aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 
कोरोना फेरि समुदायस्तरमै फैलिन थाल्यो, कहा कति संक्रमित ?
विहीबार, २८ साउन २०७८

निषेधाज्ञा खुला गर्दा र जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा संक्रमणदर बढ्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण छ । सरकारले आगामी मंसिरसम्म १ लाख ९३ हजार ८ सय ५६ नयाँ संक्रमित थपिने प्रक्षेपण गरेको...

मौका छोप्दै व्यापारीहले खाद्यवस्तुको मनपरी मूल्य बढाए
विहीबार, २८ साउन २०७८

खानेतेलसँगै दाल र चामलको मूल्य पनि बढेको छ । वैशाख दोस्रो साता निषेधाज्ञा शुरू हुने समयमा प्रतिकिलो १ सय १० रुपैयाँ मूल्य रहेको मसुरोको दालको मूल्य यति बेला प्रतिकिलो १...

नीतिगत सुधारको माध्यमबाट अर्थतन्त्रलाई नयाँ गति ल्याइने
बुधबार, २७ साउन २०७८

यसका साथै उनले संसदलाई देशको वर्तमान आर्थिक अवस्थाको जानकारी गराउँदै अघिल्लो सरकारले दावी गरेझैं ७ प्रतिशतको आर्थिक बृद्धि नहुने बताए । आर्थिक वर्ष २०७३÷०७४ र २०७४÷०७५ मा क्रमश ८.६ प्रतिशत...

वैदेशिक रोजगारीमा जान समस्या खेप्दै
बुधबार, २७ साउन २०७८

नेपाल वायुसेवा निगमको आरए २२९ र हिमालय एयरलाइन्सको एचएन ५६५ उडानमार्फत दुबई उड्न विमानस्थल पुगेका यात्रु सोमबार त्यसै फर्किए। विमानस्थलका अधिकारीहरूका अनुसार एयर ट्रान्सपोर्ट अपरेसन दुबई सिभिल एभिएसन अथोरिटीले लागु...

बजेट संशोधनको तयारी, अध्यादेशलाई प्रतिस्थापन विधेयक ल्याउने
बुधबार, २७ साउन २०७८

‘अध्यादेशलाई सत्ता सहयात्री दलहरूबीचको साझा न्यूनतम कार्यक्रम, वर्तमान सरकारको नीति र प्राथमिकता, जनचाहना तथा कोभिड–१९ महामारीको कारण सृजित चुनौतीसमेतको सम्बोधन हुने गरी सुधार गर्न छिट्टै नै प्रतिस्थापन विधेयक प्रस्तुत गर्नेछु,’...

परीक्षा प्रश्नपत्र ‘लिक’ गर्ने दुई प्रहरी बर्खास्तमा पर्दै
बुधबार, २७ साउन २०७८

गत १५ र १६ साउनमा प्रधान कार्यालय तथा सातवटै प्रदेश प्रहरी कार्यालयमा यूएनमा जाने प्रहरी कर्मचारीका लागि प्रि–स्याट परीक्षा सञ्चालन हुँदै थियो । परीक्षामा प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी०...

कुलमान घिसिङको नियुक्ती गोप्य
बुधबार, २७ साउन २०७८

मन्त्रालय स्रोतका अनुसार घिसिङले प्राधिकरणको कार्यकारी अधिकृतका रूपमा सम्भवतः बुधबार ९आज० कार्यभार सम्हाल्दै छन् । मन्त्रिपरिषद् बैठकबाट निर्णय भए पनि घिसिङलाई प्राधिकरणको नेतृत्व जिम्मा दिइएको पत्र दिन बाँकी रहेको छ...

८० वर्षीय वृद्ध हरिबहादुरलाई कोरोनाको दोस्रो खोपले बच्ने आश जगाउदै
मंगलबार, २६ साउन २०७८

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा। झलक गौतमले कोभिसिल्ड लगाएकाका लागि दोस्रो चरणको खोपमा उत्साहजनक ढङ्गले सहभागिता रहेको बताए । ...

रेमिट्यान्स घट्दा बैंकहरुलाई समस्या, निक्षेपमात्रै ६१ अर्ब घट्यो
मंगलबार, २६ साउन २०७८

आर्थिक वर्षको सुरुवात भएकाले विगतका वर्षमा पनि साउनमा निक्षेप धेरैले बढ्दैनथ्यो । बरु सामान्य रूपमा घट्ने नै गर्थ्यो । तर यसपटक निक्षेपमा आएको गिरावटले बैंकरहरूलाई पनि आश्चर्यमा पारेको छ । ‘विगतमा छोटो समयमा...

सबै कर्मचारीको साउन १ गतेबाट नयाँ तलब लागू गर्ने निर्णय
मंगलबार, २६ साउन २०७८

परराष्ट्र सेवा राजपत्राङ्कित द्वितीय श्रेणीका उपसचिवहरु घनश्याम लम्साल, सुशील भट्टराई, तेजबहादुर क्षेत्रीलाई नेपाल परराष्ट्र राजपत्राङ्कित प्रथम श्रेणीको बढुवा नियुक्ति दिई परराष्ट्र सेवा अन्तर्गत पदस्थापन गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो...

