aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 
यसरी गर्न सकिन्छ स्वदेश फर्किएका श्रमिकको सीपको उपयोग
आइतबार, १६ कार्तिक २०७७

कोभिड–१९ को विश्वव्यापी प्रभावपछि श्रम गन्तव्यका मुलुकबाट उद्धार गरी स्वदेश ल्याइएकाको तथ्याङ्क सरकारी निकायसँग उपलब्ध छ तर उनीहरु फर्केर के काम वा व्यवसायमा संलग्न छन् भन्ने विवरण पाउन मुस्किल पर्छ...

कौडा खेल्ने १६ पक्राउ
आइतबार, १६ कार्तिक २०७७

पक्राउ पर्नेमा स्थानीय अर्जुन उप्रेती, रामबहादुर परियार, सुनिल तामाङ, रमेश लौडारी, कमल तामाङ, शिवजी श्रेष्ठ, रामकुमार श्रेष्ठ, भरत लौडारी, मखनकुमार श्रेष्ठ, सञ्जय श्रेष्ठ, हेमराज लौडारी, सूर्यकुमार श्रेष्ठ, शङ्कर पाण्डे, शिव...

धरानको पहिचान घण्टाघर: गरिबको समय सूचक पनि
आइतबार, १६ कार्तिक २०७७

फेसन र म्युजिकले रङ्गीन बनाएको जीवनशैली धरानको विशेषता हो । अनि हङकङ, बेलायतसँगको पुरानै सम्बन्धले पनि धरानलाई झन् आकर्षक बनाएको छ । लाहुरेहरुको शहर धरानलाई थप चिनाउन धरानले घण्टाघर पाएको...

अब ट्राफिकले काटेको चिटको पैसा तिर्न बैंक जानु नपर्ने, मोबाइलबाट राजस्व सिधै सरकारको खातामा
आइतबार, १६ कार्तिक २०७७

ट्राफिक कार्यालयले कारवाहीका लागि काटेको चिट(बिल)को पैसा तिर्न बैंक जानु नपर्ने  व्यवस्था लागू गर्न लागेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारवाहीमा परेका आम सवारी चालकले आफूले बोकेको मोबाइलबाटै सिधै...

तपाईको घरको कुन दिशामा के हुन उचित ?
आइतबार, १६ कार्तिक २०७७

घर बनाउदा घरका हरेक कुराहरुलाई ध्यानमा राखिन्छ। प्रवेशद्वार, भान्सा, पूजास्थल, पाहुना कोठा आदि सबै भागको बिशेष ध्यान राखिन्छ। यस लेखमा वास्तु शास्त्र अनुसार बनेको घरको कुन भाग कस्तो हुनुपर्छ भन्ने कुराको बिस्तृत...

अयोग्य खाद्यका नमूना परीक्षण गरिँदै, प्रतिकूल आए कारवाही हुने
आइतबार, १६ कार्तिक २०७७

बजार अनुगमनका क्रममा बैतडीमा सङ्कलन गरिएका खाद्यका २७ नमूना परीक्षणका लागि धनगढी पठाइएको छ । खान अयोग्य देखिएका नमूनाहरूलाई परीक्षणका लागि धनगढी पठाइएको र नमूना प्रतिकूल आए खाद्य ऐनबमोजिम कारवाही...

लसुनका फाइदा: रोग प्रतिरोधी क्षमताको विकासदेखि रक्तचाप नियन्त्रणसम्म
आइतबार, १६ कार्तिक २०७७

लसुनले थुप्रै रोगहरुबाट बचाउँछ । बिहान सबेरै लसुनको सेवन गुणकारी मानिन्छ । खाली पेटमा दुई वा चार केस्रा लसुनको सेवनले मधुमेह, जोर्नी दुखाई जस्ता समस्यामा आराम हुन्छ । ...

सार्वजनिक सवारीमा भाडादर नटाँसे कारबाही
शनिबार, १५ कार्तिक २०७७

सार्वजनिक सवारी साधनमा भाडादरको विवरण नराख्नेलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाही थालेको छ । महाशाखाले भाडादर टाँसे/नटाँसेको विषयमा जाँच अभियान नै सञ्चालन गरिएको जनाएको छ । अभियानको आज पहिलो दिन...

लगातार कम निन्द्राले निम्त्याउन सक्छ यस्ता गम्भीर रोग
शनिबार, १५ कार्तिक २०७७

हरेक मानिसले आफ्नो स्वास्थ्यलाई स्वस्थ राख्नको लागि पनि निन्द्रा महत्वपूर्ण हुन्छ । त्यसैले गर्दा पनि कम सुत्ने गर्नाले मानिसको शरीरमा गम्भीर असर पर्ने स्वास्थ्य विशेषज्ञहरु बताउँछन् । जो व्यक्ति ८...

