aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 
दशैंका सामान चीनको खासा क्षेत्रमा नै रोकिए
आइतबार, १० असोज २०७८

दशैँका लत्ताकपडा, विद्युतीय सामान, स्याउ, लसुनजस्ता सामग्री बोकेका कन्टेनर नेपाल छिर्न नपाएपछि फलफूलजन्य सामान कुहिएर खेर जाने अवस्था आएको नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष अशोककुमार श्रेष्ठले बताए। सीमित कन्टेनर...

अनुदानको सहुलियतपूर्ण कर्जा सबैभन्दा बढी महिला उद्यमीले प्राप्त गरे
आइतबार, १० असोज २०७८

ऋणी संख्याको आधारमा दोस्रो स्थानमा रहे पनि व्यावसायिक कृषि तथा पशुपन्छी व्यवसाय शीर्षकमा कर्जा उपयोग गर्ने ऋणीको संख्या बढी छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउनसम्म ४८ हजार ४ सय ९८...

दुईपांग्रे र चारपांग्रे सवारीमा विभिन्न छुट र अफरै अफर
आइतबार, १० असोज २०७८

चारपांग्रे मात्र होइन, चाडबाडका बेला दुईपांग्रेको बजार पनि राम्रो छ । ‘दुईपांग्रे आयात पनि गत वर्षको तुलनामा करिब ८० प्रतिशत बढेको छ,’ उनले भने, ‘चाडबाडले बजार तातेको हो ।’ एकरदुई महिनामा थप...

बौद्धिक सम्पत्ति चोरीको उजुरीका चाङ लागे
आइतबार, १० असोज २०७८

लामो समयसम्म छिनोफानो हुन नसक्दा धेरैजसो बौद्धिक सम्पत्ति चोरीका मुद्दाहरू पेन्डिङमा हुने गरेका हुन्।  प्रस्ट कानुन नहुँदा बौद्धिक सम्पत्तिको चोरी बढेको जानकारहरू बताउँछन्। लामो समयदेखि बौद्धिक सम्पत्तिको उजुरीमा छिनोफानो हुन...

दुर्भाग्य किसानमारा नै कृषि तथा सहकारी मन्त्री
आइतबार, १० असोज २०७८

देश र किसानकै दुर्भाग्य किसानमारा मैनाली नै वागमती सरकारमा १८ दिनअघि भूमी व्यवस्था कृषि तथा  सहकारी राज्यमन्त्री बनेका छन् । डेढ वर्षदेखि सञ्चालनमा रहेको यो शीतभण्डारले स्थानीय किसानलाई ५० प्रतिशत...

१०३ अस्पतालका लागि छुट्याइएको आधा बजेट फ्रिज
आइतबार, १० असोज २०७८

महामारी मत्थर भएपछि सरकार र अस्पतालको चासो पनि सेलाएर गएको छ । जबकि आपत्कालीन अवस्था भएकाले अस्पताललाई ७ दिनको सूचना प्रकाशित गरेर छोटो प्रक्रियामार्फत खरिद गर्न भनिएको थियो । रकम...

लघुवित्त संस्थाको ब्याजदर महँगो नै भएको हो त ?
आइतबार, १० असोज २०७८

ब्याजदर निर्धारणका लागि विभिन्न आधारहरू रहेका हुन्छन् । बैंक तथा वित्तीय संस्थाले आफ्नो कुल लागतमा निश्चित प्रतिशत प्रिमियम थप गरी कर्जाको ब्याजदर निर्धारण गर्ने गर्छन् । ब्याजदरलाई मुख्य रूपमा पूँजीको...

विदेशी लगानी ६५ प्रतिशत घट्यो
आइतबार, १० असोज २०७८

कोभिडको असरका कारण विदेशी लगानी पनि प्रभावित बनेको राष्ट्र बैंकले जनाएको छ । कोभिडको अवस्थामा यति लगानी आउनुलाई पनि सन्तोषजनक मान्नुपर्ने राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख प्रकाशकुमार श्रेष्ठले बताए । यसअघि लगानी...

बुलेट प्रुफ सिसाको श्रीपेच मुड्की र खुकुरीले हानेर चोर्न खोज्ने पक्राउ
शनिबार, ०९ असोज २०७८

दरबार संग्रहालय अवलोकनका लागि पुगेका घर्तीले सोकेस फुटाएर श्रीपेच झिक्न खोजेपछि नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए। ...

नेपालको रेलको वारेन्टी सञ्चालन हुनुअगावै सकियो
शनिबार, ०९ असोज २०७८

नेपाल रेल्वे कम्पनीले भारतीय रेल निर्माण कम्पनी कोंकण रेल्वे  कम्पनीसँग खरिद गरी दुई सेट रेल २०७७ असोज २ गते जनकपुर ल्याई नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गरेको थियो । सो रेल...

