aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 
घाइतेको उपचारमा जुट्यो ३ लाख
बुधबार, १२ कार्तिक २०७७

रुखबाट लडेर गम्भीर घाइते भएर पोखरा फेवासिटी अस्पतालमा उपचाररत म्याग्दी, रघुगंगा गाउँपालिका–३ पीप्लेका एक युवकको उपचारमा करीब रु  तीन लाख सहयोग जुटेको छ । ...

दशैंपछिको सन्तुलित भोजनका लागि यी कुरामा ध्यान दिनुहोस्
बुधबार, १२ कार्तिक २०७७

दशैंको समयमाहर्ष र उल्लास त हुन्छ नै । रमाइलोसँगै मानिसहरू अत्यधिक खानपिन गर्छन् । विशेषगरी हेभी मासुजन्य परिकार, चिल्लो पिरो तथा कोल्ड र हार्ड ड्रिंङ्स अन्य समयभन्दा धेरै नै खपत...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
बुधबार, १२ कार्तिक २०७७

पश्चिमबाट पूर्व तर्फ जादै गरेको लु ६० प ७१४० नम्बरको मोटरसाइकलमा सवार जोशी र विपरित दिशाबाट आउदै गरेको ज्ञवालीले चलाएको म १ प ९६२८ नम्बरको मोटरसाईल एक आपसमा ठोक्किएका हुन...

माता उतार्ने नाममा बलात्कार गर्ने धामी पक्राउ
बुधबार, १२ कार्तिक २०७७

उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेका पानीट्याङकी निवासी एक झाँक्री बलात्कारको आरोपमा पक्राउ परेका छन् । पक्राउ परेका ३९ वर्षीय अर्जुन भनिने चुडामणि श्रेष्ठलाई पीडितको उजूरीका आधारमा पक्राउ गरी जबर्जस्ती करणीमा...

यस वर्ष नेकपाको चियापन नहुने
मंगलबार, ११ कार्तिक २०७७

सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बडादशैं, तिहार, नेपाल संवत् ११४१, छठलगायत चाडपर्वका अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको छ । ...

खोटाङमा जीप दुर्घटना तीन जनाको मृत्यु
मंगलबार, ११ कार्तिक २०७७

दुर्घटनामा मृतक बृहस्पतिका श्रीमान पर्ने १८ वर्षीय छत्रबहादुर राई, उनकै ९ महिने बच्चा दिप्सन राई, चौदण्डीगढी नगरपालिका–८ का ३० वर्षीय दीपक परियार र बराहापोखरी–६ का ३२ वर्षीया नविना राई घाइते...

हुम्ला बासीको दशैं महँगो
मंगलबार, ११ कार्तिक २०७७

चीनबाट आएका च्याङग्राको मूल्य हुम्लामा रु १५ हजारसम्म पर्ने गरेको भए पनि स्थानीय खसी खरिद गर्दा रु २७ हजारसम्म पर्न गएको हुनाले यो यस पटकको दशैँ महँगो भएको अर्का स्थानीय...

यसरी गर्नुहोस् दक्षिणाको सदुपयोग
मंगलबार, ११ कार्तिक २०७७

नेपालीहरुले धेरै खर्च गर्ने चाडहरु मध्ये दशैँ पनि एक हो तर पनि खर्चसंगै दशैँको अर्को पाटो आम्दानी पनि हो । घरको सानो सदस्य, नयाँ बेहुला–बेहुली, छोरीहरु र उमेर पाका भएकाहरुले दशैँमा...

खानपानमा ख्याल नपुग्दा टीकाको दिन अस्पतालमा...
मंगलबार, ११ कार्तिक २०७७

आर्थिक र सामाजिकरुपमा सुरक्षित हुने गरेर दशैं मनाउन टीकापुर नगरपालिकाका नगरप्रमुख तपेन्द्रबहादुर रावलले आग्रह गरेका छन । ‘‘सामाजिक र आर्थिक क्षेत्रमा क्षति पुगेको छ’’, नगरप्रमुख रावल भने, ‘‘यस्तो बेला स्वास्थ्य...

