aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 
कर्णाली प्रदेश मासुमा आत्मनिर्भर
शुक्रबार, २२ असोज २०७८

दसैंतिहारमा कर्णालीका विभिन्न जिल्लाबाट खसीबोका एवं भेडाच्याङ्ग्रा पोखरा, काठमाडौंलगायतका सहरमा निर्यात हुने गरेको छ । ती सहरमा यहाँका खरी जातका खसीको विशेष पहिचानसमेत रहेको छ । ...

डेढ अर्बको लागतमा काठमाडौंको चोभारमा सुक्खा बन्दरगाह
शुक्रबार, २२ असोज २०७८

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाह सञ्चालनको तयारी भइरहेको जानकारी दिए । बन्दरगाह निर्माण भइसकेको भन्दै उनले अब यहाँ भन्सार, क्वारेन्टाइन, सुरक्षासम्बन्धी व्यवस्था, बैंक जस्ता स्टेक...

चाडपर्व नजिकिएसँगै बजार अनुगमन तीव्र
विहीबार, २१ असोज २०७८

दशैंलगायत चाडपर्वका समयमा बजारमा हुने कालोबजारी र न्यून गुणस्तरका सामान बिक्री नियन्त्रण गर्न संयुक्त बजार अनुगमन समितिले बजार अनुगमन तीव्र पारेको छ । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकरी बाबुराम अर्यालका...

दक्षिण कोरिया जानलाई आंशिक रूपमा मात्र खुल्यो
विहीबार, २१ असोज २०७८

११९ श्रमिकमध्ये अधिकांश २०१९ को अक्टोबर, नोभेम्बर र डिसेम्बरमा नेपाल आएका प्रतिबद्ध श्रमिक छन् । ईपीएस शाखाका निर्देशक सुरेश राउतले भिसा आएका प्रतिबद्ध श्रमिकमध्ये आगामी कात्तिक १० गते ५० जनाको...

चीनबाट थप १० लाख मात्रा खोप अनुदान स्वरुप आउँदै
विहीबार, २१ असोज २०७८

यसअघि चीनसँग खरिद गरेको ६० लाख मात्रा खोप आइसकेको छ । यस्तै थप ६० लाख मात्रा खोप आउने चरणमा रहेको छ भने चीनले उपलब्ध गराउने १० लाख मात्रा खोप पनि...

कांग्रेस र जसपामा मन्त्री बन्न हानथाप
विहीबार, २१ असोज २०७८

प्रधानमन्त्री भएपछि  देउवा एक्लै अघि बढ्ने प्रयासमा छन्। महासचिव भुसालले मन्त्री छनौटका सम्बन्धमा बुधबार कुनै बैठक नबसेको बताए । सत्ता गठनबन्धनबीच मन्त्रालयको संख्या र नाममा मंगलबार भागबण्डा गरियो । एसको...

सार्वजनिक संस्थानमा ऐन विपरित राजनीतिक भर्ति, ४० संस्थानमा चार हजार ६६ करार र ज्यालादारका कर्मचारी
विहीबार, २१ असोज २०७८

अधिकांश कुनै न कुनै दलका कार्यकर्ता रहेको र नेता तथा पदाधिकारीको सिफारिसमा भर्ती भएक छन् । यसरी कर्मचारी राखेका अधिकांश संस्थान घाटामा चलिरहेका छन् । कर्मचारी भर्नाको विकृति रोक्न संविधानमै...

दशैंका सामान बोकेर आएका मालवाहक गाडी उत्तरी नाकामै अड्किए
विहीबार, २१ असोज २०७८

चिनियाँ पक्षले स्वास्थ्य सामग्री, हाइड्रोका सामान, अदुवा, लसुन, स्याउलगायत कृषिजन्य वस्तुलाई प्राथमिकता दिएर भन्सार पास दिने गरेको छ । कृषिजन्य वस्तु कुहिने, नष्ट हुने भएकाले स्याउ, अदुवालाई प्राथमिकता दिँदा लत्ताकपडा, औद्योगिक...

त्रिवेणी छोटी भन्सार स्तरोन्नति कुरामै सिमित
बुधबार, २० असोज २०७८

त्रिवेणी पुल आसपासमा रहेको सबै नेपाली जग्गा भारतले भोग ९गण्डक परियोजनाले ९९ वर्षका लागि भाडामा लिएको छ० गरिरहेका कारण नेपालले आफ्नै जग्गा पनि भारतीय पक्षसँग भाडामा लिनुपर्ने अवस्था छ । तर...

३८ क्विन्टल सुन तस्करी मुद्दामा हात्ती आयो हात्ती आयो फुस्सा !
बुधबार, २० असोज २०७८

भन्सार ऐन, २०६४ मा तस्करी भएको सामान बरामद भएको अवस्थामा मात्र यस्तो सजाय हुने मकसथ रहेको, तर त्यसअनुसार तस्करीको सामान बरामद हुन नसक्नुलाई सफाइको प्रमुख आधार बनाइएको छ । ...

