कतारका श्रम सचिव मोहम्मद हसान अल–ओबाइलीले श्रममन्त्री कृष्णकुमार श्रेष्ठ, संयुक्त बैठक र संसदीय समितिसँग भएको छुट्टाछुट्टै बैठकमा पनि घरेलु श्रमिकको सुरक्षाका लागि कतार प्रतिबद्ध भएको भन्दै विश्वास गर्न आग्रह गरेका...
भारतबाट गत वर्षको असोजमा जयनगर–कुर्था खण्डमा सञ्चालन गर्न भन्दै दुईवटा रेल सेट खरिद गरिएको थियो । सरकारले रेलमार्ग र ट्रेन सेट तयार भएपछि नेपाल रेलवे कम्पनी स्थापना गरेर जिम्मा दिएको...
उनका अनुसार सरकार जीटुजीमार्फत आगामी पाँच वर्षका लागि वार्षिक डेढ लाखदेखि दुई लाख मेट्रिक टनसम्म रासायनिक मल खरिदका खोजिरहेको छ । उनले भने, नेपाल सरकारले भारत सरकारलाई पठाएको पत्र स्वीकृतिको...
नवौं अधिवेशन सुरु भएको भोलिपल्टै भदौ २४ गते एमसिसी उपाध्यक्ष फातिमा सुमारको टोली काठमाडौं आएर राजनीतिक भेटघाट गरेको थियो। संसद्को नवौं अधिवेशन सुरु हुनुभन्दा पाँच दिनअघि भदौ १८ गते अर्थ...
मेसिन तथा डिभाइसबीच आपसमा सम्पर्क स्थापना गर्ने इन्टरनेट अफ थिङ्स(आईओटी)लाई नियमनको दायरामा ल्याइने भएको छ । मेसिन टु मेसिन (एमटुएम) सञ्चार नामले समेत परिचित आईओटीको सुरक्षित प्रयोग तथा तथ्याङ्कको गोपनीयता...
त्रिभुवन विश्वविद्यालयले १० वर्षदेखि कार्यरत आंशिक र करार शिक्षकलाई स्वतः स्थायी गर्ने प्रपञ्च शुरु गरेको छ । शैक्षिक योग्यता र कार्य दक्षताको आधारमा पदपूर्ति गर्ने जनाए पनि कुलपति एवं प्रधानमन्त्री...
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत बिदामा आएर पुनः प्रवेश गर्ने नेपालीका लागि कोरिया प्रवेशपछि अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने नियम लागू गरिएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत पछिल्लो समय दुई...
मङ्सिरको दोस्रो साता बितिसक्दा पनि उखुको मूल्य निर्धारण हुन सकेको छैन । उखुको मूल्य तोक्न ढिलाइ हुँदा चिनी मिल सञ्चालनबारे अन्योल बढेको छ भने किसान खेतमै उखु सुक्ने हो कि...
नेपाली कांग्रेसको १३औं महाधिवेशनमा तत्कालीन संस्थापन पक्षबाट विद्रोह गर्दै महामन्त्री कृष्णप्रसाद सिटौला सभापतिको प्रत्याशी बने। सिटौलाको विद्रोहले तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेल पार्टी नेतृत्वमा पुग्न पाएनन्। दोस्रो चरणमा भएको निर्वाचनमा...
राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व निर्वाचन प्रक्रियाबाटै चयन हुने दिशामा अघि बढेको छ । बुधबार सुरु राप्रपाको महाधिवेशनमा सहमतिबाट नेतृत्व चुन्न शीर्ष तहबाट गरिएको प्रयास असफल भएपछि मतदान प्रक्रियाबाटै नेतृत्व चयन...
मापदण्डअनुसार मारुती सिमेन्टको गुणस्तर नपाइएपछि सिमेन्टको इजाजत रद्द गरिएको छ । मारुती सिमेन्टले उत्पादन गरेर बजार पठाएको सिमेन्ट गुणस्तर नै रहेको दाबी गरेर गुणस्तर विभागलाई भने तापनि विभागले इजाजत रद्द...
राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्सिर २८ गतेका लागि संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेकी छिन् । संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार तथा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले...
जीबजारतर्फ आमसर्वसाधारणको आकर्षण बढ्दै गएको अवस्थामा ठूला उद्योगहरूलाई आईपीमार्फत पूँजी वृद्धि गरी क्षमता बढाउने अवसर देखिएको छ । आईपीओ मार्फत पूँजी वृद्धि गरी उत्पादनसमेत बढाउन सक्ने सम्भावना नेपाल राष्ट्र बैंकको...
३ वर्षअघि घिमिरेले साबिक टिकुलीगढ–९ ‘घ’ र हाल तिलोत्तमा–१३ मा उक्त रिसोर्ट निर्माणको क्रममा कित्ता नं १२०, १४८, १५२ र १९० का नहर ९नलकुप० को सार्वजनिक जग्गा र कित्ता नं...
यो व्यवस्था लागू नगराउन मन्त्रालयभित्रैबाट दबाब दिने काम निरन्तर भइरहेको व्यवसायीको गुनासो थियो । ‘कसैले रोकेको छ भन्ने कुरा हामीले अप्रत्यक्ष रूपमा सुनिरहेका छौं,’ मोबाइल वितरक संघका उपाध्यक्ष चिरञ्जीवी ओलीले भने,...
सरकारी निकायमा सबैभन्दा बढी भ्रष्टाचारमा संलग्न हुनेमा उपसचिव र शाखाअधिकृत स्तरका कर्मचारी रहेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनको तथ्यांकगत विश्लेषण गर्दा सबैभन्दा...
कोरोना संक्रमण कारण करिब २० महिनादेखि सुस्ताको भारतीय फिल्मको बजार बिस्तारै तान्न थालेको छ । गत दसैंपछिबाट त्यहाँका सिनेमा हल सहजसँग खुल्न थालेपछि बलिउडमा सिनेमाले बिस्तारै बजार लिँदै छन् ।
१० मेगावट क्षमताको तल्लो मोदी १ जलविद्युत् आयोजनाले नियमित विद्युत उत्पादन सुरु गरेको छ । गत भदौ १७ गते रातीको वर्षापछि आएको बाढीले आयोजनाका विभिन्न संरचनामा क्षति भएपछि उत्पादन ठप्प...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन बुधबार काठमाडौंमा सुरु भएको छ। तत्कालीन राप्रपा र राप्रपा (संयुक्त) बीच एकीकरण भएर बनेको राप्रपाको पहिलोपटक एकता महाधिवेशन हुन लागेको हो। हाल राप्रपामा...
बाउन्न वर्षअघि कोसी नदीले नेपालको सप्तरी, सुनसरी र उदयपुरका २५ हजार बढी किसानको ७० हजार बिघा जग्गा कटान गरेको थियो । नेपाल र भारतको अध्ययन तथ्याङ्कले समेत यही प्रतिवेदन दिएको...