aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 
बत्ती जडान गर्ने योजनामा घुस लिने विष्णुपुर गाउँपालिकाका अध्यक्षविरुद्ध मुद्दा दायर
मंगलबार, १९ भदौ २०८०

विष्णुपुरमा कार्यरत लेखापाल टेक नारायण यादवले सोलार बत्ती जडान लगायत योजनाको भुक्तानी बापत सेवाग्राहीसँग घुस÷रिसवत माग गरेको भन्ने सूचना परेको थियो । सोही आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट...

जापानिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु
मंगलबार, १९ भदौ २०८०

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा जापानिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईँका अनुसार कावासोतीका–२ का ६६ वर्षीय एक महिलाको जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएको हो...

पेटको स्क्यान गर्ने उपकरण खरिद गर्न निर्देशन
मंगलबार, १९ भदौ २०८०

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले  भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा यसै वर्ष पेटको स्क्यान गर्ने उपकरण खरिद गर्न निर्देशन दिएका छन् । क्यान्सर रोग पहिचान तथा...

कोरला नाकालाई सञ्चालन गर्न सरकारले गम्भीरताका साथ पहल गर्छः गृहमन्त्री
मंगलबार, १९ भदौ २०८०

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढीका कारण क्षति पुगेको मुस्ताङको कागबेनी बस्ती पुनर्निर्माणको कामलाई सरकारले प्राथमिकता दिने बताएका छन् । गत साउन २८ गते कागखोलाको बाढीले प्रभावित बनेको वारागुङ मुक्तिक्षेत्र...

त्रिभुवन विश्वविद्यालयमा स्वचालित प्रणाली लागू
मंगलबार, १९ भदौ २०८०

त्रिभुवन विश्वविद्यालयले सेवा प्रणालीलाई छिटो, छरितो र प्रभावकारी बनाउन आफ्ना सबै निकायका कार्यालयमा विद्युतीय प्रशासन (स्वचालित प्रणाली) लागू गरेको छ । अब त्रिविमा सम्पूर्ण कार्यालयमा हुने दर्ता, चलानी, टिप्पणी, पत्रव्यवहार,...

नक्कली विज्ञापनको भर पर्दा ३४ लाख डुब्यो
मंगलबार, १९ भदौ २०८०

वैदेशिक रोजगारीका लागि क्यानडा जान पाइने लोभमा नक्कली विज्ञापनको भर पर्दा नेपालीहरु ठगीमा परेका छन् । उनीहरुले रु ३४ लाख ठगिएपछि मात्रै आफू ठगीमा परेको सुइँको पाएका थिए । त्यसपछि...

आईएसएमटी एक्स्पो–२०२३’ सम्पन्न, विद्यार्थीहरूको उल्लेख्य सहभागिता
मंगलबार, १९ भदौ २०८०

विदेशिने विद्यार्थीहरूको क्रमलाई रोक्नका लागि यस्ता कार्यक्रमहरू गरिने गरिएको कलेजका बिजनेश डेभलपमेन्ट हेड बासुदेव अवस्थी बताउँछन् । उनले भने, ‘ विदेशिने विद्यार्थीहरूको क्रमलाई रोक्नका लागि यस्ता कार्यक्रमहरू गरिने गरिएको छ...

बैतडीका १२ स्थानमा ‘हेलिप्याड’ निर्माण
मंगलबार, १९ भदौ २०८०

मनसुनको प्रभाव बढ्दै गइरहेकाले बाढी, पहिरो, चट्याङ र अन्य विपद् आइपर्दा आपत्कालीनरूपमा हेलिकोप्टर अवतरण गराउन सहज होस् भनेर हेलिप्याड निर्माण गरिएका जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । विपद् व्यवस्थापन...

अतिक्रमित संरचना हटाइयो
मंगलबार, १९ भदौ २०८०

बेनी नगरप्रमुख सुरत केसीले अस्पतालचोकमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका दुई पसलको संरचना सोमबार भत्काइएको जानकारी दिए । “व्यवसायीले अटेर गरेपछि नगरपालिका आफैँले अस्पताल चोकको सार्वजनिक जग्गामा बनेका दुई पसलको...

गत वर्ष पाथीभरा मन्दिरमा तीन करोड १९ लाख भेटी संकलन
मंगलबार, १९ भदौ २०८०

प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षमा रु तीन करोडभन्दा बढी भेटी सङ्कलन भएको छ । आर्थिक वर्ष २०७९/८० मा रु तीन करोड १९ लाख १६ हजार आठ सय भेटी सङ्कलन...

हेल्लो सरकारको २४सै घण्टे सेवापछि गुनासो बढ्दो क्रममा
मंगलबार, १९ भदौ २०८०

हेल्लो सरकारको २४ घण्टे सेवा सुरुआतपछि कार्यान्वयन प्रक्रियालाई तीव्रता दिएसँगै गुनासा बढ्न थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको बिगु गाउँपालिका दोलखाको गुनासो सम्बोधन गरी आइतबार शुभारम्भ भएको...

