aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 
कल्याणकारी कोषको रकम अनलाइनबाटै भुक्तानी
मंगलबार, १८ कार्तिक २०७७

वैदेशिक रोजगार बोर्डले भुक्तानी सेवा प्रदायक संस्थामार्फत वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गर्न सकिने व्यवस्था गरेको छ । सेवाग्राहीले सजिलै सेवा लिन सकुन् भन्ने र बोर्डको सेवालाई प्रविधिमैत्री बनाउने...

सांसद केसीको निधनमा पोखरा महानगरको सेवा बन्द
मंगलबार, १८ कार्तिक २०७७

प्रतिनिधिसभाका सदस्य एवं तत्कालीन पोखरा नगर पञ्चायतका प्रमुख सूर्यबहादुर केसीको निधन भएपछि उनको सम्मानमा आज पोखरा महानगरको सेवा बन्द गरिएको छ । ...

एक करोड हुन्डीसहित काठमाडौंबाट ३ जना पक्राउ
मंगलबार, १८ कार्तिक २०७७

हुण्डी कारोबार गर्ने तीन जनालाई प्रहरीले काठमाडौंको ओमबहालबाट पक्राउ गरेको छ । केन्द्रिय अनुसन्धान ब्यूरोले हुण्डी कारोबारमा गर्ने झापाका विकास मित्तल, कमल मित्तल र पर्वतका गणेश पौडेललाई पक्राउ गरेको हो ।

सेती पुलमा मृतावस्थामा वृद्ध भेटिए
मंगलबार, १८ कार्तिक २०७७

जिल्लाको दिपायल सिलगढी नगरपालिका–१ गोसेडा गाउँका अन्दाजी ७५ वर्षीय लक्ष्मण साउद दिपायलको सेती पुल नजिक मृतावस्थामा भेटिएका छन् । मजदुरी गरेर पेट पाल्दै आएका साउद आज बिहान सेती पुल नजिक...

बाँदर लखेट्न एकोहोरो शङ्ख फुक्छन् किसान !
मंगलबार, १८ कार्तिक २०७७

खेतीपाती नासिएकै पीडाले जिल्लाको जैमिनी नगरपालिका–२ दमेकका केही घर विस्थापित भए । जैमिनी नगरका सबै वडामा बाँदरको समस्या उस्तै छ । सेतो रङ भएको ठुलो बाँदरभन्दा रातो रङ भएको सानो...

तिहारमा महमारीका कहर देउसी भैलो खेल्न नपाइने
मंगलबार, १८ कार्तिक २०७७

कोरोना रोकथामका लागि बागलुङ नगरपालिका–१, २, ३ र ४ वडा सोमबार मध्यरातदेखि लागू हुने गरी एक साताका लागि बन्द गरिने भएको छ भने देउसीभैलो खेल्दा भिडभाड हुने भएकाले जिल्लाभर देउसीभैलो...

काठमाडौंका यी स्थानमा मंगलबार बिहान विद्युत् कटौती हुने
सोमबार, १७ कार्तिक २०७७

नेपाल विद्युत् प्राधिकरणले मंगलबार काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीला अर्यालका अनुसार काठमाडौँ ग्रिड महाशाखाबाट स्युचाटार सवस्टेशनमा जडित ११ केभी क्षमताको स्वीचगियर बदली...

नयाँ धान खरिद शुरु
सोमबार, १७ कार्तिक २०७७

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा नयाँ धान खरिद कार्य आजबाट शुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी संयोजक रहेको स्थानीय प्राथमिक खरिद समितिको बैठकले गरेको...

स्थानीय तहका रिक्त पदाधिकारीको नाम पठाउन निर्देशन
सोमबार, १७ कार्तिक २०७७

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा रिक्त पदाधिकारीको नाम पठाउन सबै जिल्ला समन्वय समिति (जिसस)लाई निर्देशन दिएको छ ।मन्त्रालयले सबैलाई आज पत्र लेख्दै तीन दिनभित्र जिससलाई रिक्त पदाधिकारीको...