दीर्घरोगी, क्यान्सर र मिर्गौला फेल भएकालाई दशैं अघि नै नयाँ खोप दिइने
शनिबार, ०९ असोज २०७८

अमेरिकन कम्पनी फाइजरले उत्पादन गरेको एक लाख मात्रा खोप कोभ्याक्स सुविधामार्फत आउन लागेको हो । स्वास्थ्य तथा जनसङ्ख्या  मन्त्रालय परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक कुमार लाल कर्णले खोप छिट्टै...

अब यी स्थानमा थप पाँच सयवटा चार्जिङ स्टेसन निर्माण हुने
शनिबार, ०९ असोज २०७८

चार्जिङ स्टेसन पूर्वपश्चिम राजमार्ग, पृथ्वी, सिद्धार्थ, बीपी र मदनभण्डारीलगायतका राजमार्गमा स्थापना गर्न लागिएको हो । स्टेसनहरू सय किलोमिटर दूरीको अन्तरमा निर्माण गरिने छ । नौ महिनाभित्र कार्य सम्पन्न भइसक्ने प्राधिकरणले...

नेपालको पानी जनताको लगानीको तीन वर्षसम्म प्रगति नगण्य
शनिबार, ०९ असोज २०७८

सान्जेन र माथिल्लो सान्जेनका काम पनि रोकिएका छन् । सान्जेन जलविद्युत् कम्पनी लिमिटेडको गत आर्थिक वर्षको प्रगति समीक्षा प्रतिवेदनअनुसार माथिल्लो सान्जेनमा ९० र सान्जेनमा ७९ प्रतिशत प्रगति भएको छ । ...

बैंक तथा वित्तीय संस्थालाई लाभांश वितरणमा कडाइ
शुक्रबार, ०८ असोज २०७८

कार्यविधिमा आर्थिक वर्ष २०७७/०७८ को लागि बैंक तथा वित्तीय संस्थाहरुले सो आर्थिक वर्षको खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांश घोषणा तथा वितरण गर्न पाउने व्यवस्था छ । ...

विदेशी मुद्रा सञ्चिति घट्ने क्रम रोकिएन
शुक्रबार, ०८ असोज २०७८

राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले पछिल्लो समय देशको अवस्था चिन्ताजनक नै देखिएको बताए । ‘अहिले विप्रेषण अर्थतन्त्र मुख्य टेकोका रूपमा छ । तर, अहिले विप्रेषण आप्रवाह नै घटेको छ...

हावाको गुणस्तर सुधार्न डब्लुएचओको दवाव
शुक्रबार, ०८ असोज २०७८

डब्लुएचओले १५ वर्षअघिको निर्देशिका परिमार्जन गरेर पिएम २।४ र पिएम १० भनिने सुक्ष्म कणको अधिकताम मात्रा साविकभन्दा क्रमशस् झन्डै तीन गुणासम्म मसिना प्रदूषित कण पिएम २।५ को मात्रा १५ माइक्रोग्राम...

सेनिटरी प्याड आयातमा १५ प्रतिशत भन्सार लाग्ने
शुक्रबार, ०८ असोज २०७८

‘प्याडको महसुल दर भने परिवर्तन भएको छैन । आर्थिक ऐन २०७६ मा अरू नै शीर्षकअन्तर्गत यसलाई समेटिएको थियो जस्तो लाग्छ,’ भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले भने, ‘भन्सार महसुल विगतदेखिकै हो ।...

विदेशी नागरिकलाई सर्तसहित अनअराइभल भिसा दिने
शुक्रबार, ०८ असोज २०७८

नेपालमा होटल बुक गरेको प्रमाण, सीसीएमसीको वेबसाइटमा लगइन गरी अनलाइन फाराम भरेको प्रिन्टप्रति पनि उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ । ...

तालिवानलाई सार्क बैंठकमा समावेश गराउन वा नगराउन विवादले बैठक अन्यौलमा
शुक्रबार, ०८ असोज २०७८

सार्कको कान्छो मुलुकमा देखिएको राजनीतिक घटनाक्रम परिवर्तन भएपछि त्यहाँ विद्रोही तालिबानले सरकार सञ्चालन गरिरहेको छ । अफगानिस्तानमा तालिबान सरकार बनेपछि सदस्य मुलुक अझै अन्योलग्रस्त रहेको अवस्थामा विदेश मन्त्रीस्तरीय बैठक स्थगित...

८ हजार लगानीकर्ताले शेयरधितो कर्जा लिए
विहीबार, ०७ असोज २०७८

बैंक तथा वित्तीय संस्थालाई छोटो समयका लागि शेयरमा लगानी गर्न कडाइ गरेको थियो । मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा एक संस्थाबाट बढीमा ४ करोड र सबै बैंक तथा वित्तीय संस्थाबाट बढीमा...