aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 
कति छ संकटकालको सम्भावना ?
बुधबार, २२ पुस २०७७

अहिलेको परिस्थितिबाट हेर्दा सम्भावित तीन परिदृश्य सतहमा देखिन्छन् : प्रतिनिधिसभाको पुनःस्थापना, वैशाखमा निर्वाचन वा त्यो नभए आउने संवैधानिक संकट । ...

परराष्ट्रमन्त्री ज्ञवाली भारत जाँदै
बुधबार, २२ पुस २०७७

भारत भ्रमणका क्रममा द्विपक्षीय मुद्दाको विषयमा छलफल हुनेछ, जसमा नेपाल–भारतबीच विवादमा रहेको कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा छलफल हुने बताइएको छ । ...

अख्तियारमा लान चोलेन्द्र श्रीमान् किन आतुर ?
बुधबार, २२ पुस २०७७

संवैधानिक परिषद्को विवादास्पद पछिल्लो बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा र प्रधानमन्त्रीबीच आ–आफ्ना स्वार्थको मेल भएको छ । राणाले आफ्नो मान्छे भन्दै बहालरत न्यायाधीशलाई अख्तियारको आयुक्तमा घुसार्नुको गुह्य कुरोलाई अहिले त्यही आशंकासँग...

कोरोना बिमा दाबीमध्ये २५ सयको निवेदन फिर्ता
बुधबार, २२ पुस २०७७

मंगलबारसम्म परेका कोरोना बिमा दाबीमध्ये करिब २ हजार ५ सय वटाको प्रक्रिया नमिलेको पाइएको छ । प्रायःको नाम, थर, ठेगाना, परीक्षण मिति लगायत विवरण नमिलेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा...

लोडसेडिङ हुने पक्का हो ? साढे ३ सय प्रतिशतले बढ्यो जेनेरेटर आयात
बुधबार, २२ पुस २०७७

भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) को पहिलो ५ महीनामा अघिल्लो वर्षको तुलनामा साढे ३ सय प्रतिशतले जेनेरेटरको आयात बढेको छ । ...

वैशाख यता २८ सय व्यावसायी कालोसूचीमा, गुहार माग्दै महासंघ अर्थमन्त्रालय पुग्यो
बुधबार, २२ पुस २०७७

बैंकहरूले कालोसूचीमा राख्ने धम्की दिएको भन्दै निजी क्षेत्रले अर्थमन्त्रीसँग गुनासो गरेको छ । वैशाख यतामात्रै २८ सय व्यवसायीलाई कालोसूचीमा राखिएको नेपाल उद्योग वाणिज्य महासंघको भनाइ छ । ऋण तिर्न तोकिएको...

अब स्थानीय तहसम्मै पक्की सडक सञ्जाल
बुधबार, २२ पुस २०७७

स्थानीय तहको केन्द्रदेखि प्रदेश राजधानीसम्म पक्की सडक सञ्जाल निर्माण गर्ने प्रक्रिया अगाडि बढेको छ । स्थानीय तहको केन्द्रदेखि सातवटै प्रदेश राजधानीसम्म सवारी साधनको आवतजावतलाई सहज गर्न र सङ्घीय प्रणालीको प्रभावकारी...

दाहाल-नेपाल पक्षको जवाफः  ‘निर्वाचन आयोगको पत्र असान्दर्भिक’
बुधबार, २२ पुस २०७७

नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले निर्वाचन आयोगले पठाएको चिठीलाई ‘अस्वाभाविक र असान्दर्भिक’ भनेको छ । उक्त पक्षले दलमा आधिकारिकताको विवाद नै नरहेको भन्दै त्यसमा मागदाबी गरिरहन नपर्ने आशयको पत्र...

ललिता निवास जग्गा प्रकरणका आरोपितहरू धमाधम धरौटीमा छुटे, बस्न्यातलाई थुना
बुधबार, २२ पुस २०७७

चर्चित ललिता निवास जग्गा प्रकरणका आरोपितहरू धमाधम धरौटीमा छुटे पनि विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई भने धरौटी माग नै नगरी थुनामा पठाएको छ ।...

कर्जा प्रवाह तीव्र, सातामै २२ अर्ब कर्जा लगानी बढ्यो
बुधबार, २२ पुस २०७७

वाणिज्य बैंकहरूको कर्जा वृद्धि गतवर्षको तुलनामा तीव्र रूपमा बढ्न थालेको छ । चालू आर्थिक वर्ष (आव)को शुरूमै कोभिड महामारीबाट उद्योग तथा व्यवसायहरू थला परेको भए पनि गतवर्षको तुलनामा कर्जा प्रवाह...

संसद विघटनविरुद्धको मुद्दामा आजदेखि सुनुवाइ
बुधबार, २२ पुस २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिएको संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका १३ वटा रिट निवेदनमाथि बुधबारदेखि सुनुवाइ हुँदैछ। यसअघि नै पुस २२ देखि निरन्तर सुनुवाइ हुने भनी...

