aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 
प्रधानमन्त्री ओलीद्वारा न्युजिल्याण्डका प्रधानमन्त्री आर्डेनलाई बधाई
विहीबार, २० कार्तिक २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले न्युजिल्याण्डका प्रधानमन्त्रीमा ज्याकिण्डा आर्डेन पुनः निर्वाचित हुनुभएकामा हार्दिक बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री आर्डेनलाई आज बधाई सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले उनको कार्यकालको सफलताको कामना गरेका...

भारतीय सेनाप्रमुख नरवणेले दिए नेपाली सेनालाई स्वास्थ्य सामग्री
विहीबार, २० कार्तिक २०७७

भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणेले नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तानान्तरण गरेका छन् । भारत सरकारको तर्फबाट नरवणेले नेपाली सेनाका दुई फिल्ड अस्पताललाई एक्स–रे मेसिन, कम्प्युटेड रेडियोग्राफी सिस्टम, आइसीयु भेन्टिलेटर,...

प्रसारण लाइन प्रभावितलाई १० करोड क्षतिपूर्ति
विहीबार, २० कार्तिक २०७७

दुई सय २० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनको म्याग्दी खण्डको तारमुनि पर्ने घर–जग्गाको क्षतिपूर्ति वितरण शुरु भएको छ । कालीगण्डकी कोरीडोर प्रसारण लाइन आयोजनाले म्याग्दीको अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकाको आठ...

जुवातास खेलिरहेको २३ जना पक्राउ
विहीबार, २० कार्तिक २०७७

तनहुँको शुक्लागण्डकी नगरपालिका ६ खैरेनीटारस्थित सापकोटा होटेलमा जुवा खेलिरहेका ७ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका ११ बस्ने दिपक श्रेष्ठ, दिपक बिक, शंकर शर्मा,...

सिमकोट विमानस्थलमा यात्रुको चाप बढ्न थाल्यो
विहीबार, २० कार्तिक २०७७

यतिबेला हुम्लाको सिमकोट विमानस्थलमा जिल्लाबाहिर जाने यात्रुहरुको चाप बढ्न थालेको छ । कोरोना सङ्क्रमणको डरले जिल्लाबाहिरका काठमाडौँ, सुर्खेत, नेपालगञ्ज, पोखरालगायतका शहरबाट घर पुगेका विद्यार्थीहरु पुनः बन्दाबन्दी खुकुलो भएसँगै पढाइका लागि...

सुदूरपश्चिममा भूकम्पको धक्का
विहीबार, २० कार्तिक २०७७

सुदूरपश्चिम प्रदेशका केही पहाडी जिल्लामा गएराती भूकम्पको धक्का महसुस भएको छ । प्रदेशका बैतडी र दार्चुला जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो । ...

कक्षा १२ को परीक्षा अनलाइनबाट पनि दिन सकिने
बुधबार, १९ कार्तिक २०७७

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका छन्...

त्रिविको परीक्षा विद्यार्थीले पायकपर्ने ठाउँबाट दिन पाउने
बुधबार, १९ कार्तिक २०७७

त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ । बन्दाबन्दी ९लकडाउन०को बेला हुन नसकेका परीक्षा त्रिविले विद्यार्थीलाई आफ्नो पायकपर्ने परीक्षा केन्द्रबाट दिने व्यवस्था मिलाएको हो । विद्यार्थी...

प्रहरीद्वारा १४ लाख मूल्य बराबरको पटाका र लत्ताकपडा बरामद
बुधबार, १९ कार्तिक २०७७

चाडपर्वको बेला सीमामा चोरी तस्करी नियन्त्रणका लागि झापाको प्रहरीले गस्ती बढाएको जनाएको छ । प्रहरीको निगरानी बढेसँगै मेचीनगरबाट रु १४ लाख बराबरको भन्सार छलेर भित्राइएका सामान प्रहरीले बरामद गरेको छ...

छुट्टाछुट्टै स्थानबाट तास खेलिरहेको २२ जना पक्राउ
बुधबार, १९ कार्तिक २०७७

छुट्टाछुट्टै स्थानबाट तास खेलिरहेको अवस्थामा २२ जना पक्राउ परेका छन् । नवलपरासी (पूर्व), कावासोती नगरपालिका ३ माने चोक बस्ने ४३ बर्षीय थाम बहादुर गुरुङको घरमा तास खेलिरहेको अवस्थामा गुरुङ लगायत...

