चीनको छेन्दुस्थित चाइना भूगर्भ सर्भे सेन्टरमा भइरहेको ‘मेटलर्जिकल’ परीक्षणले नवलपुरको धौवादी फलाम खानीबाट औद्योगिक रूपमा फलाम उत्पादन गर्न सकिने प्रमाणित भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिए...
केही महिनायता छिमेकीहरूसँग बिग्रिरहेको सम्बन्ध सुधार्न भारतले कोरोना भाइरस (कोभिड–१९) को महामारीबीच खोप कूटनीतिलाई अघि बढाएको छ । एक वर्षयता भारतको नेपाललगायत श्रीलंका, माल्दिभ्स र बंगलादेशका साथै भुटानसँगको सम्बन्ध पनि सुमधुर...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले नै वर्तमान प्रतिनिधि सभा रहेसम्म प्रधानमन्त्रीका रूपमा काम गर्ने भएका छन । पार्टीको विवाद समाधानका लागि गठन गरेको कार्यदलले नेकपाका अध्यक्षद्वय शर्मा...
अब विद्यालयले कक्षा–११ मा विद्यार्थी भर्ना गराउँदा सङ्कायका आधारमा भर्ना लिन नपाइने भएको छ । विगतको जस्तो विज्ञान, शिक्षा शास्त्र, मानविकी र व्यवस्थापन सङ्कायका रूपमा यस पटकबाट भर्ना लिन नपाइने...
नगरपालिकाका बरिष्ठ लेखा अधिकृत गणेशबहादुर क्षेत्री बेरुजु धेरै देखिए पनि गम्भीर प्रकृतिको नभएको र असुल गर्नुपर्ने रकम निकै कम भएकाले डराउनुपर्ने अवस्था नरहेको बताउँछन्। ‘असुल गर्नुपर्ने ३५ लाख ४९ हजार...
जडान भएको इन्टरनेटमध्ये ४६६ वटा स्थानीय निकायको कार्यालय, ३ हजार ९१० वडा कार्यालय, तीन हजार २२० माध्यमिक विद्यालय र दुई हजार ७७२ स्वास्थ्य संस्था रहेका छन् । सम्झौता भएका प्याकेजमध्ये...
घर बाहिर जाँदा मास्क (सर्जिकल वा तीन तहको कपडाको मास्क)को प्रयोग अनिवार्य रूपले गर्ने गरी मापदण्ड तोकिएको छ । मापदण्डमा सबै सार्वजनिक स्थल तथा कार्यालयहरूले आफ्नो परिसरमा हात धुने साबुन...
सुरुवातमा खासै आकर्षण नदेखिएको कारोना बीमा पछिल्लो समय लोकप्रिय बनिरहेको भन्दै समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने, “यसले सर्वसाधारणमा बीमा गर्नुपर्छ भन्ने सन्देश पनि गएको छ । ” ...
सगरमाथा उचाइ मापन सचिवालयका संयोजक सुशील डंगोलले उचाइ नाप्ने काम सकिएको जानकारी दिए । ‘उचाइ घोषणाका लागि चीनसँग समन्वय भइरहेको छ’, सहसचिव डंगोलले भने । चीनसँग संयुक्त रूपमा उचाइ घोषणा...
विभागका निर्देशक एवं सूचना अधिकारी तीर्थराज खनालले भने, ‘प्रिन्ट गर्न बाँकी रहेका करिब सात लाख ११ हजार थिए, ती सबैका काम सकिएको छ, यो सङ्ख्या गत कात्तिकदेखिको बाँकी थियो ।’...
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हालसम्म सिंहदरबारभित्र सुरक्षाकर्मी, कार्यालय सहयोगी, चालक तथा अधिकृत समेत गरी झन्डै १५ जना संक्रमित भेटिएका छन् । प्रधानमन्त्री कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले काठमाडौंमा निषेधाज्ञ भएलगत्तै...
कोरोना संक्रमण बढ्दै गएपछि ४३ जिल्लामा निषेधाज्ञा र लकडाउन जारी गरेको सरकारले आइसोलेसन बेडको व्यवस्था गर्न निर्देशन दिएको छ। ...
उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि जारी गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन उपत्यकाका सडकमा करिब ५ हजार सुरक्षाकर्मी खटाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्लामा गरी निषेधाज्ञामा कडाइ...
कोरोना महामारी तथा बन्दाबन्दीबाट प्रभावित उद्योग तथा व्यवसायलाई राहत दिन ल्याइएको पुनर्कर्जा सुविधा लिन नेपाल राष्ट्र बैंकले ४५ दिनभित्र आवेदन माग गरे पनि मुलुकका धेरै क्षेत्रमा निषेधाज्ञा लागू भएकाले यसको...
अत्यधिक रक्तस्रावले गुलरिया नगरपालिका–५ की ३२ वर्षीया महिला गुड्डी पालको घरमै मृत्यु भएको छ । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि चिकित्सकले नेपालगन्ज रेफर गरेका थिए । परिवारले एम्बुलेन्स खर्च बेहोरेर नेपालगन्ज लैजान...
काठमाडौँ उपत्यकामा दैनिक कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि उपत्यकाका नगरपालिकाले निर्माण गरेका क्वारेन्टाइनलाई आइसोलेसनमा रूपान्तरण गर्ने तयारी गरिएको छ । पहिलो चरणमा भक्तपुरको खरिपाटीमा निर्माण गरिएको क्वारेन्टाइनलाई आइसोलेसनमा रूपान्तरण...
विभिन्न बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले कार्यालयबाट जारी फोटोसहितको परिचय पत्र अनिवार्य प्रयोग गर्नुपर्ने हुन्छ । मास्क र सेनिटाइजर प्रयोग गर्नुपर्नेछ । ...
उपत्यकामा जारी निषेधाज्ञा गरेकै दिनदेखि तरकारी र फलफूल मूल्य झन्डै ८० प्रतिशतसम्म मूल्य वृद्धि भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबारको तुलनामा बिहीबार मुख्य तरकारीको...
राजधानीमा कोभिड–१९ को संक्रमण तीव्र बनेपछि उपत्यकाका तीनै जिल्लाका प्रमुख अधिकारी र सुरक्षा निकाय प्रमुखको भदौ २ गतेको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गर्यो । निर्णयमा भदौ १० सम्म...
सरकारले कक्षा १ देखि १२ सम्मको शिक्षा माध्यमिक तह उल्लेख गरिसकेको छ । सोहीअनुसार विद्यालय तहको पाठ्यपुस्तक छपाइ गर्ने अधिकार जनक शिक्षाको भएकाले जनकले छपाइ र बिक्री गर्ने तयारी गरेको...