aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 
एक लाख भूमिहीनलाई लालपुर्जा दिने तयारी
विहीबार, १६ पुस २०७७

सबै नेपालीलाई जग्गाको मालिक बनाउने अभियानअन्तर्गत सरकारले भूमिहीनका लागि लालपुर्जा वितरण गर्ने भएको छ । स्थानीय तहसँगको समन्वय र सहकार्यमा गरिने लालपुर्जा वितरणका लागि सरकारले विभिन्न स्थानीय तहसँग सम्झौतासमेत गरिसकेको...

नेपाललाई सुहाउँदो खोप अनुमोदन
विहीबार, १६ पुस २०७७

नेपाललाई सुहाउँदो मानिएको कोरोना खोपलाई बेलायतले अनुमोदन गरेको छ । अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि उत्पादक कम्पनी अस्ट्राजेनेकाद्वारा संयुक्त रूपमा विकास गरिएको खोपलाई बेलायतको औषधि नियामक संस्था ‘दि मेडिसिन एन्ड...

अम्लीय जातका फलफूल चीन निर्यात गर्ने तयारी
विहीबार, १६ पुस २०७७

गतवर्ष चीन सरकारसँग अम्लीय जातका फलफूल निर्यातका लागि भएको सम्झौताअनुसार यसै वर्ष चीन निर्यात गर्ने तयारी सरकारले थालेको छ । गतवर्ष चिनियाँ राष्ट्रपति सी चिन फिङको राजकीय भ्रमणका क्रममा नेपालको...

नयाँ स्वरूपको कोरोना भाइरस फैलिँदै, नेपाल जोखिममा
विहीबार, १६ पुस २०७७

कोरोना भाइरसको नयाँ प्रजातिको उच्च जोखिममा नेपाल पनि रहेको छ । बेलायतबाट सुरु भएको नयाँ भाइरस पछिल्ला दिनमा छिमेकी मुलुक भारतमा पनि देखिएपछि नेपाल थप जोखिममा रहेको हो । ...

रुग्ण उद्योगको सूची छिट्टै राफसाफ गर्न सिफारिश
विहीबार, १६ पुस २०७७

रुग्ण उद्योगका रूपमा पहिचान तथा घोषणा भएका उद्योगहरूको सूची छिट्टै राफसाफ गर्न एक अध्ययन समितिले सरकारलाई सुझाव दिएको छ । ...

घट्यो सवारी आयात
बुधबार, १५ पुस २०७७

आयातका लागि मुख्य नाका रहेको वीरगन्जबाटै सवारीसाधन आयात घट्दो छ । यसले सवारीसाधनको आयातबाट संकलन हुने राजस्वमा पनि गिरावट आएको छ । वीरगन्ज भन्सार कार्यालयको गत आर्थिक बर्षको र चालु आर्थिक बर्षको...

विचाराधीन ३९ विधेयक स्वतः निष्क्रिय
बुधबार, १५ पुस २०७७

प्रतिनिधि सभा विघटनसँगै  विचाराधीन ३९ विधेयक स्वतः निष्क्रिय भएका छन् । संवैधानिक व्यवस्थाअनुसार सभा विघटनसँगै विधेयक स्वतः निष्क्रिय भएका हुन् । प्रतिनिधि सभामा विचाराधीन रहेका र प्रतिनिधि सभाबाट पारित भई...

कक्षा छाड्ने प्रवृत्ति भयावह हुने खतरा
बुधबार, १५ पुस २०७७

कोरोना भाइरसको सङ्क्रमणपछि सञ्चालन गरिएको वैकल्पिक विधिको पठनपाठनमा छुटेका विद्यार्थीलाई शैक्षिक पठनपाठनमा जोड्न नसकिए विद्यार्थीको कक्षा छोड्ने दर भयावह हुने प्रवृत्ति देखिएको छ । यो अवस्थामा स्थानीय सरकार, शिक्षक, विद्यालयले...

उत्तरको टोली आएसँगै दक्षिणको टोली पनि आयो दौडँदै
बुधबार, १५ पुस २०७७

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वमा चार सदस्यीय टोली आइतबारदेखि राजनीतिक भेटघाटमा व्यस्त छ । र, त्यसको भोलिपल्टै दक्षिणी छिमेक भारतबाट अर्को टोली काठमाडौं उत्रिएको छ ।

पूर्वाधारमा बैंकको तीन खर्ब लगानी
बुधबार, १५ पुस २०७७

अघिल्लो साता नौ वाणिज्य बैंकले दोलखाको बिगु गाउँपालिकामा निर्माण भइरहेको लाप्चे जलविद्युत् आयोजनामा १९ अर्ब ६५ करोड रूपैयाँ मिलेर लगानी गर्ने सम्झौता गरे। सरकारी स्वामित्वको नेपाल बैंकले पाँच अर्ब रूपैयाँ...

