aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 
नापतौलमा अनियमितता गर्ने व्यावासायिक प्रतिष्ठान कारबाहीमा
बुधबार, १० साउन २०८०

उक्त कारबाहीमा ठूला आद्यौगिक र व्यावसायिक प्रतिष्ठानदेखि साना  व्यवसायीसमेत परेका  छन् । वारा, पर्सा,  रौतहट, मकवानपुर तथा चितवन  कार्यक्षेत्र रहेको सो कार्यालयले  आव२०७९÷८० मा गरेको विशेष अनुगमन तथा  नियमित  नापतौल...

गैह्र कानूनीरुपमा क्लिनिक सञ्चालन गर्ने दुई जना पक्राउ
बुधबार, १० साउन २०८०

गैह्र कानूनी रुपमा क्लिनिक सञ्चालन गर्ने दुई सञ्चालक पक्राउ परेका छन् । गैह्र कानूनी रुपमा क्लिनिक सञ्चालन गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनगढी...

हिन्दीलाई विश्वभाषा बनाउने प्रयासमा भारत
बुधबार, १० साउन २०८०

भारतले हिन्दीलाई विश्वभाषा बनाउने प्रयास थालेको छ । भाषिक विविधताको मूल्य र हिन्दीलाई विश्वव्यापी भाषाको रूपमा प्रवद्र्धन गर्न भारत सरकारले संयुक्त राष्ट्रसङ्घलाई दश लाख अमेरिकी डलर प्रदान गरेको छ ।

स्रोत नखुलेको २४ लाख रकमसहित एक जना पक्राउ
बुधबार, १० साउन २०८०

स्रोत नखुलेको रकमसहित एक जना पक्राउ परेका छन् । कपिलवस्तु नगरपालिका १ स्थित नयाँ टोल डेरा गरी बस्ने ४७ वर्षीय सुनिल कुमार गुप्तालाई स्रोत नखुलेको विभिन्न दरको २४ लाख १३...

एनआईसी एशिया क्यापिटलले बोलायो साधारण सभा, ४६ प्रतिशत लाभांश प्रस्ताव
बुधबार, १० साउन २०८०

एनआईसी एशिया क्यापिटल लिमिटेडले सातौ वार्षिक साधारण सभा आव्हान गरेको छ । साउन ९ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथली, काठमाडौंमा विहान ९ बजे सभा गर्ने...

सम्पर्कविहीन रहेका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह
बुधबार, १० साउन २०८०

गैरहाजिरी रहेका एकजना प्रहरी हवलदार, पाँच जना प्रहरी सहायक हवलदार  र १६ जना प्रहरी जवानलाई स्पष्टीकरणसहित सात दिनभित्र सम्पर्कमा आउन भनिएको छ । प्रहरी वृत्त बालाजुमा दरबन्दी रहेका सुनिता महर्जन,...

मन्त्री मोदीको दाबी– किसानलाई मल र बीउ अभाव हुन दिँदैनौँ
मंगलबार, ०९ साउन २०८०

सरकारले किसानलाई मल र बीउका साथै सिँचाइको सुविधा उपउलब्ध गराउन प्राथमिकताका साथ काम गरिरहेको मन्त्री मोदीले बताए । सरकारले भ्रष्टाचारका विषयमा शून्य सहनशीलता अपनाएर काम गरिरहेको उनको भनाइ थियो ।...

बजारमा नक्कली ‘प्राउन’को बिगबिगी
मंगलबार, ०९ साउन २०८०

पेटेन्ट, डिजाइन तथा ट्रेडमार्क ऐन २०२२ को दफा १६(२) र दाफा १८(१) को प्रतिबन्धात्मक वाक्यांश विपरित विभागमा ट्रेडमार्क दर्ता नगराई ट्रेडमार्कको लेबलको नक्कल गरी ट्रेडमार्कको ख्यातिमा असर पार्ने काम गरेको...

बाँझो जमिनमा फलफूलका बिरुवा उत्पादन
मंगलबार, ०९ साउन २०८०

स्थानीयवासीलाई गाउँमै रोक्नका लागि बागलुङको तमानखोला गाउँपालिकाले गुणस्तरीय सेवा सुविधासहित रोजगार सिर्जाना गर्न थालेको छ । गाउँपालिकाले अघिल्लो आर्थिक वर्षदेखि बाँझो जमिनको सदुपयोग गरी स्थानीयवासीलाई गाउँमै रोजगार दिन तथा उनीहरुको...

