aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 
डिशहोम फाइवरनेटको सेवा पोखराको दोधारा चाँदनीमा
बुधबार, २० भदौ २०८०

नेपालको सबैभन्दा छिटो, भरपर्दो र विश्वसनीय सेवा प्रदान गर्नको लागि कम्पनी सधै तत्पर रहेको छ । ग्राहकहरुले आफ्नो वजेट अनुसारको इन्टरनेट र टिभी प्याकेज छानि छानि लिन पाउने र अन्य...

परोपकार प्रसूति अस्पतालद्वारा ‘अनलाइन टिकट’ सुरु
बुधबार, २० भदौ २०८०

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको कुपण्डोलस्थित नवनिर्मित भवनबाट छिटो सेवा सञ्चालन गर्न मन्त्रालय प्रतिबद्ध रहेको जानकारी दिएका छन् । उनले भने, “नवनिर्मित भवनबाट स्वास्थ्या सेवा...

तिप्ल्याङ–कालीगण्डकीको पिपिए, कालीगण्डकीमा चार सय मेगावाटका पाँच आयोजना
बुधबार, २० भदौ २०८०

आइएमई समूहले म्याग्दीमा निर्माण गर्न लागेको तिप्ल्याङ कालीगण्डकी जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता पिपिए भएको छ । अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकामा निर्माण हुने ५८ मेगावाट क्षमताको उक्त आयोजनाको प्रवद्र्धक...

किमाथाङ्का नाका चाँडै सञ्चालनमा ल्याउँछौँः परराष्ट्रमन्त्री साउद
बुधबार, २० भदौ २०८०

पराष्ट्रमन्त्री नारायणप्रकाश साउदले सङ्खुवासभाको उत्तरी क्षेत्रको किमाथाङ्का नाका चाँडै सञ्चालनमा आउने बताएका छन् । आज सङ्खुवासभा आएका मन्त्री साउदले तुम्लिङटार विमानस्लथलमा पत्रकारसँग कुरा गर्दै उत्तरी क्षेत्रको किमाथाङ्का नाका चाँडै सञ्चालनमा...

वात्सल्य क्लिनिक ७ औं वर्षमा प्रवेश
बुधबार, २० भदौ २०८०

हरेक महिना करिब ६० देखि ७० प्रतिशतसम्मको आईभीएफ सफलता दर निरन्तर हासिल गर्दै आएको यस क्लिनिकमा अहिलेसम्म सात हजार भन्दा अधिक दम्पतीले सन्तान लाभ गरिसकेको छ । निसन्तान दम्पतीको यात्रा...

विपद्बाट पाँच वर्षमा तनहुँमा ४२ जनाको मृत्यु २९ करोड भौतिक क्षति
बुधबार, २० भदौ २०८०

विपद्बाट तनहुँ जिल्लामा पाँच वर्षको अवधिमा ४२ जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रशासन कार्यालयले तयार गरेको विपद् प्रतिकार्य योजना बमोजिम आर्थिक वर्ष २०७५/७६ देखि आर्थिक वर्ष २०७९/८० सम्म पहिरो,...

सामाजिक सुरक्षा कोषले गर्यो पाँच अर्ब ६७ करोड दाबी भुक्तानी
बुधबार, २० भदौ २०८०

योगदानकर्ताको जीवनमा आइपर्ने स्वास्थ्य जोखिम कम गर्न तथा आयको निरन्तरताका लागि चार प्रकारका योजना सञ्चालनमा ल्याएको कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत ४० हजार तीन सय ८७ योगदानकर्तालाई रु ६५...

जनकपुरको व्यापार खस्किँदो, सयभन्दा बढी पसल बन्द, यसरी निम्तियो संकट
बुधबार, २० भदौ २०८०

नकपुरका पवन ठाकुरले विगत ४० वर्षदेखि सुनचाँदीको व्यापार गर्दै आएका छन् । कुनै बेला उनको न्यू महालक्ष्मी ज्वेलर्समा ग्राहक भीड थामी नसक्नु हुन्थ्यो । दैनिक रु १०/१२ लाखसम्मको व्यापार गर्न...

तरकारी उत्पादनदेखि बिक्रीसम्म विद्यार्थी सक्रिय
बुधबार, २० भदौ २०८०

केही विद्यार्थीले तरकारी तौलिरहेका छन् भने केहीले ग्राहकसँग ‘बार्गेनिङ’ गरिरहेका छन् । उनीहरू आँफैले उत्पादन गरेका तरकारी आफैँ बिक्री वितरण गर्दै आएका हुन् । तुलसीपुर उपमहानगरपालिका–४ स्थित कृषि बाली विज्ञानमा...

कक्षा १२ को पुरक परीक्षाको समय तालिका  परिवर्तन
बुधबार, २० भदौ २०८०

परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने उक्त सूचनामा जनाएको छ । विसं २०८० को कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा सहभागी हुनका लागि यही भदौ २२ गतेभित्र बोर्डको खातामा...

