aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 
फेरि तात्न थाल्यो सडक
मंगलबार, १४ पुस २०७७

पछिल्लो राजनीतिक घटनाक्रमपछि उपत्यकाको सडक तात्न थालेको छ । संसद् विघटन भएसँगै विभिन्न राजनीतिक मुद्दा बोकेर प्रतिपक्ष मात्र नभएर सत्तापक्षसमेत सडकमा उत्रन थालेपछि सडकमा सरगर्मी बढेको हो । ...

सामाजिक सञ्जालमा विज्ञापनको भुक्तानी अब औपचारिक माध्यमबाट
मंगलबार, १४ पुस २०७७

चालू आवको प्रथम त्रैमासिक मौद्रिक समीक्षाले लिएको नीति कार्यान्वयन गर्न नेपाल राष्ट्र बैंकले तयारी थालेको छ । यो व्यवस्थाले फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जाल तथा युट्युब, गूगललगायत अन्य सूचनाप्रविधिको माध्यमबाट...

बढ्यो मोबाइलको माग, ५ महीनामा साढे १७ अर्बको आयात
मंगलबार, १४ पुस २०७७

कोभिड–१९ का कारण समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव परे पनि मोबाइलको बजार भने उकासिएको छ । कोभिडका कारण प्रभावित अन्य कतिपय व्यवसाय अझै सामान्य अवस्थामा फर्किसकेका छैनन् । तर महामारीकै बीच...

काठमाडौंका ११ वटा स्थानीय तहमा एक अर्बको लागतमा पूर्वाधार निर्माण हुने
मंगलबार, १४ पुस २०७७

चालू आर्थिक वर्षमा काठमाडौँका ११ वटा स्थानीय तहमा गरी ५१६ वटा भौतिक पूर्वाधारका योजना निर्माण हुने भएका छन् । सङ्घअन्तर्गतको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट २३७ र प्रदेशअन्तर्गतको पूर्वाधार विकास...

काम चलाउ सरकारले के–के गर्न पाउँदैन ?
मंगलबार, १४ पुस २०७७

‘प्रतिनिधिसभा र प्रदेशसभा चुनाव लागेपछि सरकार स्वतः काम चलाउन हुन्छ, काम चलाउ सरकारले संविधानविपरीत र बजेटमा नभएको कुरा लागू गर्न सक्दै,’ तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७४ माघ १५...

अवैध ढंगले वनको काठ काटेको मुद्दा लागेका नै वनमन्त्री !
सोमबार, १३ पुस २०७७

कैलालीको डिभिजन वन कार्यालय, पहलमानपुर अन्तरगत सामुदायिक वन उपभोक्ता समूहमा स्थलगत अध्ययनका क्रममा प्रेमबहादुर आले अमर्यादित तरिकाले उपभोक्तामाथि खनिएका थिए । वनमा काटिएका रुखबारे सामुदायिक वनका अध्यक्षले जानकारी गराइरहँदा आलेले...

कोरोना महामारीमा पनि आयल निगमको नाफा १२ अर्ब ८७ करोड
सोमबार, १३ पुस २०७७

कोभिड–१९ ले समग्र अर्थतन्त्रलाई धराशायी बनाइरहँदा नेपाल आयल निगमले भने ४ अर्ब १२ करोड रुपैयाँ नाफा गरेको छ । ब्याज आम्दानी, ढुवानीका क्रममा भएको बचत र अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि निगम...

निजी अस्पताल कोभिड सूचीबाट हटाइए
सोमबार, १३ पुस २०७७

सरकारले कोभिड–१९ बिरामीका लागि शय्या, आईसीयू, भेन्टिलेटर अभाव नभएको भन्दै निजी अस्पताललाई कोभिड अस्पतालको सूचीबाट हटाएको छ । अब सरकारी अस्पताल र प्रयोगशालामा मात्रै कोभिडको निःशुल्क उपचार र परीक्षण गरिनेछ । निजीअन्तर्गतका...

फुटिसकेको नेकपालाई जोड्न चीन अन्तिम प्रयासमा
सोमबार, १३ पुस २०७७

फुटिसकेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई पुनः जोडाउन चिनियाँ कम्युनिस्ट पार्टी अन्तिम प्रयासमा जुटेको छ। पटक–पटक फुटको संघारबाट जोगिएको नेकपा यतिबेला भने दुई चिरामा विभाजित छ। ...

