एयरलाइन्सको आवतजावत टिकट ११ सय पाउन्ड तिरेर तुरुन्त नेपाल उडे उनी । बाबुको अन्त्येष्टि सकेर ५ हप्तापछि लन्डन फर्कन लाग्दा एयरलाइन्सले उडान रद्द भएको जनाउ दियो । यता काममा तत्काल...
रोहिणी गाउँपालिकाको सेमरहवामा रहेको नेपालकै ठूलोमध्येको श्री स्टिल उद्योगमा कच्चा सामान, तयारी वस्तु, विद्युतीय उपकरण लगायतका सामानमा गरी १० करोडभन्दा बढीको क्षति भएको बताइएको छ । ८ दिनदेखि उद्योग बन्द...
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा चिनियाँ खोप ट्रायल गर्न अनुमति दिएको सरकारले बुधबार धुलिखेल अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा अर्को अमेरिकन कम्पनीको भ्याक्सिन ट्रायलका लागि अनुमति दिएको छ ।
सरकारले गत वैशाख तेस्रो हप्तादेखि गरेको बाह्य उडानमा गरेको प्रतिबन्धका कारण चार्टर्ड उडान भएको थियो । सो समयमा विमान कम्पनीले निर्धारितभन्दा बढी भाडा लिएको गुनासो आएपछि सरकारले असार पहिलो साता...
नेपालमा पछिल्ला केही वर्षमा सार्वजनिक ऋणको हिस्सा ह्वात्तै बढेको छ । पाँच वर्षअघि अर्थात् आर्थिक वर्ष २०७३÷०७४ मा कुल गार्हस्थ्य उत्पादनको तुलनामा २२.६७ प्रतिशत रहेको सार्वजनिक ऋणको अनुपात हालसम्म आइपुग्दा...
तर, यस वर्ष लगानी समेत नउठेपछि निराश बनेका छन् दिनेश्वर । एक बिघामा धान उब्जाउन ५० हजार रुपैयाँ लगानी हुने उनको अनुभव छ । तर पछिल्लो पटक धानको भाउ नपाउँदा...
तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा सबै प्रकारको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाउने निर्णय गरेकाले त्यसलाई सरकार परिवर्तन भए पनि कार्यान्वयन गर्ने निर्णय मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले गरेको हो...
यो मार्गमा ४ हजार ७ सय ७०, ५ हजार २ सय ७० र ७ हजार १ सय ७० गरी तीन थरी भाडादर कायम गरिएको छ । उडान समय ३० मिनेटको रहनेछ ।...
नेपाल–भारतबीच भएको एयर बबल सम्झौताअनुसार हाल दुई देशका सरकारी विमान कम्पनीले मात्रै एक अर्को देशमा उडान गरिरहेका छन् । सम्झौतामा निजी कम्पनीहरूलाई उडानको अनुमति दिने उल्लेख छैन । सम्झौता अझै कायमै रहेकोले...
साउन महिनामा वैदेशिक व्यापारमा नेपालले बेलायतसँग ११ करोड ३९ लाख रुपैयाँबराबरको नाफा गर्न सफल भएको हो । गत साउनमा नेपालले बेलायतबाट १७ करोड ६६ लाख रुपैयाँ बढीको मालवस्तु आयात गर्दा...
ओली एमसिसी कार्यान्वयनका पक्षमा भए पनि उनकै दल तत्कालीन नेकपाका कतिपय नेता विपक्षमा उत्रिएपछि यो विषय अघि बढ्न सकेको थिएन। एमसिसी कार्यान्वयनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका पनि सकारात्मक नभएको गुनासो...
विगत करिब दुई वर्षदेखि नै शून्यप्रायः रहेका बजारमा चहलपहल बढेका कारण अर्थतन्त्र चलायमान हुने आशा गरिरहँदा सुरक्षा तथा सावधानीको पनि त्यति नै आवश्यकता छ । अन्यथा फेरि तेस्रो लहर आउन...
एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले छुट्टिएर गएको दलले पार्टीको सम्पत्तिमा दाबी गर्न नमिल्ने बताए । ‘राजनितिक दलसम्बन्धी ऐनमा पार्टी विभाजन हुँदै सम्पत्ति भागबन्डा गर्नुपर्ने कुनै व्यवस्था छैन । ...
नेपाली रुपैयाँ पछिल्लो २ महीनायताकै बलियो भएको देखिन्छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा। प्रकाशकुमार श्रेष्ठले पछिल्ला दिनहरूमा डलरको तुलनामा नेपाली मुद्रा बलियो भएको बताए । डलरको तुलनामा भारतीय...
सो प्रक्रिया पूरा भएपछि अध्यादेश निष्क्रिय पार्ने र मन्त्रिपरिषद् विस्तार गर्ने गठबन्धन आबद्ध दलका नेताबीच सहमति छ । यसअघि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका गठबन्धनमा आबद्ध माधव नेपालनिकट प्रतिनिधि...
राजसंस्था र श्री ५ नै अस्तित्वमा नरहेको अवस्थामा दूरदराजका किसानलाई ‘श्री ५ को अल्झो’ मा राख्नु न्यायपूर्ण नहुने अगुवा किसानहरूको भनाइ छ। ...
चिकित्सकहरुका अनुसार यो किटाणुको आक्रणपछि साधारण ज्वरोसँगै दिमाग, मुटु, कलेजोलगायत अन्य अंगहरुमा असर पु¥याउँछ । यो किटाणुको आक्रमणबाट मर्ने दर भने नेपालको ठाउँपिच्छे फरक छ । सबै उमेर समूहलाई संक्रमण...
सत्ता गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, माधव नेपाल नेतृत्वको दल नेकपा एकीकृत समाजवादी र जनमोर्चा आबद्ध छन् । यी दलबीच शुक्रबार यता दिनहुँजसो मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल हुँदै आइरहेको...
गौरवका यी २ आयोजनाबाहेक अन्य आयोजनाहरू लामो समयदेखि निर्माणाधीन अवस्थामा छन् । माथिल्लो तामाकोशी र मेलम्चीबाहेक गौतम बुद्ध अन्तरराष्ट्रिय र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलमा भने केही प्रगति देखिएको छ ।...
भदौरे झरी वर्षिरहेको छ। निथु्रकै भिजेर पनि आँखा मिच्दै लाइनमा छन्, म्याग्दीको रघुगंगाका ३२ वर्षीय रेशम परियार। नारायणहिटीस्थित राहदानी विभागको गेटमा उनी आइतबार बिहानै ४ बजे भेटिए। ...