पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा निरन्तर इन्धनको मूल्य बढेकाले निगमले अहिले घाटा बेहोर्नुपरेको हो । अघिल्लो आर्थिक वर्ष २०७६-७७ मा मात्र निगमले १२ अर्ब ८७ करोड रुपैयाँ नाफामा कमाएको थियो ।...
मंगलबारको मन्त्रिपरिषद बैठकले भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय गरेको छ । एमाले नेता देवी ज्ञवाली नेतृत्वको भूमि सम्बन्धी समस्या समाधान आयोग यसअघि केपी ओली नेतृत्वको सरकारले २०७६...
सुरुमा दाबी गर्नेले भुक्तानी पाए। अधिकांशले सम्झौता गरेको ५० हजारदेखि १ लाख रुपैयाँसम्म लिन पटक–पटक धाएका छन्। तर, भुक्तानी पाउने ३५ हजार जना मात्रै छन्। बाँकी १ लाख २० हजारभन्दा...
राज्यमन्त्रीको भनाइपछि परीक्षाको तयारीमा जुटेको राष्ट्रिय परीक्षा बोर्डलाई परीक्षा तयारी गर्ने वा नगर्ने भन्ने विषयमा समस्या परेको छ । परीक्षाको कार्यक्रम स्थगित गर्ने कि नगर्ने भन्ने विषयमा कुनै जानकारी नआएको...
स्रोतका अनुसार कम्पनी कुहिएको सो बास्मती चामल ‘रि पोलिसिङ’ गरी राम्रो चामलमा मिसाएर काठमाडौंबाहिर पठाउने खेलमा लागेको जनाएको छ । कुहिएको चामललाई खानयोग्य छ भनी दाबी गर्न मनपरी चामलको नमुना...
यी खोप माघभित्र आइसक्ने मन्त्री श्रेष्ठले जनाएका छन् ।‘मैले जिम्मेवारी सम्हालेपछि वयस्क तथा किशोरकिशोरीसमेतलाई लक्षित गरी मोडर्ना, जोन्सन एन्ड जोन्सन, फाइजर र अस्ट्राजेनेकाको गरी १ करोड ५० लाख डोज खरिद गर्न...
आर्थिक वर्ष २०६६र६७ मा चुरे संरक्षण कार्यक्रमबाट सरकारले चुरे क्षेत्रमा खर्च गर्न थालेको हो । पछि आर्थिक वर्ष २०७१र७२ मा राष्ट्रिय गौरवको आयोजना घोषणा गरेर राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई थप व्यवस्थित...
समितिले तयार पारेको अध्ययन प्रतिवेदनमा कानुनी सुधारतर्फ घरकर्जा सीमालाई वृद्धि गरी ३ करोड रुपैयाँ पु¥याउनुपर्ने उल्लेख छ । व्यक्तिगत घर बनाउनुभन्दा संस्थागत रूपमा जग्गा प्लानिङ गर्न स्वीकृत प्राप्त रियलस्टेट कम्पनीबाट...
अहिले यस्ता उद्योगको संख्या ३५ पुगिसकेको छ । कतिपय उद्योगले विभिन्न स्थानमा उत्पादनका युनिट विस्तार गरेका छन् । कुखुरा दाना उत्पादनमा मात्रै ३५ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको अग्रवाल बताउँछन्...
यो गठबन्धनलाई आगामी आम निर्वाचनसम्म लैजाने कार्ययोजना खासगरी माओवादी अध्यक्ष पुष्पकमल दाहालले बनाएका छन् । तर गठबन्धनले देउवा नेतृत्वको संयुक्त सरकार गठन गरेको तीन साता पनि नबित्दै गठबन्धनभित्रका दलमा भाँजो...
तथ्यांकअनुसार गत आवमा नेपालमा २७ अर्ब ३४ करोड ३९ लाख रुपैयाँ बराबरको सुन आयात भएको छ, जुन अघिल्लो आव २०७६र७७ को तुलनामा १३ अर्ब ८८ करोड ३५ लाख रुपैयाँले बढी...
कोरोना संक्रमण बढेपछि २०७६ को फागुन मसान्तबाट नै कुवेतले रोजगारी स्थगन गरेको थियो । अहिले प्रवेश खोले पनि ‘क्यूआर कोड’ सहितको खोप कार्ड भएका यात्रुलाई मात्रै अनुमति दिने उसको नीति छ ।
कुल २ लाख ८ हजार २०४ मेट्रिकटन (टन) प्रशोधित तेल निकासी भएको भन्सारले जनाएको छ । तेस्रो मुलुकबाट अर्धप्रशोधित तेल भित्र्याएर स्वदेशका उद्योगले प्रशोधन गरी भारततर्फ निर्यात गर्दै आएका छन्...
पेट्रोल डिजलमा खरिद मूल्यभन्दा बढी कर उठाइएको छ । पेट्रोलियम पदार्थको कर र कमिसनका कारणले पनि उपभोक्ता दोब्बर मूल्य तिर्न बाध्य छन् भने निगम घाटा बेहोर्न बाध्य छ । निगमले...
१७ घर र अर्बैं मूल्यको क्षति दोहोरिएको छ । ‘बाढीले बगाएर बाँकी रहेको खेतमा भर्खर धान लगाईएको थियो त्यो पनि अब बाँकी रहेन’– मेलम्ची ६ का दीपक जेउजाले भन्नुभयो ।...
‘अब आफ्नै स्वामित्वमा रहेको करिब ७ रोपनी जग्गामा ८७ करोड रुपियाँको लागतमा निर्माण हुने भवन दुई वर्षभित्र सम्पन्न हुनेछ ।’ –कामपा सार्वजनिक निर्माण विभाग प्रमुख रामबहादुर थापाले भन्नुभयो । उहाँका...
सरकारले बजेट निकासी नगर्दा कम्पनीहरूले वैशाखयता नै कोरोना बीमाको दाबी भुक्तानीमा ढिलाइ गरेका थिए । अहिले औपचारिक रूपमा नै कोरोना बीमाको दावी भुक्तानी स्थगन गरिएको संघले बताएको छ । संघका...
आर्थिक तथा औद्योगिक क्षेत्रको हितलाई ध्यानमा राखेर ती क्षेत्र चलायमान बनाउन सम्बन्धित मन्त्रालयका मन्त्री÷राज्यमन्त्री र योजना आयोगका उपाध्यक्ष समक्ष संगठनले आग्रह गरेको हो । संगठनले प्रारम्भ गरेको स्टार्टअप एण्ड इनोभेशन...
संक्रमण बढी छ, सम्बन्धित जिल्ला वा स्थानीय तहले नै लकडाउन गर्न सक्ने अवधारणाको प्रस्ताव सीसीएमसीले गरेको छ’, सीसीएमसीका प्रवक्ता नुरहरि खतिवडाले भने। वैज्ञानिक र व्यावहारिक हुने गरी लकडाउन गर्ने अवधारणा...
असार ५ गते बाढीले बगाएर ल्याएका ढुंगामुढा पुलमुनि अड्किएका थिए । ४० दिनपछि ती ढुंगामुढा हटाएर नदीलाई पुरानै लयमा फर्काउन सकिएको चामे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर चन्दले बताए ।...