भारतीय सेनाप्रमुख नरवणे कामठाडौं आइपुगे
बुधबार, १९ कार्तिक २०७७

भारतीय सेनाको विशेष विमानमार्फत चार सदस्यीय टोलीको नेतृत्व गर्दै भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे काठमाडौं आइपुगेका छन्। बुधबार मध्यान्ह नरवणे नेपाल भ्रमणमा आएका हुन्। ...

यस्तो छ उपत्यकाको तत्कालीन र दीर्घकालीन ट्राफिक व्यवस्थापन कार्ययोजना
बुधबार, १९ कार्तिक २०७७

उपत्यकामा सवारी साधनका चापका आधारमा सडक र चोकको उचित व्यवस्थापन नहुँदा ट्राफिक व्यवस्थापन जटिल बन्दै गएको छ । सवारी साधान दैनिक थपिने तर भएका सडक विस्तार, व्यवस्थापन र नयाँ सडक...

दुई बजे नै बन्द हुन्छ भद्रवास आयुर्वेद औषधालय
बुधबार, १९ कार्तिक २०७७

कागेश्वरी मनोहरा नगरपालिका–३ स्थित भद्रवासमा रहेको आयुर्वेद औषधालय दुई बजे नै बन्द हुने गरेको छ । कोरोना भाइरसको सङ्क्रमण बढेसँगै आयुर्वेद उपचार पद्धतिप्रतिको आकर्षण चुलिए पनि औषधालय भने नखुल्ने गरेको...

करिब १२ लाख ६३को सुन र नगद लुटपाट
बुधबार, १९ कार्तिक २०७७

ती महिलाको घरमा आएका ३ जना अपरिचित ब्यक्तिहरुले बिजुली बन्द गरी पानी पिउन मागेको र पानी दिने क्रममा अचानक खुकुरी देखाई कुटपिट गरी उक्त धनमाल लुटपाट गरेको बताइएको छ ।

यस्तो छ आजको मौसम
बुधबार, १९ कार्तिक २०७७

मौसम पुर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । अहिले प्रदेश १ मा आंशिक बदली रहेको छ भने बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ । ...

अवैध लागूऔषध सहित १४ जना पक्राउ
बुधबार, १९ कार्तिक २०७७

मोरङ, केराबारी गाउँपालिका-३ हचुवाबाट करिब ६ सय ४० ग्राम अवैध लागूऔषघ गाँजा सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय केराबारीबाट...

दुई बजे नै बन्द हुन्छ भद्रवास आयुर्वेद औषधालय
बुधबार, १९ कार्तिक २०७७

औषधं हितम्’ अर्थात् देश अथवा स्थानका मानिस हुन् तिनलाई त्यहीँ पाइने जडिबुटीले औषधीको काम गर्छ भन्ने सन्देश बोके पनि सम्बन्धित निकायले यसलाई बिर्सेको यस क्षेत्रका विज्ञको गुनासो छ । यसैले...

भारतीय स्थलसेनाध्यक्ष नरावणे भोली नेपाल भ्रमणमा आउँदै
मंगलबार, १८ कार्तिक २०७७

प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे  नेपालको तीनदिने भ्रमणका लागि भोली (बुधबार) यहाँ आउँदै छन् । नेपाली सेना र भारतीय सेनाबीच एकार्का देशका सैनिक प्रमुखलाई मानार्थ...

गार्डेन मार्ट’ सञ्चालनमा
मंगलबार, १८ कार्तिक २०७७

दाङको तुल्सिपुरमा सोमबार देखि ‘गार्डेन मार्ट’ सञ्चालनमा आएको छ । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्य र स्थानीय उपभोक्तालाई सर्वसुलभ रुपमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन यो मार्ट सञ्चालनमा ल्याएको...

परीक्षा सञ्चालनका नाममा दस्तुर असुल्दै विद्यालय
मंगलबार, १८ कार्तिक २०७७

कोभिड–१९ कारण रोकिएको कक्षा ११ को परीक्षामा सामेल हुन जिल्लामा विद्यार्थीले दोहोरो परीक्षा दस्तुर तिर्नुपर्ने भएको छ । माध्यमिक तहअन्तर्गत गत वैशाखमा हुनुपर्ने कक्षा ११ परीक्षा रोकिएको थियो भने कात्तिक...