aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 
सरकारले कित्ता काट रोकेका जमिनको कसरी कित्ता काट भयो ?
विहीबार, १४ असोज २०७८

विभागका महानिर्देशक शेषनारायण पौडेलले नियमविपरीत कित्ता काट भएको गुनासो आउन थालेपछि विभागले निगरानी तथा छानबिन सुरु गरेको बताए। विभागका प्रवक्ता गुरुदत्त सुवेदीले अघिल्लो वर्षको तुलनामा कित्ता काट गर्ने क्रम बढेको...

विदेशी मुद्रा सटहीमा कडाइ
विहीबार, १४ असोज २०७८

कोरोना महामारीको प्रभाव घट्दै गएपछि यूएईलगायत मुलुकले कामदार भिसा जारी गर्न थालेका छैनन् तर पर्यटक भिसा लिई जाने र काम खोज्ने क्रम बढेको छ । यसमा धेरै एजेन्ट ९दलाल० र केही...

स्टिल उद्योगले फलाम तथा स्टिलको धमाधम मूल्य बढाए
विहीबार, १४ असोज २०७८

अन्तःशुल्क हेरफेर भएको विषयमा स्टिल उद्योगीहरू पक्ष र विपक्षमा विभाजित भएका छन् । भारतबाट बिलेट आयात गरेर डन्डी बनाउने उद्योगले यसको विरोध गरिरहेका छन् भने कच्चा पदार्थ ल्याएर नेपालभित्रै बिलेट उत्पादन...

तरकारीको भाउ अचाक्ली बृद्धि
बुधबार, १३ असोज २०७८

दुई सातायता तरकारी भाउ अचाक्ली बढेको छ । चाडपर्व नजिकिएसँगै तरकारीको भाउ बढेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार बजारमा केही तरकारीको मूल्य शतप्रतिशत बढेको छ ।

माधव नेपाल पक्ष युवाको माग सबै उच्च तहका व्यक्तिको सम्पत्ति छानविन होस
बुधबार, १३ असोज २०७८

‘२०४८ सालपछि आजसम्म सरकारी ओहोदामा बसेका प्रधानमन्त्री, मन्त्री, सांसद, मन्त्रालयका सचिव, सरकारी विभागका प्रमुख, नयायाधीश, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उच्च कर्मचारी एंव पदाधिकारी, सेना, जनपद प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय...

बूढीगण्डकी आयोजना निर्माणको लागि जनताबाट ७१ अर्ब संकलन
बुधबार, १३ असोज २०७८

आर्थिक वर्ष ०७२र७३ मा एक अर्ब १६ करोड, ०७३र७४ मा नौ अर्ब ४३ करोड, ०७४र७५ मा ११ अर्ब ३१ करोड रूपैयाँ संकलन भएको थियो। त्यसैगरी, आव ०७५र७६ मा ११ अर्ब...

स्मार्ट लाइसेन्स वितरण ठप्प, नयाँ र पुराना सात लाख लाइसेन्सको पर्खाइमा
बुधबार, १३ असोज २०७८

२०७७र७८ मा भएको कार्ड सप्लाईको ठेक्का मद्रासलाई नपरेको विभाग स्रोतको भनाइ छ । सेल्प र मद्रासबीच भएको प्रतिस्पर्धामा सेल्पले ठेक्का पायो । सेल्पले कार्ड उपलब्ध गराएपछि मद्रासले कार्डले काम गर्नेरनगर्नेबारे ‘कन्फर्मेसन’ दिनुपर्ने...

तरलता अभाव हुँदाहुँदै बैंकले कर्जा विस्तार तीव्र पारे
मंगलबार, १२ असोज २०७८

तरलता अभाव भएको भन्दै बैंकहरूले राष्ट्र बैंकबाट ठूलो परिमाणमा अल्पकालीन सापटी लिने र अर्कोतिर तीव्र रुपमा कर्जा विस्तार गर्ने रु यो कसरी सम्भव भयो रु बैंकर्स संघका अध्यक्ष भुवन दाहालले भने, ‘बैंकहरूसँग...

प्रभावित वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य हुँदै
मंगलबार, १२ असोज २०७८

सामान्य अवस्थामा नेपालबाट वैदेशिक रोजगारीमा मासिक ३० हजारभन्दा बढी कामदार जाने गरेको विभागको विगतका तथ्यांकले देखाएको छ । गत जेठमा ४ हजार ८६ जना नेपाली मात्र वैदेशिक रोजगारीमा गएका थिए...

एमसिसी नेपालका लागि मात्र संशोधन नहुने
मंगलबार, १२ असोज २०७८

खड्काले एउटा देशले यो प्रावधान हटाइदेऊ भन्दा अन्य देशले पनि हटाउन आग्रह गर्ने भएकाले एमसिसी सम्झौता गरेका अन्य मुलुकमा पनि यसको असरपर्ने बताए। ‘नैतिक समस्या के छ भने हामीले यसमा...