दाना–खुर्कोट प्रसारण लाइन तयार
बुधबार, १५ पुस २०७७

कालीगण्डकी नदी बहाव क्षेत्रमा बनेका विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने संरचना कालीगण्डकी करिडोर दाना–खुर्कोट प्रसारण लाइन तयार भएको छ । ...

कोशी सम्झौताबमोजिमको कर भारतले तिरेन, ३ वर्षदेखि भ्याट रकम तिर्न बाँकी
बुधबार, १५ पुस २०७७

नेपाल र भारतबीच ६४ वर्षअघि भएको कोशी सम्झौतामा भारतले नेपाली क्षेत्रमा काम गर्दा भ्याट तिर्नुपर्ने उल्लेख छ । तर, कोशीको बाढी नियन्त्रणका लागि निर्माण गरिएको तटबन्धमा भएको विभिन्न ठेक्कामा नेपाली...

यी हुन् चिनियाँ टोलीले दिएको तीन सन्देश
बुधबार, १५ पुस २०७७

नेपालको भ्रमणमा आएको चिनियाँ विशेष टोलीले राजनीतिक अस्थिरता रोक्न, विभाजित नेकपालाई मिलेर अघि बढ्न र यहाँको राजनीतिक वातावरणले चीनमा पर्न सक्ने सुरक्षा खतराबारे सजग रहन आग्रहसहितका तीनवटा सन्देश सत्तारुढ र...

नयाँ भाइरसः प्रतिबन्धले बेलायतमै अड्किए नेपाली
बुधबार, १५ पुस २०७७

भरतपुरका डा. सुभाष रेग्मी बेलायतमा एकवर्षे अध्ययन सकेर क्रिसमसकै दिन डिसेम्बर २५ मा नेपाल फर्किने तयारीमा थिए। हवाई टिकट लिइसकेका डा. रेग्मीले सय पाउन्ड तिरेर पीसीआर परीक्षण पनि गराइसकेका थिए।...

‘नेकपा मिल्ने बिन्दु छैन ?’
मंगलबार, १४ पुस २०७७

नेकपा दुई चिरा भएको अवस्थामा नेपाल आएको उत्तरी छिमेकी चीनको विशेष टोलीले राजनीतिक भेटघाटलाई तीव्रता दिएको छ। नेपालमा कम्युनिस्ट शक्ति फुटेकामा चिन्ता लागेको आफ्ना राष्ट्रपति सी चिनफिङको सन्देश टोलीले हरेक...

भारतले हटायो प्याज निकासी प्रतिबन्ध
मंगलबार, १४ पुस २०७७

भारतले करिब चार महिनापछि प्याज निकासीमा लाग्दै आएको प्रतिबन्ध हटाएको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले सोमबारदेखि यसअघिको नीतिमा संशोधन गर्दै १ जनवरीदेखि निर्यात खुला गर्ने निर्णय गरेको हो । ...

बेलायतबाट आएका ५  जनामा कोरोना संक्रमण
मंगलबार, १४ पुस २०७७

बेलायतबाट फर्केका ५ जनामा देखिएको कोरोना भाइरस नयाँ प्रजातिको होरहोइन भन्ने यकिन गर्न अनुसन्धान सुरु भएको छ । बेलायतमा नयाँ प्रकारको भाइरस फैलिइरहेकाले उनीहरूमा पनि त्यसैको संक्रमण भएको आशंका गरिएको हो ।...

विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न पाइने
मंगलबार, १४ पुस २०७७

वाणिज्य बैंकहरूले अनलाइनमार्फत विदेशबाट सेवा आयातबापतको भुक्तानी गर्ने प्रयोजनका लागि विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न पाउने भएका छन् । ...

अध्यादेशमार्फत प्रशासन कानुन ल्याउन गृहकार्य
मंगलबार, १४ पुस २०७७

मुलुकको स्थायी सरकारका रूपमा रहेको निजामती प्रशासन हाँक्ने संघीय निजामती सेवासम्बन्धी कानुन अध्यादेशमार्फत ल्याउने गरी छलफल थालिएको छ । ...

विभाजित नेकपा मिलाउन चिनियाँको दौडधुप
मंगलबार, १४ पुस २०७७

नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ यझाओको टोलीले विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई जोड्ने प्रयास गरेको छ। चारदिने नेपाल भ्रमणमा आएको सो टोलीले नेकपा शीर्ष नेताहरूलाई...