कम्पनीले यस वर्षको दशैंमा च्यांग्रा भने नल्याउने भएको छ । विगतमा कम्पनीले दसैंका लागि खसीबोका र च्यांग्रा दुवै ल्याउने गरेको थियो । दसैंका लागि बिक्री गर्न किसानसँग च्यांग्रा नपाएपछि कम्पनीले...
एमालेले एउटै कार्यकारी पदमा दुईपटक मात्रै उम्मेदवार हुन पाउने व्यवस्थासमेत गरेको छ। ‘उसले हारोस् वा जितोस्, उही पदमा दुईपटक मात्रै उम्मेदवार हुने व्यवस्था गरेका छौं’, पौडेलले भने। ...
भारतको ठूलो खोप उत्पादक कम्पनी सिरम ईन्स्टिच्युटले बाँकी खोप नेपाललाई उपलब्ध गराउने औपचारिक जानकारी दिएको स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा.सागर दाहालले बताए। दाहालका अनुसार उक्त...
हुलास स्टिल इन्डस्ट्रिज र सूर्य नेपालका मुद्दा उच्च अदालतमा विचाराधीन छन्। नौ उद्योग जिल्ला अदालत गएका छन्। १३ उद्योगको रिट खारेज भई प्राधिकरणको पक्षमा फैसला भएको छ। तर, उनीहरूले अझै...
फलामको कच्चा पदार्थ बिलेट तथा बिलेटको कच्चा पदार्थका रूपमा प्रयोग हुने स्पन्ज आइरनमा अन्तर्राष्ट्रिय बजारमा मूल्य १२ प्रतिशतसम्म बढ्दा पनि अन्तःशुल्क छुट पाएका कारण डन्डीमा मूल्य घटेको संघले शुक्रबार जारी...
काठमाडौंबाट विराटनगरको उडानमा रहेको बुद्ध एयरको एटिआर एवान वायुयानमा आएको प्राविधिक समस्याका कारण चालक दलका सदस्यले काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण गराएपछि उत्पन्न प्रतिक्रियास्वरूप उक्त समिति बनाएको देखिन्छ। ...
सरकारले असोज ११ गतेदेखि लामो दूरीका यात्रुवाहक सवारीसाधनमा २८ प्रतिशत भाडा बढाएर अग्रिम टिकट बुकिङ खुला गरिसकेको छ । यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले असोज १ देखि ११ गतेसम्म...
पैसा नहुने मान्छे डराउने र टिकट पाउँदा पनि पन्छिनुपर्ने अवस्था छ । पार्टीले निर्वाचन प्रणालीलाई कम खर्चिलो बनाउने नीति लिनुपर्छ भन्ने सुझाव आएको छ ।’ उनले भने प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीलाई...
अघिल्लो आवको तुलनामा गत आवमा कृषि बिमाको बिमा शुल्क ८२ प्रतिशतले बढेको छ भने पशुपन्छीको ५९ प्रतिशतले बढेको बिमा समितिको तथ्यांक छ । कृषि बिमा गर्दा लाग्ने शुल्कमा सरकारबाट भारी छुट...
नेपाल रेल्वे कम्पनीद्वारा खरिद गरेर दुई सेट रेल २ असोज २०७७ असोजमा नेपाल ल्याइएको थियो । जनकपुर ल्याई नेपाल रेल्वे कम्पनीलाई सो रेल सेट हस्तान्तरण गरिए पनि अहिलेसम्म सञ्चालन आउन...
उनी मारिएपछि परिवारका सदस्य जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दर्ता गर्न गएका थिए । प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि सर्वोच्च अदालतमा जाहेरी दर्ताको आदेश माग्दै रिट निवेदन दर्ता गराइएको थियो।
सेवा प्रदायकहरूले एकातिर भाडा बक्यौता तिरेका छैनन् भने अर्कोतिर गत चैतदेखि पोल प्रयोगको सम्झौता नवीकरण पनि गरेका छैनन् । बक्यौता बुझाउन र सम्झौता नवीकरण गर्न प्राधिकरणले पटक–पटक सूचना जारी गर्दै...
सरकारले केही दिनअघि मात्रै विभिन्न मन्त्रालय र निकायका गरी ८५ जना सहसचिवको सरुवा गरेको थियो । ती सरुवामध्ये एक दर्जन बढी संख्याका सहसचिवको सरुवामा त्रुटि देखिएको हो । सामान्यतय कुनै...
निर्देशक डा.झाले भदौ र असोजमा सङ्कलन भएका सबै नमुनामा डेल्टा भेरियन्ट देखिएको जानकारी पनि दिए । जिन सिक्वेन्सिङले कोरोना भाइरसको म्युटेसन पत्ता लगाउँछ । डा। झाका अनुसार जिन सिक्वेन्सिङ कोरोनालगायतका...
विभिन्न माग राख्दै नेपाल केबल टेलिभिजन व्यवसायी महासंघले विद्युत् प्राधिकरणले पोल भाडामा गरेको वृद्धि फिर्ता लिनुपर्ने माग राखे पनि प्राधिकरणले नयाँ लागू भएको भाडा कार्यान्वयन गर्ने नीति लिएको छ ।...
चालु आर्थिक वर्षको पहिलो र दोस्रो महिना (साउन र भदौ) मा आयात वृद्धि उच्च रहेकाले सञ्चितिमा दबाब परेको अर्थविद्हरू बताउँछन् । गत साउन र भदौमा १ खर्ब ५० अर्बका दरले वस्तु...
काठमाडौं १० नयाँ बानेश्वरका २५ घरधनीले सागरिका भट्टको नाममा समूह बनाएर १०, १० हजारका दरले दुई ५० हजार अनुदान लिएका छन् । अनुदान प्राप्त गर्न २५ जनाको समूह बनाएर प्रस्ताव...
अतिक्रमणकारी कतिपयले नयाँ नापीबाट प्रमाणित गराएर रेल्वेको जग्गा व्यक्तिगत बनाइसकेका छन्। ठूला–साना घर, पेट्रोल पम्प, वजन गर्ने काँटा (बृज), कलकारखाना, गोदाामजस्ता संरचना यो जग्गामा बनेका छन्। परवानीपुर, जितपुर र सिमरामा...
कम्पनीले कुहिएको चामल रि पोलिसिङ गरी सुर्खेत नपठाएर काठमाडौँमै बिक्री गरिसकेको दाबी गरेको छ । खाद्य व्यापार कम्पनी कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले राजधानीसँग सो बास्मती चामल सुर्खेतमा नभएर काठमाडांैमै बिक्री...
अघिल्लो वर्षको निषेधाज्ञामा समेत रोजगादाताले भुक्तानी गर्नुपर्ने १ अर्ब ३ करोड योगदान रकम सरकारले बेहोरेको थियो । वैशाख र जेठको योगदानमा आधारित सामाजिक सुरक्षा रकम जम्मा गर्ने रोजगारदाता प्रतिष्ठानलाई मात्र...