द्रुत मार्गः सुरुङ खण्डका लागि दुई चिनियाँ कम्पनी छनोट
सोमबार, १३ पुस २०७७

काठमाडौं–तराईरमधेस द्रुतमार्गमा पर्ने तीन खण्डको सुरुङमार्गसँगै ‘हाई ब्रिज’ निर्माणका लागि दुईवटा चिनियाँ कम्पनी सङ्क्षिप्त सूचीमा छनोट भएका छन् । ...

सहुलियतको खोपकै आशा: पहिलो चरणमा ९ लाख ११ हजार जनालाई !
सोमबार, १३ पुस २०७७

सरकारले कोरोना भाइरसविरुद्धको खोप पहिलो चरणमा ९ लाख ११ हजार जनालाई उपलब्ध गराउने तयारी गरेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा। झलक गौतमले खोप आयात...

कक्षा ११ को पाठ्यक्रम अदालती निर्णयको प्रतीक्षा
सोमबार, १३ पुस २०७७

चालू शैक्षिक सत्रदेखि सुरु भएको कक्षा ११ मा नयाँ पाठ्यक्रम पढाउने वा पुरानो भन्नेमा अन्योल देखिएको छ । सरकारले चालू शैक्षिक सत्रदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय...

प्रधानमन्त्रीलाई राष्ट्रिय सभा पनि घाँडो
सोमबार, १३ पुस २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा आफूविरुद्ध अविश्वास प्रस्ताव आउने भएपछि त्यसलाई विघटनै गरिदिए । अब बस्ने राष्ट्रियसभा बैठक उनलाई घाँडो हुने भएको छ । संसद्को सबैभन्दा ठूलो दल नेपाल कम्युनिस्ट...

नेपाल–भारत रेल सेवा सम्झौताः निजी सेवाप्रदायकले पाएनन् प्रवेश, कोन्करको एकाधिकारले ढुवानी महँगो
सोमबार, १३ पुस २०७७

नेपाल–भारत रेल सेवा सम्झौता संशोधन नहुँदा नसक्दा निजी रेल सेवाप्रदायकले प्रवेश पाएका छैनन् । भारत र तेस्रो मुलुकबाट हुने मालसामान ढुवानीमा अहिलेसम्म भारतीय रेलवेको भगिनी प्रतिष्ठान भारतीय कन्टेनर निगम ९कोन्कर०...

आठ महीनापछि सवारी लाइसेन्सका लागि आवेदन खुला
सोमबार, १३ पुस २०७७

कोभिडका कारण गतवर्ष चैतदेखि बन्द सवारीचालक अनुमतिपत्र (लाइसेन्स)का लागि आवेदन खुला भएको छ । मंगलवारदेखि लाइसेन्सका लागि आवेदन भर्न सकिने जानकारी यातायात व्यवस्था विभागले दिएको छ । ...

विनियोजित बजेटको लक्ष्य भेट्न मुस्किल, पुँजीगत खर्च १.१२ प्रतिशत मात्रै
सोमबार, १३ पुस २०७७

सरकारले चालु आर्थिक वर्षको बितेका साढे पाँच महिनामा विनियोजित बजेटको जम्मा ११ दशमलव १२ प्रतिशत मात्र पुँजीगत खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७७÷७८ को...

पाँच महिनामा ५० अर्ब बीमाशुल्क संकलन
सोमबार, १३ पुस २०७७

चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो ५ महीनामा जीवन बीमा कम्पनीहरूले करीब ५० अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिबाट प्राप्त मङ्सिर मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।

निर्वाचनका लागि आठ अर्ब बढी रुपियाँ खर्च हुने
आइतबार, १२ पुस २०७७

आगामी वैशाख १७ र २७ मा दुई चरणमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आठ अर्बभन्दा बढी रुपियाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ । निर्वाचनको घोषणा गरेसँगै निर्वाचन आयोगका विभिन्न...

नेकपा विभाजन: प्रदेशैपिच्छे अविश्वास, कुन प्रदेशमा के हुँदैछ ?
आइतबार, १२ पुस २०७७

नेकपा विभाजनको प्रभाव प्रदेशसभामा पर्न थालेको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडलविरुद्ध नेकपाकै सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गरेसँगै अन्य प्रदेशमा पनि गृहकार्य भइरहेको छ । ...

घना बस्तीमा विनाशकारी बमरूपी पेट्रोल पम्प
आइतबार, १२ पुस २०७७

२८ मंसिर २०७७ः ललितपुर ग्वार्कोस्थित उज्ज्वल पेट्रोल पम्पअगाडि ट्यांकरमा आगलागी। वारुण यन्त्र प्रयोग गरी समयमै आगलागी नियन्त्रण। ...