aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 
गणपति तेल मिलमा आगो लाग्यो, लाखौं क्षति
शनिबार, १६ भदौ २०८०

आगलानी हुँदा मिलमा १ करोड ५० लाख रुपैयाँ भन्दा बढी क्षति भएको छ । मिल रहेको दुईतले पक्की भवन, दाल पिस्ने मेसिन र मिलमा क्षति पुगेको हो । ...

काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा आज विद्युत् आपूर्ति बन्द
शनिबार, १६ भदौ २०८०

हाल टेकु सवस्टेसनको स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने कार्य भइरहेकाले विद्युत् आपूर्ति प्रभावित हुने प्राधिकरणले जानकारी दिएको छ । ...

बालसुधार गृहको घटना : बिरामीले औषधि माग्दा पैसा जोगाउन निको दिएपछि...
शुक्रबार, १५ भदौ २०८०

प्रतिवेदनमा सुधार गृहमा रहेका १८ वर्षे कमल बस्नेतले होस्टल वार्डेनसँग औषधि मागेको र वार्डेनले निको नामको औषधि दिएर पठाएको उल्लेख छ । ...

कोशीको प्रदेश सरकारविरुद्धको रिटको सुनुवाइ आइतबार हुने
शुक्रबार, १५ भदौ २०८०

कोशी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ आइतबार हुने भएको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासका लागि तोकिएको आजको पेशी हेर्न नमिल्ने भएपछि सुनुवाइ आइतबारका...

जुवातास खेलिरहेका छ जना पक्राउ
शुक्रबार, १५ भदौ २०८०

जुवातास खेलिरहेका छ जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका १४ स्थित जगत चौधरीको टिनको छाप्रोमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३३ वर्षीय बिबेक चौधरी लगायत ६ जनालाई शुक्रबार...

पत्रकार महासंघ काठमाडौं शाखामा चौतारीले लगायो ताला
शुक्रबार, १५ भदौ २०८०

महासंघले आफ्नो मनमानी र सुनियोजित तरिकाले चौतारीको सदस्यहरू छानिछानी हटाएको उनीहरूको आरोप रहेको छ । पत्रकारिता क्षेत्रमा क्रियशिल रहेका पत्रकारहरूलाई अपमानजनक ढङ्गले सदस्यबाट वञ्चित गर्ने महासंघको निर्णय षड्यन्त्र र प्रतिशोधपूर्ण...

सर्वोच्चमा प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया सुरु
शुक्रबार, १५ भदौ २०८०

सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको रिक्त न्यायाधीशमा प्रस्तावित उच्च अदालत पाटनका न्यायाधीश विनोद शर्माको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । ...

सहज छैन ‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ अभियान, विद्युतीय पुस्तकालयको खाँचो
शुक्रबार, १५ भदौ २०८०

नेपाल सरकारको चालु आर्थिक वर्षको बजेट वक्तव्यमा केशर पुस्तकालय, राष्ट्रिय पुस्तकालय र डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालयको सुदृढीकरण तथा पुस्तकको डिजिटलाइजेशन गरिने उल्लेख छ । सो वक्तव्यमा सामुदायिक पुस्तकालयको स्थापना,...

एक हजारका ९५ थान नक्कली नोटसहित दुई जना पक्राउ
शुक्रबार, १५ भदौ २०८०

नक्कली नोटसहित दुई जना पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका १५ चुरीयामाई मन्दिर नजिकबाट रौतहट कटहरीया नगरपालिका ६ बस्ने १९ वर्षीय धर्मेन्द्र महरा र सोही नगरपालिका १ बस्ने २१ वर्षीय...

आठ वर्षपछि खुल्यो तातोपानी नाका
शुक्रबार, १५ भदौ २०८०

विसं २०७२ को भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकामा तीन महिनाअघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो । प्रजिअ न्यौपानेले यसअघि मानिस आवतजावत भने खुल्न नसकेको भन्दै शुक्रबारदेखि स्थानीयको आवागमन खुल्ला...

बाँकेका होमस्टे सुनसान, आन्तरिक पर्यटकको पर्खाइमा
शुक्रबार, १५ भदौ २०८०

वर्षायामसँगै सुनसान बनेका बाँकेका होमस्टे (घरबास) आन्तरिक पर्यटकको पर्खाइमा छन् । पाहुनाको आगामन नभएपछि यतिबेला होमस्टे सञ्चालक फुर्सदिला भएका छन् । वर्षा लागेपछि पाहुना आउने क्रम कम हुँदै गएको बाँकेको...