देउवाले मन्त्रिपरिषद्लाई पूर्णता किन दिन सकेनन ? स्वकीय नियुक्तीमा श्रीमतिको अवरोध
मंगलबार, २६ साउन २०७८

देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको मात्र होइन सचिवालयमा कसैलाई पनि नियुक्त गर्न सकेका छैनन् । स्वकीय सचिवमा सहयोगी भानु देउवालाई नियुक्त  गर्ने उनको चाहानामा पत्नी आरजु बाधक बनेकी छन् ।...

एसीसीसम्बन्धी ओलीको धारणा फेरियो, ‘एमसीसीबारे सत्तारूढ दल किन बोल्न नसकेको ?
मंगलबार, २६ साउन २०७८

ओलीले शेरबहादुर देउवा नेतृत्वकै सरकारको पालामा एमसीसी सम्झौता भएको भए पनि अहिले एमालेलाई दोष दिएको भन्दै आपत्ति जनाए । ‘एमसीसीबारे सत्तारूढ दल किन बोल्न नसकेको ? तपाईंहरूकै पालामा सम्झौता गरेको...

काग्रेसको महाधिवेशन नहुने पक्कापक्की, कांग्रेसभित्र किचलो बढ्दै
मंगलबार, २६ साउन २०७८

महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगन्जमा सोमबार भएको पौडेल पक्षधर केन्द्रीय सदस्यको बैठकले अधिवेशनका कार्यतालिकालाई छोट्याएर भए पनि संविधानअनुसारको वैधानिकता कायम हुने मिति २३ भदौभित्रै पार्टीका सबै तहका अधिवेशन सम्पन्न गर्नेगरी...

माधव नेपाल पक्ष फेरि फुट्यो !
सोमबार, २५ साउन २०७८

आफूलाई थाहा नै नदिई खनालको विज्ञप्ति आएपछि रिसाएका आचार्यले फन्केर हिँडेका थिए । यो समस्या त्यतिमात्र टुंगिएन । २२ साउनमा नेपाल–खनाल समूहको केन्द्रीय कमिटीको बीचमा स्थायी समिति बैठकमा पनि आचार्यले...

कोरोना संक्रमितको संख्या दैनिक बढ्न थाले
सोमबार, २५ साउन २०७८

स्वास्थ्य मन्त्रालयका अनुसार सशस्त्र प्रहरी अस्पताल, वीरेन्द्र अस्पताल छाउनी र वीर अस्पतालमा आठ÷आठ जना, टेकु अस्पतालमा १७ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । यस्तै, त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ११, पाटन...

संकटग्रस्त उद्योगको ब्याज मिनाहा गर्ने घोषणा
सोमबार, २५ साउन २०७८

औद्योगिक सुरक्षाको व्यवस्था गर्न विभिन्न नीति ल्याइने पनि सरकारको भनाइ छ । वित्त तथा मौद्रिक नीतिमा सुधार गरी बैंक तथा वित्तीय क्षेत्रको समेत विकास गर्ने सरकारको कार्यक्रम रहेको छ ।...

असुरक्षित मानिएका कम्पनीहरुको शेयर खरिद गर्नेको संख्या बढ्यो
सोमबार, २५ साउन २०७८

अघिल्लो आर्थिक वर्षमा १८ लाख सेयर लगानीकर्ता थिए भने अहिले बढेर २० लाख पुगे । अर्थात् एक वर्षको अवधिमा दुई लाख नयाँ लगानीकर्ता थपिएका छन् ।अन्य व्यापार व्यवसाय धरासयी हुनु...

मौद्रिक नीति सार्वजनिक गर्न ढिलाइले बजारमा थप मलजल गर्न थाले
सोमबार, २५ साउन २०७८

गत आर्थिक वर्षमा पनि ७ प्रतिशत मुद्रास्फीति लक्ष्य थियो । तर, ११ महिनासम्म जम्मा ४ दशमलव १९ प्रतिशतमा सीमित भएको तथ्य राष्ट्र बैंकले उल्लेख गरेको छ । देशको मुद्रास्फीति आन्तरिक...

नेबिको बिस्कुटको कारखानामा लागेको आगो १० घण्टापछि नियन्त्रण
आइतबार, २४ साउन २०७८

आगलागी नियन्त्रण लिन ८ वटा दमकल प्रयोग गरिएको सैनिक मुख्यालयले जानकारी दिएको छ । आगो नियन्त्रणमा लिन सुरक्षा निकायले २५ वटा ट्याङ्कर प्रयोग गरेको थियो । ती ट्याङ्करले निरन्तर पानी...

देउवा सरकारले छिट्टै विशेष आर्थिक प्याकेज ल्याउने
आइतबार, २४ साउन २०७८

दुईसाता लगाएर कांग्रेस नेता पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको सरकारको साझा न्यूनतम कार्यक्रमको मस्यौदा सरकारले औपचारिक रूपमा सार्वजनिक गरेको छैन । ...