aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 
डेङ्गु प्रकोप : मोरङमै ८६५ जना संक्रमित, लार्भा नष्ट अभियान थालियो
सोमबार, १५ साउन २०८०

मोरङको १७ पालिकाकामध्ये सात पालिकामा यो रोगको बिरामी देखिएको हो । जिल्लामा अहिलेसम्म यो रोगबाट कसैको मृत्यु नभएको स्वास्थ्य कार्यालयका प्रमुख डा. सुरेश मेहताले जानकारी दिए । ...

संसद्‌ अवरोध खुलाउन प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल
सोमबार, १५ साउन २०८०

एमालेले हाल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै संसद्‌ अवरोध गरिरहेको छ । ...

आज खीर खाने दिन
सोमबार, १५ साउन २०८०

संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रुपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राडा देवमणि...

थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
सोमबार, १५ साउन २०८०

देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको...

एनसेलले ल्यायो  ‘बिन्दास डेटा प्याक’
आइतबार, १४ साउन २०८०

एनसेल आजियाटा लिजिटेडका ग्राहकहरूले अब जुनसुकै समय, जुनसुकै ठाउँ र प्रयोजनका लागि ५ घण्टाको अनलिमिटेड डेटाबाट फाइदा लिन सक्नेछन् । एनसेल आजियाटा लिमिटेडले प्रयोगको समयमा आधारित आकर्षक अफर ‘बिन्दास डेटा...

‘लम्पी स्किन’बाट बागमतीमा एक लाख बढी पशु सङ्क्रमित
आइतबार, १४ साउन २०८०

बागमती प्रदेशमा ‘लम्पी स्किन’ रोगबाट एक लाख बढी पशुचौपाया सङ्क्रमित भएका छन् । लम्पी स्किनको सङ्क्रमणका कारण चार हजार छ सय १८ पशु मरेका प्रदेशस्थित पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले...

मध्यभोटेकोशीको बिजुली खेर जाने अवस्था, सब-स्टेशन नहुँदा प्राधिकरणलाई समस्या
आइतबार, १४ साउन २०८०

सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन दुई सय २० केभी क्षमताको सबस्टेसनमा एकातिर बिजुली खेर जाने चिन्ता र अर्कोतर्फ लगानी बढ्ने अवस्था सिर्जना भएको छ । चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा अगाडि बढाइएको...

लघुवित्तले बास खोस्यो, झरीले गाँस (फोटो फिचर)
आइतबार, १४ साउन २०८०

लघुवित्त वित्तीय संस्थाले बस्ने बास खोसिदिएपछि न्यायको खोजीमा देशभरका लघुवित्त पीडितहरू माइतीघर मण्डलामा धर्नामा छन् । लामो समयदेखि उनीहरू न्यायको खोजीमा माइतीघरमा आएर त्रिपाल टाँगेर बसेका हुन् । ...

लुटपाटमा संलग्न चार जना पक्राउ
आइतबार, १४ साउन २०८०

लुटपाटमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको सुन्दरहरैचा नगरपालिका ९ बस्ने २७ वर्षीया महिलाले लगाएको सुनको सिक्री लुटपाट गरेको अभियोगमा ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको...

आम्दानीको स्रोत बन्दै जङ्गली च्याउ
आइतबार, १४ साउन २०८०

च्याउबाहेक जङ्गली रातो च्याउ, फापर, भाँगोको चट्नी र कोदोको ढिँडो, लोकल कुखुरा र सिमीको दाल ग्रामीण क्षेत्रमा रहेका होटल र घरबासका मुख्य परिकार हुन् । पश्चिम म्याग्दीको दरबाङ बजार कटेपछि...