मिटरब्याजसम्बन्धी ६६ उजुरीमध्ये ३२ फर्छ्योट
मंगलबार, १९ भदौ २०८०

जिल्ला प्रशासन कार्यालय मकवानपुर हेटौँडामा गैरकानुनी तथा अनुचित लेनदेन अर्थात् (मिटरब्याज) सम्बन्धी परेको ६६ वटा उजुरीमध्ये हालसम्म ३२ वटा उजुरी मेलमिलापको माध्यमबाट फर्छ्योट गरिएको छ । सो कार्यालयमा हालसम्म आर्थिक...

लेखा अधिकृतसँग स्रोत नखुलेको चार करोड ६७ लाखको सम्पति, भ्रष्टाचार आरोपमा मुद्दा दायर
सोमबार, १८ भदौ २०८०

अधिकृत कार्कीको वैधानिक आयको तुलनामा खर्च एवं लगानीसहितको सम्पत्ति विवरण अमिल्दो र अस्वभाविक देखिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । ...

एमाले महासचिव नेतृत्वको टोली चीनमा
सोमबार, १८ भदौ २०८०

कार्यक्रममा चिनियाँ आधुनिकरणमा छोङछिङको अभ्यासको बारेमा प्रो सुन लिङ उले र प्रोसेसर दा सिउ लाईओईले ‘नयाँ युगका लागि चिनियाँ विशेषता सहितको समाजवाद सि बिचारधारा’ विषयमा प्रस्तुति दिएका थिए । ...

व्यवस्थित बसपार्कको पर्खाइमा पोखरा, जग्गा अतिक्रमणमा परेर खुम्चिँदै
सोमबार, १८ भदौ २०८०

पर्यटकीय नगरी पोखराको बसपार्क ४८ वर्षयता उसैगरी सञ्चालन भइरहेको छ । बसपार्कका लागि विसं २०३२ मा अधिग्रहण गरिएको जग्गा अतिक्रमणमा परेर खुम्चिँदै गएको छ । अव्यवस्थित घरटहरा, फोहरको दुर्गन्ध, बिजुलीका...

गिरीबन्धु टी स्टेट र नेपाल ट्रष्टको जग्गा अनियमितताबारे छानबिन गर्न माग
सोमबार, १८ भदौ २०८०

सांसदहरुले गिरीबन्धु टी स्टेट र नेपाल ट्रष्टका नाममा रहेको गोकर्ण फरेस्ट रिसोर्टको जग्गा प्रकरणमा अनियमितता भएको चर्चा सञ्चारमाध्यम लगायतमा आइरहेकाले यसको छानबिन गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको...

काभ्रेमा हरेक महिना ‘फुड फेस्टिबल’, दुई सय वटा होटल तथा रेष्टूरेन्ट सहभागी हुने
सोमबार, १८ भदौ २०८०

काभ्रेपलाञ्चोक होटल तथा रेष्टूरेन्ट व्यवसायी सङ्घ र पार्टी प्यालेस तथा क्याटरिङ सङ्घले यही भदौदेखि हरेक महिना ‘फुड फेस्टिबल’ आयोजना गर्ने भएका छन् । दुई सङ्घले संयुक्तरुपमा जिल्लाका विभिन्न स्थानमा फुड...

यो हो हराएका व्यक्तिको विवरण राखिएको वेबसाइट
सोमबार, १८ भदौ २०८०

कार्यक्रममा उनले निर्माण भएको वेबसाइटको सुरक्षाको साथसाथै नागरिक एपमा जोड्न सके अझै प्रभावकारी हुने बताए । उनले वेबसाइटलाई कुनै पनि समस्या नआउने गरी प्रभावकारीरूपमा सञ्चालन गर्दै धेरैभन्दा धेरै सरोकारवाला व्यक्तिको...

गुम्बा नभत्काउन महानगरलाई तमु सेवा समितिको आग्रह
सोमबार, १८ भदौ २०८०

काठमाडौं उपत्यका गुम्बा तमु सेवा समितिले आज एक प्रेस विज्ञप्ति जारी गरेर महानगरपालिकालाई बौद्ध धर्मालम्बीको आस्थाको केन्द्र रहेकाले गुम्बाको संरक्षण गर्न आग्रह गरेको हो । समितिका अध्यक्ष टिकाराम गुरुङद्धारा हस्ताक्षरित...

साढे ११ हजार स्मार्ट सडक बत्ती जडान, ४२ करोड रुपैयाँ प्राधिकरणको योगदान
सोमबार, १८ भदौ २०८०

प्राधिकरणले सडक बत्ती राखिने संरचनाहरु निर्माणका लागि करिब ४२ करोड रुपैयाँ योगदान गरेको छ । प्राधिकरणले ‘शहर उज्यालो अभियान’अन्तर्गत पालिकाहरुसँगको समन्वय र साझेदारीमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरु, विश्व सम्पदा...