पठाओले अब निशुल्क फुड डेलिभरी गर्ने
शुक्रबार, १५ भदौ २०८०

नेपालको अग्रणी राइड शेयरिङ सेवा प्रदायक पठाओ नेपालले  अब देखि निस्शुल्क फुड डेलिभरी सुरु गरेको छ । ‘रेस्टुरेन्टको दाममा घरमै खाम’ भन्ने नाराका साथ पठाओले बिहान ९ बजेदेखि मध्यरात १२...

समयमा काम पूरा नगर्ने सात कम्पनी कालोसूचीमा
शुक्रबार, १५ भदौ २०८०

जन कन्ष्ट्रक्सन, अर्भान कन्ष्ट्रक्सन, शिवालय विल्डर्स, अनुष्ठान कन्ष्ट्रक्सन, एकेज कन्ष्ट्रक्सन, एञ्जल निर्माण सेवा र युद्ध निर्माण सेवालाई महानगरको सिफारिसमा कार्यालयले कालो सूचीमा राखेको महानगरका सिनियर डिभिजनल इञ्जिनियर सन्तोष आचार्यले जानकारी...

सार्वजनिक बिदामा पनि तीन प्रकारका सेवा प्रवाह, आउँदैनन् सेवाग्राही
विहीबार, १४ भदौ २०८०

जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत वैशाख छ गते सूचना प्रकाशित गरी विभिन्न १८ प्रकारका सार्वजनिक बिदामा नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी जस्ता सेवा सञ्चालन गरे निर्णय गरेको थियो । सोही...

हुम्ला आइपुग्यो चार हजार क्विन्टल खाद्यन्न
विहीबार, १४ भदौ २०८०

काठमाडौंबाट केरुङ हुँदै हुम्लाका लागि आएको खाद्यन्न हिल्सा आइपुगेको छ । खाद्यन्न लोड भएका गाडीले केरुङबाट तिब्बती मार्गहुँदै चीनको ताक्लाकोटबाट हिल्सा आइपुग्न तीन दिन लगाएका थिए । हुम्लाका लागि खाद्यन्न...

चीनियाँ नक्सामा नेपालको ४६० वर्ग किमी क्षेत्रफल भारततर्फ, बालेन चीन नजाने
विहीबार, १४ भदौ २०८०

भारतले कालापानी क्षेत्रमा अतिक्रमण जारी राखेपछि नेपालको संसद्‌ले २०७७ जेठ ७ गते लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नयाँ नक्सा जारी गरेको थियो । सो नक्सा चुच्चे नक्साका नामले पनि चर्चित...

दावा छिरिङले निमा तामाङको नाममा नागरिकता लिएको पुष्टि
विहीबार, १४ भदौ २०८०

गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उक्त विषयमा छानबिन गर्न  गत साउन २२ गते गृहमन्त्रालयको नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव कृष्णबहादुर कटुवालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको...

पशुपतिनाथ लगायत देशभरका मठ मन्दिरमा डोरो बाँध्ने भक्तजनको घुइँचो
विहीबार, १४ भदौ २०८०

जनैपूर्णिमा एवं रक्षाबन्धन पर्वका अवसरमा पशुपतिनाथलगायत देशभरका मठ मन्दिरमा नवयज्ञोपवीत फेर्ने एवं डोरो बाँध्ने भक्तजनको घुइँचो लागेको छ । यस पर्वका अवसरमा तागाधारीले नजिकैको नदी, खोला, पोखरी, ताल, तलाउमा गई...

जुटको उत्पादन बढ्दै, मूल्यमा गिरावट
विहीबार, १४ भदौ २०८०

कोशी प्रदेशमा छ हजार नौ सय नौ सय ६२ हेक्टर जमिनमा जुटखेती गरिन्छ । गत वर्ष सो जमिनमा नौ हजार नौ सय नौ सय १५ दशमलव ५० मेट्रिक टन जुट...

विद्यालय व्यवस्थापन समितिलाई हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश
विहीबार, १४ भदौ २०८०

सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयको व्यवस्थापन समितिलाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र...