चाडपर्वमा पेट्रोलियम पदार्थको अभाव नहुने
बुधबार, २० असोज २०७८

देशैभर दसैंको चहलपहल बढेसँगै पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको निगमले जानकारी दिएको छ । उपत्यकाबाट ठूला गाडी बाहिर जाने भएकाले दसंैमा डिजेलको खपत पनि बढ्छ । ...

डा. केसी र कान्तिपुर दैनिकविरुद्धको मुद्दामा अदालतको यस्तो व्याख्या
बुधबार, २० असोज २०७८

तत्कालीन प्रधानन्यायाधीश पराजुली भने नागरिकता र शैक्षिक प्रमाणपत्रकै विषयका कारण सर्वोच्च अदालतबाट बहिर्गमन भएका थिए। त्यसै विषयमा सर्वोच्च अदालतका शाखा अधिकृत नेत्रबन्धु पौड्यालले न्यायाधीशहरूमाथि अपमानजनक शब्द बोलेर अदालतलाई अबहेलना गरेको...

सवा तीन करोड मात्रा खोप नेपाल भित्रिने
बुधबार, २० असोज २०७८

मन्त्रालयका अनुसार दशैँलगत्तै एक लाख फाइजर खोप आउने छ । उक्त खोप अस्पतालमा रहेका दीर्घरोगीहरूलाई लगाइने छ । फाइजर खोप १२ देखि १८ वर्षसम्मका बालबालिकालाई समेत लगाउन मिल्ने खोप हो...

फेसबुकमा किन समस्या आयो ?
मंगलबार, १९ असोज २०७८

हामीले यसमा काम गरिरहेका छौं,’ प्रवक्ता एन्डी स्टोनले ट्विटरमा लेखेका छन्,‘चाँडै समस्याको समाधान हुनेछ।’ सर्भिस डाउन हुनेबित्तिकै फेसबुकले प्राविधिक कारणले समस्या भएको र चाँडै समाधान हुने जनाएको छ। ...

एयरलाइन्सको भाडा शतप्रतिशत महँगो
मंगलबार, १९ असोज २०७८

अन्तर्राष्ट्रिय बजारमा हवाई इन्धनको मूल्य बढ्दा नेपालमा पनि त्यसको असर पर्छ, तर अहिले यात्रुको चापका कारण मूल्य बढेजस्तो लागेको मात्र हो भन्ने धारणा उहाँको थियो । ...

विदेशमा ज्यान गुमाउने नेपालीको तथ्यांक भयावह
मंगलबार, १९ असोज २०७८

साउदी अरेबियामा दुई हजार ६ सय ६८, कुवेतमा तीन सय ५१, बहराइनमा एक सय ४४, ओमनमा ७४, जापानमा ४२ र दक्षिण कोरियामा एक सय ४८ जनाको ज्यान गएको छ ।...

बजारमा म्याद सकिएका खाद्य सामग्री छ्यापछ्याप्ती
मंगलबार, १९ असोज २०७८

विभागका प्रवक्ता शिवराज सेढाईका अनुसार खाद्यान्न पसलमा म्याद नाघेका बिस्कुट, स्निकर्स, मार्स चकलेट, बर्नभिटा, चिउरा, भुजियालगायतका खाद्यवस्तु र पेयपदार्थ छन् । पेयपदार्थमा रिएलजुस कोकोकोला फ्यान्टा, बोटलको पानी लगायतको म्याद नाघेका...

प्रधानन्यायाधीश जवराका २ मान्छेलाई मन्त्री बनाइदिन पर्ने प्रस्ताव
सोमबार, १८ असोज २०७८

प्रधानन्यायाधीशको चासो कसरी सम्बोधन गर्ने भन्नेमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एस अध्यक्ष माधवकुमार नेपालबीच चरणबद्ध गम्भीर छलफल भएको एक मन्त्रीले बताए । ‘खासमा मन्त्रिपरिषद्मा न्यायालयलाई...

सरकारी घुमघाम योजनामा परिवारका एक जनालाई पनि सरकारी खर्च
सोमबार, १८ असोज २०७८

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार कर्मचारीसँगै घुम्न जाने एक जनालाई पनि सोही कर्मचारीले पाउने बराबरको रकम र रू २ हजार यातायात खर्च उपलब्ध गराउने प्रस्ताव गरिएको छ ।...

कुलेखानीको तालमा पानीको सतह बढेपछि बासिन्दालाई सतर्क रहन आग्रह
सोमबार, १८ असोज २०७८

“जलाशयमा बढी भएको पानी पठाउन गेट भने खोलेका छैनौँ”, उनले भने, “कुलेखानीका तीनवटै आयोजना दिउँसो पूर्ण क्षमतामा सञ्चालन भएको थियो ।” मागका आधारमा आयोजनाबाट विद्युत् उत्पादन हुँदै आएको उनले उल्लेख...