भदौदेखि देशभरका यातायात कार्यालयमा अनलाइन सेवा सुरु गरिने
मंगलबार, ०९ साउन २०८०

भदौदेखि देशभरका सबै यातायात कार्यालयको  सेवा अनलाइन प्रविधिमार्फत प्रदान गरिने भएको छ ।  यातायात क्षेत्र सुधारका लागि सङ्घीय सरकार र सात प्रदेशका मन्त्री र सचिवको बैठकले ११ बुँदे सामूहिक घोषणपत्र...

ओरेफ इन्टरनेशनलले शुरु गर्यो पार्टी बस सेवा
मंगलबार, ०९ साउन २०८०

ओरेफ इन्टरनेशनलले पार्टी बस सेवा सुरुवातको घोषणा गरेको छ। पार्टी बसको पूर्ण व्यवस्थापन गर्ने रणनीतिक निर्णयको साथ ओरेफ इन्टरनेशनलले मूल्यवान् ग्राहकहरूको लागि मनोरञ्जन र विलासिता यातायात अनुभवलाई पुनः परिभाषित गर्न...

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
मंगलबार, ०९ साउन २०८०

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका ७ गौशला लाहुरेटोल बस्ने सोलुखुम्बु घर भएका ४७ वर्षीय आङ्तु राईको घरमा जुवातास खेलिरहेको अवस्थामा राई समेत ५ जनालाई...

नक्कली भुटानी शरणार्थी प्रकरणमा ममाथि मिडिया ट्रायल गरियोः आरजु राणा
मंगलबार, ०९ साउन २०८०

नेपाली कांग्रेस नेतृ तथा प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि ‘मिडिया ट्रायल’ गरिएको गुनासो गरेकी छिन् । आज बिहान नेपाली कांग्रेस मधेस प्रदेश कार्यालयमा आयोजित...

लुम्बिनी प्रदेशसभा बैठक आज बस्दै
मंगलबार, ०९ साउन २०८०

आजको बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत भई सभामुखले उक्त प्रस्तावलाई निर्णयार्थ...

पहिरोले छ घर विस्थापित, पाँच बस्ती जोखिममा
मंगलबार, ०९ साउन २०८०

पहाड नै चर्किएर झर्न थालेपछि तल रहेका बस्तीका एक सयभन्दा बढी घर जोखिममा परेको जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले जानकारी दिए । गत असार ११ गते राति कुवापानीको चिहानडाँडाबाट खसेको...

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
मंगलबार, ०९ साउन २०८०

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार सो सडकखण्ड भएर चल्ने सवारीसाधन दुईतर्फी नै रोकिएका छन् । उनले भने, “पहिरो पन्छाउने क्रम सुरु गरिएको छ...

आगामी तीन दिनको मौसम पूर्वानुमान
मंगलबार, ०९ साउन २०८०

मंगलबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरू मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।...

गल्ती गर्ने फार्मेसीलाई कारबाहीको निर्णय
सोमबार, ०८ साउन २०८०

अनुगमनका क्रममा आज मन्त्री बस्नेत स्वयम फार्मेसीको स्थलगत निरीक्षणमा पुग्नुभएको छ । उहाँले ललितपुर पाटनस्थिल टाइम मेडिकल फार्मेसी, एकान्तकुनाको सेवा हेल्थ केयर प्रालि (फार्मेसी युनिट) र जावलाखेलको अल्का अस्पतालको फार्मेसीको...

ललिता निवासमा नक्कली मोही
सोमबार, ०८ साउन २०८०

उनका अनुसार पक्राउ पर्नेमा ललितपुर निवासी सञ्जयकुमार महर्जन र अर्का सकुलानन्द महर्जन रहेका छन् । उनीहरुसँगै अहिलेसम्म सीआईबीले २२ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । यसअघि आइतबार पनि प्रहरीले...

विश्व खाद्य कार्यक्रमको कार्यालय खोली ठगी, दुई पक्राउ, तीन फरार
सोमबार, ०८ साउन २०८०

बूढानीलकण्ठस्थित भाडाको घरमा कार्यालय सञ्चालन गरी नक्कली कर्मचारीहरू खडा गरी विश्व खाद्य कार्यक्रमको नक्कली छाप तथा लेटरप्याडसमेत बनाई ठगी गरेको पाइएको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले बताए । ...