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम
मंगलबार, ११ कार्तिक २०७७

यो वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण विगत वर्षभन्दा कम चहलपहल देखिएको हो । राजधानीमा प्रत्येक दिन सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि धेरैले स्वास्थ्य सुरक्षा अपनाएर घर घरमा टीका लगाउँदैछन् । कोरोनाको...

अमेरिका महामारीमा नेपालीको दशैं, टीका लगाउने साइत दुईवटा दुई दिन
मंगलबार, ११ कार्तिक २०७७

नजिक जानै पर्ने स्थानमा मुखावरण ९मास्क०समेत लगाएर दशैं मनाएका छन । अमेरिकामा नेपालकै शुभ साइत बिहान १० बजेर १९  मिनेट देखि टिका थाप्न सुरु गरेका थिए । ...

भिआईपी टिका, कसले कसरी लगाए
सोमबार, १० कार्तिक २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका लगाइदिएका छन । प्रधानमन्त्री निवास वालुवाटारमा उनले धर्मपत्नी शाक्यलाई धार्मिक विधिपूर्वक टीका तथा जमरा लगाइदिएका हुन । ...

डोल्पामा आफ्नै दशै, जमरा टीका लगाउने आफ्नै साइत
सोमबार, १० कार्तिक २०७७

त्रिपुराकोट बाहेक जिल्लाका दुनै लिकु, पहाडा, रह, जुफाल, माझफाललगायत अन्य स्थानमा भने ज्योतिषका साइत अनुसार नै जमरा टीका लगाइन्छ । ज्योतिषका अनुसार आज बिहान १० बजेर १९ मिनेटमा देशैभर टीकाको...

चिनियाँ राजदूत होउ यान्छीले नेपाली गीत यसरी गाइन
सोमबार, १० कार्तिक २०७७

गीतको क्लिप १ मिनेट २९ सेकेन्डको गीतको क्लिप उनले आफ्नो ट्वीटर अकाउन्टमा सेयर गरेकी छन् । नेपालीहरुको महान चाड बडा दसैंको मुख्य दिन आफूले गाएको गीत नेपालीहरुको महान चाड दशैंको...

दुबईमा नेपालीले जन्माइन तिम्ल्याहा बच्चा, नाम के के राखे ?
सोमबार, १० कार्तिक २०७७

यूएईको मेडिअर अस्पताल अन्तर्गत अब्स्टेट्रिक्स र गाइनेकोलोजी विभागका प्रमुख डाक्टर वालिद इल सेर्बिनीका अनुसार सामान्यत ६ हजार ४ सय जना गर्भवतीमध्ये एक जनामा मात्रै तिम्ल्याहा सन्तान हुने उनको दावी छ...

विजयादशमीः उत्तम साइत १०ः१९ बजे, यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ
सोमबार, १० कार्तिक २०७७

आजकै दिन मौर्यसम्राट् अशोकले शस्त्रास्त्र परित्याग गरेकाले बौद्धहरु शस्त्रपरित्याग दिवस मनाउँछन् ।  गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाका हातबाट नवदुर्गाभवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य...

आजको मौसम कस्तो रहला ?
सोमबार, १० कार्तिक २०७७

देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। ...

फजूल खर्च नगर्न प्रधानमन्त्रीको आग्रह
सोमबार, १० कार्तिक २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले फजुल खर्च नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले नेपालीको महान चाड बडादशैँका अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै फजूल खर्च नगर्न र जो जहाँ छ, त्यहीँ...

थाहा पाउनुहोस् अक्षता र जमराको महत्व
सोमबार, १० कार्तिक २०७७

आज विजय दशमी । विशेषगरी विजयादशमीमा रातो अक्षताको टीका लगाउने परम्परा छ । नेपालमा रातो अक्षताको टीका काठमाडौं उपत्यका र शहर आसपासबाट शुरु भएको विश्वास छ । नेपालका दुरदराज गाउँहरूमा...

सभापति देउवाको अपील घर-डेरामै सीमित रहेर पर्व मनाऔं
सोमबार, १० कार्तिक २०७७

विजया दशमीका अवसरमा आज सन्देश दिई स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभ–कामना व्यक्त गर्दै कोभिड–१९ को संक्रमणप्रति सचेतता अपनाई मठमन्दिर जाँदा मास्क अनिवार्य लगाउन र भौतिक दूरी कायम राख्न...