aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 
नेपाललाई रोकेर महाकालीमा आफूखुसी बाँध बनाउँदै भारत
आइतबार, १९ पुस २०७७

महाकालीको बाढीले २०७० मा दार्चुला सदरमुकामका १ सय ५६ घर बगाएको थियो। बाढीले निरन्तर पुर्‍याउने क्षति घटाउन नेपालले तटबन्ध बनाउन थाल्दा उतिबेला भारतीय पक्षले माइकिङ गरेर रोकेको थियो। नेपालले खोलाको...

एकमुष्ट पुनर्कर्जाका लागि दोस्रोपटक आवेदन खुला
आइतबार, १९ पुस २०७७

नेपाल राष्ट्र बैंकले कोरोना महामारी तथा बन्दाबन्दीबाट प्रभावितलाई राहत दिन ल्याइएको पुनर्कर्जाका लागि दोस्रोपटक आवेदन खुला गरेको छ । केन्द्रीय बैंकले अझै ९८ अर्ब रुपैयाँ बराबरको पुनर्कर्जा प्रदान गर्न पुनः...

केपी ओलीले चालेको कदम डेनिस लेखकको एउटा लोककथा जस्तै
शनिबार, १८ पुस २०७७

देवका अनुसार सन् १९३७ अप्रिल ७ मा प्रकाशित ‘सम्राटको नयाँ लुगाहरू’ नामक लोककथा हन्स क्रिश्चियन एन्डरसनले लेखेका थिए। यो कथालाई सयभन्दा बढी भाषामा अनुवाद गरिएको छ। देवले आफूले यो कथा...

तिब्तीयन लुटेराले डोल्पाको गुम्बाको बहुमूल्य मूर्ति चोरे
शनिबार, १८ पुस २०७७

गुरुङका अनुसार हरेक वर्ष चीनको तिब्बतदेखि लुटेराहरू आउने र डर त्रास देखाएर बुद्धका मूर्ति लुटपाट गरेर लाने गर्छन्। स्थानीय सरकार आएपछि चोरीका घटना केही कम भए पनि रोकिएको छैन। सुरक्षाकर्मी...

दुई वर्षभित्र अन्तरिक्षमा नेपालकै स्याटेलाइट
शनिबार, १८ पुस २०७७

उनले भने, ‘‘आशयपत्र पेस गरेका परामर्शदाताहरूबाट प्रतिस्पर्धाका आधारमा एउटा अन्तर्राष्ट्रिय कम्पनी चयन गरिने छ र उक्त कम्पनीले भू–उपग्रह स्थापनासम्बन्धी आधारभूत कामहरू गर्नेछन् ।’’ विदेशी भू–उपग्रहको प्रयोग मुलुकको राष्ट्रिय सुरक्षाका लागि...

चीनबाट प्राविधिक टोली आउन नसक्दा आयोजनाका काम अघि बढ्न सकेनन्
शुक्रबार, १७ पुस २०७७

कोभिड–१९ ले गर्दा चीन गएका प्राविधिक टोली र कामदार नफर्किएपछि यहाँ निर्माणाधीन आयोजनाको काम सुरु हुन सकेको छैन । स्वदेशी कामदारले आयोजनामा केही काम मात्र भएको छ । तर कतिपय काममा चिनियाँ...

कृषिमा विदेशी लगानी खुला, आफूहरुलाई विस्थापित गरिदिने स्थानीय कृषक र उद्यमीको चिन्ता
शुक्रबार, १७ पुस २०७७

सरकारले कृषि क्षेत्रमा पनि विदेशीले लगानी गर्न पाउने निर्णय गरेको छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन–२०७५ मा कृषिमा विदेशी लगानी निषेध गर्ने व्यवस्था भए पनि मन्त्रिपरिषद्ले सर्त राखेर प्रत्यक्ष...

हल खुले पनि नयाँ फिल्म प्रदर्शनमा नआउँदा सुनसान
शुक्रबार, १७ पुस २०७७

पुस १० गतेबाट चलचित्र हल खुले पनि नयाँ फिल्म प्रदर्शनमा नआउँदा माहोल सुनसान छ। सरकारले चलचित्र घर सञ्चालनको अनुमति दिए पनि नयाँ चलचित्र हलमा नआउँदा दर्शक हलको ढोकासम्म पुगेर फर्कने...

शुक्रबारदेखि हुने राष्ट्रिय सभा बैठकमा नेकपा विभाजनको असर कस्तो पर्ला ?
शुक्रबार, १७ पुस २०७७

प्रतिनिधिसभा विघटन भएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको र सडकमा आन्दोलन चर्किरहेका बेला शुक्रबारबाट राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरु हुँदै छ । अधिवेशनको सुरुवातमै प्रतिनिधिसभा विघटनको विषय सभामा उठाउने तयारी...