अफ्टिकल फाइबरमार्फत् द्रुतगतिको इन्टरनेट विस्तार
बुधबार, २० भदौ २०८०

नेपाल टेलिकम धनकुटा शाखाले सेवा प्रवाह गरिरहेका पूर्वी पहाडका चार जिल्लामा अफ्टिकल फाइबरमार्फत् द्रुतगतिको इन्टरनेट विस्तार थालेको छ । टेलिकमले धनकुटा, तेह्रथुम, सङ्खुवासभा र भोजपुरमा जिल्लासम्म एडिएसएसमार्फत क्षमता बढाएर ग्राहकलाई...

नेपाली उत्पादनलाई लक्षित गरेर ‘अबिर आर्टिसन फेस्ट’ हुने
बुधबार, २० भदौ २०८०

ललितपुरमा ‘अबिर आर्टिसन फेस्ट’ हुने भएको छ । आगामी असोज १३ र १४ गते पाटन सङ्ग्रहालयमा नेपालमा उत्पादित कपडा, डिजाइनर र सीपकर्मीलाई लक्षित गरी ‘अबिर आर्टिसन फेस्ट’ हुने भएको हो...

तस्करीको अड्डा बन्दैछ भैरहवा भन्सार, दिनहुँ हुन्छन् अचम्मलाग्दो घटना
बुधबार, २० भदौ २०८०

पछिल्लो एक महिना भित्र भएका अवैध समान सहितको बरामदका तीन ठूला घटनाहरूले पनि भन्सारको बदनामीलाई बढवा मात्रै दिएका छैनन् बरु त्यहाँ अनियमितता हुने गरेको भन्ने आरोप समेत पुष्टि हुँदै गएको...

सुदूरपश्चिममा डेङ्गुको उच्च जोखिम
बुधबार, २० भदौ २०८०

दिनप्रतिदिन डेङ्गु सङ्क्रमित फेला पर्न थालेपछि यहाँ उच्च जोखिम रहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए ।  प्रदेशमा सन् २०२३ को अगस्तमा मात्रै तीन...

ताप्लेजुङ गोल्डकपमा टिकट बिक्रीबाट ११ लाख सङ्कलन
बुधबार, २० भदौ २०८०

खेलको पहिलो दिन भदौ १४ गते रु एक लाख ७० हजार आठ सय, १५ गते रु एक लाख ३१ हजार सात सय, १६ गते रु एक लाख ७५ हजार सात...

रामशरणलाई लकडाउनले दिएको उपहार ‘कागती खेती’, कमाउँछन् लाखौँ
बुधबार, २० भदौ २०८०

लम्साल भन्छन्, “यो कागती मलाई लकडाउनले दिएको उपहार हो ।” अहिले उनको साँझ–बिहान कागती खेतीमै बित्ने गरेको छ । विसं २०७६ मा कोरोना भाइरसको महामारीले देश ठप्प बन्यो । व्यापार–व्यवसाय...

जीविकोपार्जनको विकल्प खोज्दै बोटे समुदाय
बुधबार, २० भदौ २०८०

खोलानाला र वनजंगलको भरमा जीविकोपर्जन गर्नुपर्दा घरपरिवारका सदस्यले अकालमा ज्यान गुमाउनु परेपछि उनीहरुले वैकल्पिक पेसाको सुरुआत गरेका छन्। वैकल्पिक पेसाको रूपमा यहाँका बोटे समुदायले होमस्टे ९घरबास० सञ्चालन गर्ने र सामुदायिक...

भुटान एयरलाइन्सले भदौ ३० देखि काठमाडौं उडान पुनः सुरु गर्ने
बुधबार, २० भदौ २०८०

भुटानको पहिलो निजी एयरलाइन्स, ‘भुटान एयरलाइन्स’ ले आगामी भदौ ३० देखि काठमाडौं गन्तव्यमा पुनः उडान सुरु गर्ने भएको छ । उक्त एयरलाइन्सको नेपालको आधिकारिक जनरल सेल्स एजेन्ट ९जीएसए० सोसाइटी इन्टरनेसनल...

विमानस्थलको सुरक्षा व्यवस्था चुस्त पार्न निर्देशन
बुधबार, २० भदौ २०८०

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था र तस्करी नियन्त्रणलाई चुस्त पार्न निर्देशन दिएका छन् । विमानस्थलबाट सुन, लागुऔषत, तथा अवैध मुद्रा तथा सामानको तस्करीका घटना सार्वजनिक भइरहेका बेला...

बागमती प्रदेश सरकारद्वारा ९५ पुल निर्माण
मंगलबार, १९ भदौ २०८०

बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको निकायद्वारा प्रदेशको १३ जिल्लामा पुल निर्माण गरिएका हुन् । विसं २०७४ यता प्रदेश सरकारले ती पुल निर्माण सम्पन्न गरेको हो । विगत ६...