aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 
साढे आठ अर्ब लागतमा अपर चमेलिया जलविद्युत् आयोजना
सोमबार, ०८ साउन २०८०

दार्चुला र बैतडीको सीमा भएर बग्ने चमेलिया नदीमा ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको आज  उद्घाटन गरिएको छ । गत शुक्रबार परीक्षण गरिएको अपर चमेलियाको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण...

अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित एक पक्राउ
सोमबार, ०८ साउन २०८०

अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित बंगलादेशी नागरिक पक्राउ परेका परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर १० हजार...

बिना प्रतिस्पर्धा कालीमाटीका सटर भाडामा दिने सम्झौता खारेज गर्न माग (फोटोफिचर)
सोमबार, ०८ साउन २०८०

कालीमाटी फलफूल तथा तरकारी बजारका सटरहरू बिना प्रतिस्पर्धा भाडामा दिने सम्झौता खारेज गर्नु पर्ने माग गर्दै आन्दोलन गरिएको छ । सोमबार राष्ट्रिय किसान सञ्जालले आन्दोलन गर्दै यस्तो माग गरेको हो...

कम मूल्यमा अण्डा बिक्री गर्दै आएका उत्पादकले लागत मूल्य पाउँदै
सोमबार, ०८ साउन २०८०

विगतमा भएको नोक्सान र बैंक ऋण घटाउन भने यो मूल्यले अझै नधान्ने किसानको भनाइ छ । पछिल्लो समय अण्डाको मूल्य प्रतिक्रेट रु चार सय ५० तोकिएको छ । नेपाल लेयर्स...

नक्कली कार्यालय खोलेर ठगी गर्ने दुई जना पक्राउ
सोमबार, ०८ साउन २०८०

जिल्ला प्रहरी परिसर काठमाडौंले विश्व खाद्य कार्यक्रमको कार्यालय खोली ठगी गर्नेहरुलाई पक्राउ गरेको छ । काठमाडौं जिल्ला बूढानीलकण्ठ नगरपालिका वडा नं. ५ बूढानीलकण्ठ स्थितमा बिष्णु बहादुर गुरुङको २ तले पक्की...

मध्य बर्खामा पनि नदीजन्य पदार्थको उत्खनन
सोमबार, ०८ साउन २०८०

अध्यक्ष थापाका अनुसार गाउँपालिकाले अवैधरुपमा निकालिएको नदीजन्य पदार्थलाई जफत गर्ने तयारी थालेको छ। उनले भने, ‘नदी किनार तथा सडक छेउमै बालुवा निकालिएको देखिएको छ, बर्खामा नदीबाट नदीजन्य पदार्थ निकाल्दा वातावरणीय...

ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ
सोमबार, ०८ साउन २०८०

ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली मोही बनेका दुई जनालाई सोमवार ललितपुरको कुपण्डोलबाट पक्राउ गरेको हो । ...

दार्चुलामा आयोडिन नुनको खपत बढ्दै
सोमबार, ०८ साउन २०८०

दार्चुलामा पछिल्लो समय आयोडिन नुनको खपत बढेको छ । केही वर्ष पहिलेसम्म यहाँको ग्रामीण तथा बजार क्षेत्रमा भारतीय बजारबाट आयात गरिने ढिके नुनको अत्यधिक प्रयोग हुने गरेकामा पछिल्लो समय आयोडिन...

डेङ्गु रोकथाम तथा नियन्त्रणका लागि द्रुत प्रतिकार्य समिति
सोमबार, ०८ साउन २०८०

रोगको महामारी फैलिनु अगाडि नै यसको नियन्त्रणका लागि नगरपालिकाले स्वास्थ्य शाखामार्फत डेङ्गु रोकथाम तथा नियन्त्रणसम्बन्धी अभियान थालेको नगर प्रमुख जीवन खत्रीले बताए । नगर प्रमुख खत्रीले नगरपालिकाले तयार गरेको मनसुन...

क्यान्सर केयर फाउन्डेसनलाई म्यामोग्राफी जडान मेसिन हस्तान्तरण
सोमबार, ०८ साउन २०८०

जापान सरकारले जनस्तरीय आयोजना तथा मानवीय सुरक्षा अनुदान सहयोग कार्यक्रम (ग्रान्ट एसिस्टेन्स फर ग्रासरुट्स ह्युम्यान सेक्युरिटी प्रोजेक्ट्स–जीजीपी) अन्तर्गत फाउन्डेसनको महिला क्यान्सर सेन्टरमा मेसिन जडान गरेको हो । म्यामोग्राफी मेसिन जडान...