काठमाडौं उपत्यकाको तापक्रम अझै घट्न सक्ने
शुक्रबार, १७ पुस २०७७

काठमाडौं उपत्यकाको तापक्रम बिहीबार शून्यमा झरेको छ। बिहीबार बिहानको तापक्रम ०.८ डिग्री मापन भएको छ। यो तथ्यांक यस वर्षकै कम भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

महाकाली सन्धि कार्यान्वयनमा भारत लचिलो
शुक्रबार, १७ पुस २०७७

नेपाल भारतबीच भएको महाकाली सन्धि विषयका कतिपय असमझदारी टुङ्गो लागेका छन् । सन्धिको धारा ३ मा उल्लेखित पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको लागत सहभागिता, धारा ४ मा उल्लेखित दोधारा चाँदनीमा सिँचाइ टनेल...

सरकारी ढुकुटी करीब ३३ अर्ब बचतमा
शुक्रबार, १७ पुस २०७७

सरकारको ढुकुटीमा करीब ३३ अर्ब बचतमा रहेको देखिएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारको आम्दानी लक्ष्यअनुसार नै पूरा हुँदै गएको र पूँजीगत खर्च बढ्न नसक्दा रू। ३२ अर्ब ६१...

अक्सफोर्डको खोप नेपाललाई ‘अनुकूल’
शुक्रबार, १७ पुस २०७७

बेलायतले आपत्कालीन स्वीकृति प्रदान गरेको कोभिड–१९ विरुद्धको अक्सफोर्ड एस्ट्राजेनिकाको खोप ल्याउन नेपाललाई सहज हुने भएको छ । यो खोप भारतमा पनि उत्पादन हुने भएकाले नेपाल ल्याउन अनुकूल देखिएको हो ।

विद्युतीय सवारीको आयात ८८ प्रतिशतले घट्यो
शुक्रबार, १७ पुस २०७७

सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनलाई विद्युतीय सवारीले प्रतिस्थापन गर्दै लैजाने नीति लिएको भए पनि चालू आर्थिक वर्ष (आव) को पहिलो ५ महीनामा विद्युतीय सवारीसाधनको आयात ८८ प्रतिशतले घटेको छ ।

नेकपा विभाजन हुनलाई कानुनले नै दिँदैन
शुक्रबार, १७ पुस २०७७

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रूपमा विभाजित भए पनि कानुनी रूपमा एक छ। कानुनी रूपमा विभाजन हुन कठिनाइ देखिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ को उपदफा ३ मा...

नेपाल एयरलाइन्सले ल्यायो कोरोना संक्रमित यात्रु
विहीबार, १६ पुस २०७७

मलेसियाबाट आएको नेपाल एयरलाइन्सले बुधबार कोरोना पोजिटिभ भएका एक यात्रुलाई काठमाडौं ल्याएको छ । १ सय ४५ यात्रु लिएर आएको विमानले रिपोर्ट पोजिटिभ भएका रौतहटका एक युवालाई ल्याएको हो । स्वास्थ्य सेवा...

किन दिनहुँ झ्याप झ्याप जान्छ बिजुली ?
विहीबार, १६ पुस २०७७

बिजुली बारम्बार जान थालेपछि उपभोक्तामा पुनः लोडसेडिङ फर्किने त्रास बढेको छ । यो बेला यो कारणले यति समय लाइन काटिने छ भनेर विद्युत् प्राधिकरणले पूर्वसूचना नै नदिई बत्ती काटिदिँदा उपभोक्तामाझ शंका...

धारा ७६ः यसरी गरिएको थियो संसद विघटन गर्न नसकिने व्यवस्था
विहीबार, १६ पुस २०७७

राज्यको शासकीय स्वरूप कस्तो बनाउने भन्ने विषयमा पहिलो संविधानसभाका समितिमा गम्भीर बहस भएको थियो । परम्परावादी संसदीय व्यवस्थाबमोजिम जाँदा सांसद खरिदबिक्री हुने र अपहरणमा पर्नेजस्ता राजनीतिक विकृति देखिएका कारण यसमा सुधारको...

ओली-दाहाल फोनवार्ता, के भयो कुराकानी ?
विहीबार, १६ पुस २०७७

विभाजित भएर सत्ता र सडकमा बाँडिएपछि नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बुधबार पहिलोपल्ट फोनमा कुराकानी भएको छ । प्रधानमन्त्री ओलीले दाहाल–पत्नी सीताको स्वास्थ्यस्थिति बुझ्न र स्वास्थ्यलाभको कामना...

यस्तो छ कर्मचारी सरुवामा नयाँ मापदण्ड
विहीबार, १६ पुस २०७७

अब समायोजन भएका कर्मचारीले अन्तर प्रदेश तथा अन्तर स्थानीय तहमा सरुवा हुन पाउने भएका छन् । अन्तर प्रदेश तथा अन्तर स्थानीय तहमा सरुवा हुन पाउने गरी गत भदौमा मन्त्रिपरिषद्ले नीतिगत...