दलहरूबीच मन्त्रालय भागबन्डा सहमति, कसको भागमा कुन मन्त्रालय ?
मंगलबार, १२ असोज २०७८

२९ असारमा सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री देउवाको मन्त्रिपरिषद्मा हाल एक राज्यमन्त्रीसहित ६ जना मन्त्री छन् । सरकार बनेको डेढ महिना हुँदा पनि प्रधानमन्त्री देउवाले सरकार विस्तार गर्न...

उनीहरू अझै पनि झ्यालबाट हाम फाल्नुपर्‍यो भन्दै थिए
मंगलबार, १२ असोज २०७८

त्यसपछि त डरले थुर्थुर नै भयौं। फोर्सल्यान्ड गर्ने तयारी रहेछ भन्ने सोच्यौं।  केही पछि, प्लेन रनवेको सीधा गयो। अब भने ल्यान्ड गर्न सक्छ भन्ने भयो। जहाजको दायाँतिरको नखुलेको चक्का पनि...

सहकारीलाई कम्पनी नै निल्नु न ओकल्नु
सोमबार, ११ असोज २०७८

ओरेन्टल र गुण सहकारी पनि कम्पनी मोडेलमा गएका कारण धराशायी भएका हुन्। गुण सहकारी पछिल्लो समयमा तंग्रिन थाले पनि ओरेन्टल अझै धराशायी अवस्थामै छ। यस्तो अवस्थामा अर्थमन्त्री शर्माले कम्पनी मोडेललाई...

दशैंमा चलचित्र हेर्न पाइने
सोमबार, ११ असोज २०७८

उपत्यकाबाहेक प्रमुख फिल्म बजार रहेका जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग हल खुलाउनेबारे छलफल गरिएको छ । बोर्ड अध्यक्ष दयाराम दाहालले १० भन्दा बढी जिल्लाका सीडीओसँग संवाद गरेको बताए । ...

यस वर्षको दशैं महगो हुने, ११ सय कन्टेनर नाकाको पार्किङ क्षेत्रमा
सोमबार, ११ असोज २०७८

गएको बिहीवार तिब्बतको वाणिज्य, भन्सार, बन्दरगाह र विदेश मामिला कार्यालयका अधिकारीहरूसँगको संयुक्त बैठकमा तातोपानी नाकाबाट दैनिक २० ओटा कन्टेनर नेपाल प्रवेश गर्न दिने सम्झौता भए पनि बढीमा ८ कन्टेनर सामान...

दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिने तयारी !
सोमबार, ११ असोज २०७८

बालुवाटारभित्र बस्ने निरन्तरजसो बैठकमा गठबन्धन आबद्ध दल जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता नलिएसम्म सरकारमा सहभागी नहुने अडान लिँदै आइरहेका छन् । शनिबारसमेत उनले गठबन्धन बैठकमा सोही अडान...

एमाले कर्मचारीबीच भवन कब्जा गर्ने नाममा दुई पक्षको भिडन्त
सोमबार, ११ असोज २०७८

निजामती कर्मचारी संगठनलाई कार्यालय भवन बनाउन १४ आना जग्गा भोगाधिकारको लागि दिएको थियो। सरकारले नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र मधेस केन्द्रित दल निकट चारवटा कर्मचारी संगठनलाई एकरएक रोपनी जग्गा...

भोट बटुल्न र लोकप्रियता हासिल गर्न नगदै रकम वितरण
सोमबार, ११ असोज २०७८

सामाजिक सुरक्षाको नाममा मासिक एक सय रुपैयाँदेखि सुरु गरिएको वृद्ध भत्ता नयाँ सरकार आउँदा बढाउँदै लगेर चालू आर्थिक वर्षको अध्यादेश बजेटमा चार हजार पुर्याएको छ । ...

१० हजार विद्यार्थीको शैक्षिक भविष्य अन्यौलमा, अध्ययन भिसा पाएका अलपत्र
सोमबार, ११ असोज २०७८

समिति सभापति जयपुरी घर्तीेले शिक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर विद्यार्थीलाई अध्ययन पूरा गर्न विदेश पठाउनुपर्ने बताइन् । ‘कूटनीतिक पहल गरी रोकिएका विद्यार्थीलाई विदेश पठाउनुपर्छ,’ उनले थपिन्, ‘पठाउन नसक्ने भए यहीँ...

इन्टरनेट सेवा प्रदायक विरुद्ध प्राधिकरण कडा रुपमा प्रस्तुत हुँदै
आइतबार, १० असोज २०७८

प्राधिकरणले असोज १५ गतेभित्र नियमानुसार सम्झौता गर्न, नवीकरण गर्न एवं हालसम्मको बाँकी बक्यौता रहेको भाडा रकम भुक्तानी गर्नका लागि सूचना प्रकाशित गरेको हो । नयाँ सम्झौता नभएसम्म नयाँ लाइन विस्तारको...