साढे ३ सय प्रतिशतले बढ्यो जेनेरेटर आयात
बुधबार, २२ पुस २०७७

पछिल्लो समय देशका विभिन्न ठाउँमा लोडशेडिङकै झल्को दिने गरी झ्याप्पझ्याप्प बिजुली काटिने समस्या बढ्दै गएको छ भने विद्युत्को विकल्पमा प्रयोग हुने जेनेरेटरको आयात पनि ह्वात्तै बढेको छ । ...

प्रतिनिधिसभा विघटन मुद्दामा बृहत पूर्ण इजलास माग
मंगलबार, २१ पुस २०७७

प्रतिनिधिसभा विघटनको संवैधानिक वैधतामाथि चुनौती दिँदै परेका निवेदनमाथि बुधबारदेखि सर्वोच्च अदालतमा निरन्तर सुनुवाइ हुँदैछ । कानुन व्यवसायीको प्रतिवादका बाबजुद गत १० गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले सबै निवेदनलाई संवैधानिक इजलासमा...

चार दिनमा ३८ जनाविरुद्ध राजस्व छली मुद्दा
मंगलबार, २१ पुस २०७७

संसद् विघटनसँगै राजनीतिक अस्थिरताको मौका छोपेर विभिन्न व्यापारिक फर्मले राजस्व छली गर्ने क्रम बढाएको पाइएको छ । गत शुक्रबारदेखि सोमबारसम्म ३८ जनाविरुद्ध झन्डै २ अर्ब रुपैयाँ राजस्व छलीको मुद्दा दायर...

सीमा क्षेत्रमा जबर्जस्ती पिलर गाडेपछि स्थानीयले लखेटे एसएसबीलाई
मंगलबार, २१ पुस २०७७

नेपाल–भारत पूर्वी सीमावर्ती क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले जबर्जस्ती पिलर गाडेको थाहा पाएपछि स्थानीयले रोकेका छन् । सूर्योदय नगरपालिकाको हिलेभन्ज्याङमा आइतबार राति एसएसबीले पिलर गाडेको थाहा पाएपछि घटनास्थल पुगेर...

बोटलर्स नेपालको शेयर विदेशमा खरिदबिक्री, पुँजीगत लाभकर छली आशंकामा छानबिन
मंगलबार, २१ पुस २०७७

राजस्व अनुसन्धान विभागले बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपालले स्वामित्व बिक्री गर्दा पुँजीगत लाभकर छली भएको आशंकामा छानबिन सुरु गरेको छ। विभागले बोटलर्स नेपाल लिमिटेडको ७६।१७ प्रतिशत सेयर बिक्री गर्दा पुँजीगत लाभकर...

सहकारीबाट ४२६ अर्ब लगानी, ८८ हजारलाई प्रत्यक्ष रोजगारी
मंगलबार, २१ पुस २०७७

मुलुकभर रहेका सहकारी संघसंस्थाले करिब ८८ हजार जनालाई प्रत्यक्ष रोजगारी दिइरहेको एक सरकारी अध्ययनले देखाएको छ । सञ्चालनमा रहेका झन्डै ३० हजार संघसंस्थामा ८८ हजार ३ सय ९ जनाले प्रत्यक्ष रोजगारी...

सिङ्गटी–लामोसाँघु प्रसारण लाइन फागुनसम्म तयार हुने
मंगलबार, २१ पुस २०७७

एक दशकदेखि पूरा हुन नसकेको सिङ्गटी–लामोसाँघु १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माणको अवरोध हटेपछि आयोजना सम्पन्न हुने देखिएको छ । अवरोध गरिरहेका स्थानीय बासिन्दा विकास आयोजनामा समस्या खडा नगर्ने...

नेकपा विवाद: निर्वाचन आयोगले संशोधन गर्यो आफ्नो नियमावली
मंगलबार, २१ पुस २०७७

नेकपा विवादमा प्रवेश गर्न आफैले बनाएको नियम बाधक हुने देखिएपछि निर्वाचन आयोगले त्यसलाई संशोधन गरेको छ । राजनीतिक दलसम्बन्धी नियमावलीमा रहेको निर्वाचन अवधिभर राजनीतिक दलसम्बन्धी विवादमा कुनै कारवाही नगरिने व्यवस्थालाई...

जनकपुर–जयनगर रेल भारतद्वारा जनशक्ति आपूर्ति प्रस्ताव
मंगलबार, २१ पुस २०७७

भारतको कोङ्कर्ण रेल्वे कर्पोरेसनले जनकपुर–जयनगर रेल सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति आपूर्तिका साथै रेल सञ्चालनको व्यवस्थापनको प्रस्ताव पठाएको छ । ...