प्रधानमन्त्रीसंग चिनजान रहेको भन्दै ४५ लाख ठगी, दुई जना पक्राउ
सोमबार, ०८ साउन २०८०

ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । प्रधानमन्त्रीको सुशासन सल्लाहकार तथा अन्य प्रमुख नेताहरुसँग चिनजान रहेको भन्दै विश्वास दिलाई पीडितबाट ४५ लाख भन्दा बढी रकम ठगी गरेको अभियोगमा...

लाईसेन्स बनाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ
सोमबार, ०८ साउन २०८०

लाईसेन्स बनाइदिने र ट्रायल पास गराइदिने भन्दै ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । लाईसेन्स बनाइदिने र ट्रायल पास गराइदिने भन्दै विश्वास दिलाई दर्जन भन्दा बढी व्यक्तिहरूबाट नगद...

सामाखुशीमा बाढीले बगाएका बालकको खोजी जारी
सोमबार, ०८ साउन २०८०

काठमाडौंको सामाखुशीमा बाढीले बगाउँदा बेपत्ता भएका बालकको खोजी कार्य जारी रहेको छ । काठमाडौं महानगरपालिका–३ रानीबारीस्थित सामाखुशी खोलाको बाढीले बगाउँदा आइतबार साँझ  १३ वर्षीय साजन मगर बेपत्ता भएका थिए ।

वित्तीय र मौद्रिक नीतिको लक्ष्यले आर्थिक वृद्धि सुनिश्चित गर्छः अर्थमन्त्री
सोमबार, ०८ साउन २०८०

कार्यक्रममा बोल्दै उनले भने, ‘वित्तीय र मौद्रिक नीतिको एउटै लक्ष्य आर्थिक वृद्धि सुनिश्चित गर्ने, मूल्यलाई एउटा तहमा राख्ने, मूल्यवृद्धि समग्रमा घटेको छ । विसंगति चिर्दै जाने र समस्यालाई हल गर्दै...

पहिरोमा परेर आमाछोराको मृत्यु, तीन जना घाइते
सोमबार, ०८ साउन २०८०

पहिरोले घर पुरिँदा बैतडीमा आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पुर्चौडी नगरपालिका–२  भैरु टोलका २४ वर्षीया अञ्जु जागरी र ४ वर्षीय रिजन रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख...

यी हुनेछन् सन् २०७५ मा विश्वका शीर्ष अर्थतन्त्रहरू
सोमबार, ०८ साउन २०८०

सन् २०५० सम्ममा इन्डोनेसिया उल्लेखनीय रूपमा चौथो ठूलो अर्थतन्त्र बन्नेछ । ब्राजिल र रुसलाई सबैभन्दा ठूलो उदीयमान बजारको रूपमा उछिनेर यसले त्यो बेला विश्वलाई नै चकित पार्ने गोल्डम्यानको प्रक्षेपण छ...

पृथ्वीचोकदेखि सेतीपुलसम्मको सडकमा पार्किङ गर्न रोक
सोमबार, ०८ साउन २०८०

पर्यटकीय सहर पोखरामा आधुनिक र सुविधासम्पन्न बसपार्क निर्माणका लागि विसं २०३२ मा २०५ रोपनी क्षेत्रफल जमिन अधिग्रहण गरिएको थियो । पोखरा–९ पृथ्वीचोकमा बसपार्कका लागि छुट्टाइएको स्थानमा पाँच दशक पुग्न लाग्दासमेत...

विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी र ३ भन्सार एजेन्ट समातिए
आइतबार, ०७ साउन २०८०

विभागले पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्न म्याद थपका लागि पठाएको छ । ...

गरगहनासहित ३० लाख बराबरको धनमाल चोरी
आइतबार, ०७ साउन २०८०

काठमाडौंस्थित बूढानीलकण्ठ नगरपालिका–३ बूढानीलकण्ठ गैरीगाउँ बस्ने सुजन श्रेष्ठको घरमा चोरी भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार उहाँको घरबाट विभिन्न सुन तथा हीराका गरगहनासहित रु आठ हजार पाँच सय गरी...

सुन तस्करीका अनेक काइदा, खुल्दैछन् रोचक तथ्य
आइतबार, ०७ साउन २०८०

५०० डलरभन्दा कम रकमको प्रज्ञापनपत्र भरेर हालैमात्र २० पटक जति विभिन्न बस्तु आयात गरिएको देखिएको भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताए । उनका अनुसार तस्करले त्यो कानुनी लचकताको दुरुपयोग गरेको...