म्याग्दीमा गणित र विज्ञानका शिक्षक पाउनै मुस्किल
आइतबार, १४ साउन २०८०

शिक्षक अभावमा विद्यालयले माध्यामिक शिक्षा परीक्षा ९एसइई० दिने विद्यार्थीका लागि छिमेकी मुक्तिमार्ग माविका शिक्षक विमल बरुवाललाई बिहान–बेलुकी तथा शनिबार पढाएर कोर्स सक्ने गरी ‘पार्टटाइम’ नियुक्त गरी पठनपाठन चलाएको प्रअ गोविन्द...

सुन प्रकरणः ठमेलको भियना होटेलमा छापा, एक जना पक्राउ
आइतबार, १४ साउन २०८०

एक क्विन्टल सुन प्रकरणमा राजस्व अनुसन्धान विभागले ठमेलको एक होटेलमा छापा मारेको छ । आज विहान विभागले उक्त होटलमा छापा मार्दा दावा छिरिङ नाम गरेका एक जनालाई पक्राउ गरेको छ...

बाढीको त्रासमा रातभर जागराम बस्छन् कुतियाकबरवासी
आइतबार, १४ साउन २०८०

वर्षात्को पानीले किसानलाई राहत हुन्छ । तर वर्षाले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरका स्थानीयको भोक, निद्रा उडाउँछ । महाकाली र जोगबुढा नदीमा आउने बाढीका कारण हरेक वर्ष सास्ती भोग्छन् उनीहरू ।...

कोरियन भाषा परीक्षाका लागि आवेदन माग
आइतबार, १४ साउन २०८०

वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ । पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनोट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गरिन...

यात्रुको झोला जथाभावी तानेर दुःख दिने व्यक्ति पक्राउ
आइतबार, १४ साउन २०८०

नेपाल प्रहरीले काठमाडौँको नयाँ बसपार्कमा यात्रुको झोला जथाभावी तानेर यात्रुलाई दुःख हैरानी दिने व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले पछिल्लो समय गोँगबुस्थित नयाँबसपार्कमा यात्रुको झोला तानेर...

पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध
आइतबार, १४ साउन २०८०

तिनाउ गाउँपालिका–३ स्थित ड्यामसाइड क्षेत्रमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।  जिल्ला प्रहरी कार्यालय पाल्पाले गएरातिदेखि खसेको पहिरो पन्छाउने प्रयास भइरहेको जनाएको छ । सडक अवरुद्ध हुँदा यात्रु...

बाँदर आतङ्कले किसान हैरानी, कुरुवा बस्दै बित्छ दिन
आइतबार, १४ साउन २०८०

“बाँदर आतङ्क बढ्दै गएको छ, पहिले यस्तो समस्या हुँदैनथ्यो, बसाइँसराइको प्रभाव हो कि, के हो अहिले गाउँगाउँमै बाँदर बस्न थालेको छ, हामीहरूले यसको नियन्त्रणका लागि केही प्रयास गर्यौँ तर त्यत्ति...

आज यी प्रदेशमा भारी वर्षा हुने
आइतबार, १४ साउन २०८०

आइतबार दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको...

व्हिस्की ब्रान्ड 'जोनी वाकर'को नाम यसरी जुरेको रहेछ
शनिबार, १३ साउन २०८०

इन्दौरमा जन्मेका जोनी वाकरको बाल्यकाल अन्य बच्चाहरू जस्तै सामान्य थियो। उनमा सानैदेखि हाँस्ने कला थियो । सानै उमेरमा मानिसहरूलाई हँसाउनका लागि यस्ता जोकहरू फेला पार्नुहुन्थ्यो कि मानिसहरू हाँसेर आँखा चिम्लाउने...

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतहित पाँच जनाविरुद्ध आरोप–पत्र दायर
शुक्रबार, १२ साउन २०८०

आयोगले गाउँकार्यपालिकाको कार्यालयका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत झा र तत्कालीन सव–इन्जिनियर मण्डल उपर भ्रष्टाचार कसुरमा र एक लाख ४८ हजार नौ सय १० बिगो कायम गरी कैद र जरिवानाको माग...