ट्रकको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु
सोमबार, १७ कार्तिक २०७७

काठमाडौँको बाफलमा ट्रकको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।  काठमाडौँ महानगरपालिका–१३ बाफलस्थित सडकमा एनएल ०१ एडी ७१९३ नम्बरको ट्रकको ठक्करबाट बाफल बस्ने धादिङकी २२ वर्षीया देवी तामाङकी दुई...

अस्पताल बनाउन चार करोड निकासा
सोमबार, १७ कार्तिक २०७७

अर्थ मन्त्रालयले बागलुङ जिल्लाका पाँच पालिकामा अस्पताल निर्माण गर्नका लागि चार करोड १० लाख बजेट निकासा गरेको छ ।  स्थानीय तहमा भएको स्वास्थ्य संस्था स्तरोन्नती गर्नका लागि बजेट बिनियोजन गरिएको...

तनहुँबाट बैंकिङ कसुरका सहित २६ फरार एकैदिन पक्राउ
सोमबार, १७ कार्तिक २०७७

शक्लागण्डकी–९ बस्ने माईकल भन्ने सन्तोष गौतम, जारी मुद्दामा जिल्ला अदालत तनहुँको २०७१ मंसिर ७ गतेको फैसलाले जनही १र१ महिना कैद र १ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका भानु...

कांग्रेस पदाधिकारी बैठक बस्दै
सोमबार, १७ कार्तिक २०७७

पार्टीको आगामी १४ औँ महाधिवेशनको तयारी सन्दर्भमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २१ गते बोलाएको छ । कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म...

दश वर्षीया बालिकालाई बन्धक बनाई करणी गर्ने पक्राउ
सोमबार, १७ कार्तिक २०७७

जनकपुरधाम उपमहानगरपालिका–७ को भ्रमरपुरा चोकमा डेरा गरी बस्ने १० वर्षीया एक बालिकालाई बन्धक बनाई करणी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। ...

कालीगण्डकीमा ‘स्टिमर सेवा’ पुनः शुरु
सोमबार, १७ कार्तिक २०७७

कालीगण्डकी जलाशयमा वर्षाका कारण अवरुद्ध बनेको जल यातायात (स्टिमर सेवा) वर्षायाम सकिएपछि शुरु भएको छ । कात्तिक पहिलो सातादेखि नदीमा पानीको बहाव घटेपछि कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणका क्रममा बनेको...

२१ दिनपछि खुल्यो गाउँपालिकाको ताला
सोमबार, १७ कार्तिक २०७७

केन्द्र विषयमा विवाद भएपछि असन्तुष्ट पक्षले लगाएको बैतडीको सुर्नया गाउँपालिकाको ताला २१ दिनपछि खुलेको छ ।  विवादपछि गत असोज २६ गते गाउँपालिकामा तालाबन्दी गरिएको थियो  । ...

कस्तो छ आजको मौसम ?
सोमबार, १७ कार्तिक २०७७

मौसम पूर्वानुमान महाशाखाले हाल प्रदेश न १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेश देशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।

भारतीय सेनाध्यक्ष नरावणेको नेपाल भ्रमण किन ?
सोमबार, १७ कार्तिक २०७७

मुलुकको कूटनीतिको एक हिस्सा र विगतमा सकारात्मक परिणाम हात पारेको अनुभवका आधारमा सैनिक कूटनीतिको प्रयोगबाट पनि नेपाल–भारतबीच पछिल्लो समय देखिएको संवादहीनताको गतिरोध अन्त्य गर्न सकिने तर्क गरिएको छ । ...

तीन राजदूतबाट शपथ ग्रहण
आइतबार, १६ कार्तिक २०७७

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त तीन नेपाली राजदूतले आज शपथ लिएका छन् । राजदूतहरु गेहेन्द्र राजभण्डारी (बेल्जियम), तापस अधिकारी (पाकिस्तान) र रामजी खड्काले राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा पद तथा...

जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट ४५ जना पक्राउ
आइतबार, १६ कार्तिक २०७७

भक्तपुर, भक्तपुर नगरपालिका(१० कमलबिनायक बस्ने माधव सुवालको घरमा तास खेलिरहेको अवस्थामा माधव लगायत  लगायत १२ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । माधवको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त...