यूएन मिसनको प्रि–स्याट परीक्षाको प्रश्नपत्र लिक भएको आशंकापछि प्रधान कार्यालयले जारी राखेको अनुसन्धान अन्तिम चरणमा पुगेको छ ।अनुसन्धानबाट अहिलेसम्म प्राप्त सूचनाअनुसार प्रधान कार्यालयबाट साइबर ब्युरोमा सुरुवा भएका कुमार शाह र...
गत आवमा नेपालीहरू वैदेशिक रोजगारीको लागि ११६ देशमा गएको देखिन्छ । यूएई, जापान, रोमोनिया, मलेशिया, कतार, साउदी, बहराइन, दक्षिण कोरिया, साइप्रसलगायत मुलुकमा नेपाली कामदार गएका छन् । ...
सरकारले गतवर्ष फागुन २३ देखि चैत ३ गतेसमम ६५ वर्षमाथिका वृद्धलाई कोभिशिल्ड खोप लगाएको थियो । उनले अस्ट्राजेनेका र कोभिशिल्ड फरक ठाउँमा उत्पादन भएपनि दुवै खोप एकै प्रकृतिको भएको बताउँदै...
गत वर्ष ४ लाख ७२ हजार ७८ विद्यार्थी सहभागी भएकामा विद्यालयहरुले ९ हजार ३१९ जनाले ४ जीपीए ल्याएका थिए । जबकि बोर्डले परीक्षा सञ्चालन गर्दा २०७५ मा १ सय ६...
नेपालमै स्वरोजगार रहेका १६ लाखभन्दा बढीले रोजगारी गुमाउन बाध्य भएका छन्। नेपालसहित गन्तव्य मुलुकमा कोभिडको जोखिम दर कायमै छ। मलेसियामा मात्रै एक सातामा ३७ जनाको ज्यान गएको छ। पछिल्लो समयमा...
बोर्ड (एसईई) हेर्ने परीक्षा नियन्त्रक रुद्र अधिकारीले परीक्षा प्रकाशनको अन्तिम चरणमा आफूहरू पुगेको र कार्यालयको सर्भर तथा प्राविधिक क्षेत्रमा समस्या भएन भने २५ गते सम्म नतिजा सार्वजनिक गरि सक्ने जानकारी...
अहिले कृषि तथा पशुपक्षी विकास मन्त्रालय, रक्षा मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालयलगायतका निकायमा सचिव छैनन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पाँच जना...
साताको पाँच दिन कारोबार भएको सेयर बजारमा लगातार चार दिन बढ्दा एक दिन मात्रै घटेको हो । साताको पहिलो दिन आइतबार ३ हजार ७९ दशमलव ८३ को बिन्दुबाट सुरु भएको...
साउनदेखि मंसिर महिनाभित्र नेपालमा कोरोना संक्रमित हुने १ लाख ९३ हजार जनामध्येमा ९ जार ६९३ जनालाई आइसीयू सुविधा चाहिनेछ । त्यसैगरी संक्रमितमध्येमा ३८ हजार ७७१ जनालाई कोभिड शैया तथा अक्सिजन...
नेपालले साउन २४ अघि नै सहमति कायम गर्न कार्यदलमा रहेका नेताहरूलाई आग्रह गरेका छन्। अध्यक्ष ओलीले साउन २४ गते केन्द्रीय कमिटी बैठक बोलाएका छन्। ‘२४ गते केन्द्रीय कमिटी बैठक बोलाएको...
देशभरका अस्पतालमा भेन्टिलेटरको संख्या नौ सय पुर्याइएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।कृष्ण पौडेलले भेन्टिलेटरको संख्या एक सय ८० थप गर्ने प्रकृयामा रहेको बताए । ...
मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जलाधार क्षेत्रमा अहिले पनि बाढी पहिरो आउने क्रम नरोकिएकाले तत्काल नै काम थाल्न सकिने अवस्था नरहेको बताए । पुरिएको नदी खोल्न बाटो र पुल...
उनीहरूले ‘प्रयोग गरौं बारीको बहिष्कार गरौं पारीको’, ‘पुष्प व्यवसायलाई अति आवश्यकीय कृषिजन्य बस्तुको सूचीमा समावेश गर’, ‘फुलको अवैध तथा अनियन्त्रित आयात बन्द गर’लगायत नाराबाजी गर्दै प्रदर्शन गरेका गरेका हुन् ।
पुराना मेसिनरी प्रविधि र पटकपटक बिग्रने समस्या तथा लागत खर्च बढी आउने कारणले सिमेन्टले मूल्यमा अन्य सिमेन्टसँग प्रतिष्पर्धा गर्न गाह्रो भइरहेको पनि महाप्रबन्धक सिंहको भनाइ छ । उद्योगले पछिल्लो वर्षमा...
अर्थ मन्त्रालयको ऋण उपलब्ध गराउने कार्यविधि तय गर्न मन्त्रालयका सहसचिव महेश भट्टराईको संयोजकत्वमा गठित समितिले कार्यविधिको मस्यौदा तयार गरिसकेको छ । तर अघिल्ल्लो सरकारले बजेटमा घोषणा गरेको यो कार्यक्रम हालको सरकारले...
व्यापार विज्ञ रविशंकर सैंजुसहितको अध्ययन टोलीले आईसीपीसँग रेलवे कार्गो सञ्चालन गर्न प्राविधिक रुपमा उपयुक्त रहेको देखाएको छ । नेपालतर्फबाट तिव्र रुपमा काम अगाडि बढेपछि ६ महिनाभित्रमा आईसीपीसम्म रेलवे कार्गो सञ्चालन...
नेकपा एमालेले आयोग विघटनको विरोध गरेको छ। एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले बुधबार जारी गरेको विज्ञप्तिमा आयोग विघटन गरेर सरकारले विपन्न वर्गको अपेक्षामाथि आँच पुर्याएको उल्लेख छ। सरकारले भने नयाँ आयोग...
सम्भवत यी दुवैको अभाव छ र त पाशुपत क्षेत्रले आफूलाई भव्य हुने अवसर पाएको छैन। दसकयताको मात्र मूल्यांकन गर्ने हो भने पनि भएकै सम्पदा र भौतिक अवस्था बचाइराख्नसमेत कोषलाई हम्मे...
सुरक्षित वैदेशिक रोजगारीका योजना भाषणमा मात्र सीमित छन्। बोर्डका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा विभिन्न मुलुकमा निधन भएका एक हजार दुई सय ४२ जनाका परिवारलाई आर्थिक सहायतामा मात्र ६३ करोड...
छानबिन समितिले यूएन शाखाकै डीएसपी वासुदेव पाठक, तालिम केन्द्रमा कार्यरत अर्का डीएसपी रुपेश खड्का, प्रहरी निरीक्षक दिनेश पुनलगायतको संलग्नताको आशंकामा छानबिन गरिरहेको स्रोत बताउँछ । डीएसपी खड्का पनि परीक्षार्थी थिए...