कार चालकलाई लगाइयो फोहर टिप्न
शनिबार, १५ कार्तिक २०७७

वाग्मती किनारको सडकबाट कार चलाएर हिँड्नेले सुर्ती खाई खोल नदी किनारमा फालेर फोहर गरेपछि अभियानकर्मीले चालकलाई कारबाट झारेर फोहर सफा गर्न लगाएका छन् । वाग्मती सफाइ महाभियानको ३९० औँ हप्तामा...

जुवातास खेल्ने ६४ जना पक्राउ
शनिबार, १५ कार्तिक २०७७

महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरुलाई तास खेलिरहेको अवस्थामा नगद ५५ हजार ३ सय ९० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । कैलाली, जोशीपुर...

देहरादून घटनाका विद्यार्थीको निःशुल्क उपचारको माग
शनिबार, १५ कार्तिक २०७७

“अहिलेको विश्व व्यापीकरणको युगमा विश्वको जुनसुकै शिक्षालयमा गएर शिक्षा लिन चाहने व्यक्तिले असल शैक्षिक वातावरणमा शिक्षा लिन पाउनु मानव अधिकारको विषय हो, मानव अधिकारको आधारभूत विषयलाई सबै देशले सम्मानका साथ...

आयुर्वेदिक उपचारमा आकर्षण, उपचार पद्धति लाभदायक
शनिबार, १५ कार्तिक २०७७

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा पञ्चकर्म सेवाअन्तर्गत स्नेहन र स्वेदन सेवा पनि सञ्चालनमा रहेको छ । बाथरोग, पायल्सलगायत रोगको प्रभावकारी विधिबाट उपचार हुने भएकाले सेवाग्राही बढेका छन् । आयुर्वेदिक औषधिको महत्वका...

यो दिशामा सिरानी राखेर सुत्दा कहिल्यै हुँदैन धनको कमी
शुक्रबार, १४ कार्तिक २०७७

हिन्दु धर्ममा हरेक कार्यको नियम बनाइएको पाइन्छ । हरेक कार्यलाई धर्म र अनुशासनको नियमले बाँधिएको छ । शास्त्रका अनुसार जब दिनभर काम गरेर थकान महसुस हुन्छ र हामी निदाउनका लागि...

छुरा प्रहार गरी २४ वर्षीय युवकको हत्या
शुक्रबार, १४ कार्तिक २०७७

काडमाडौंको टोखा नगरपालिका –५ धापासीमा छुरा प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ ।  गोरखा घर भई सोही ठाउँमा बस्ने २४ वर्षीय आशिष मगरको मृत्यु भएको हो । ...

सामाजिक सञ्जालमा गाली बेइज्जती गर्नेलाई साइबर मुद्दा
शुक्रबार, १४ कार्तिक २०७७

सामाजिक सञ्जालमार्फत पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाको गालीबेइज्जती हुने सामग्री पोष्ट गरेका केदारमान भण्डारीलाई साइबर अपराधको मुद्दा लगाउने तयारी प्रहरीले गरेको छ । ...

फोहोरबाट ‘कम्पोष्ट मल’ उत्पादन
शुक्रबार, १४ कार्तिक २०७७

अव्यवस्थित रुपमा फालिएका फोहोरजन्य पदार्थलाई मेसिनबाट प्रशोधन गरी रामपुर नगरपालिकाले कम्पोष्ट मल उत्पादन सुरु गरेको छ ।  ‘रामपुरको फोहोरमैला व्यवस्थापन हुन नसक्दा समस्या’ भन्ने शीर्षकमा समाचार प्रकाशित भएपछि त्यसको प्रभावस्वरुप...

महामारीको त्रासः उपत्यका भित्रिने र छाड्ने घटे
शुक्रबार, १४ कार्तिक २०७७

कोभिड–१९ महामारीको त्रासका कारण यसपालीको दशैँमा उपत्यका भित्रिने र बाहिरिने यात्रु उल्लेख्य रुपमा कम भएका छन् । विगतका वर्षमा उपत्यका छाड्ने र भित्रिने यात्रुको सङ्ख्या दशौँ लाख हुन्थ्यो । यसपाली...

माछापुच्छ्रे बैंकको एटिएम तोडफोड गर्दै गरेका बानियाँ पक्राउ
शुक्रबार, १४ कार्तिक २०७७

व्यास नगरपालिका ४ ट्राफिक चोकस्थित माछापुच्छ्रे बैंकको एटिएम बक्स तोडफोड गर्दै गरेको अवस्थामा पर्सा पटेर्वा सुगौली गाउँपालिका २ रंगपुरटाढी घर भएका १९ वर्षीय किरण बानियाँलाई नियन्त्रित लागूऔषध १ सय ३५...

कपाल झर्ने समस्या छ ? यी खानेकुरा खानुहोस्
शुक्रबार, १४ कार्तिक २०७७

कपाल झर्दा जो कोहिलाई पनि चिन्ता लाग्न सक्छ । सुन्दरताका लागि स्वस्थ्य कपाल पनि कुन आवश्यक छ । यदि कपाल टुक्रिन वा झर्न थाल्यो भने स्वास्थ्य समस्या भएको हुनसक्छ ।