aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 
उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढेसँगै नगरपालिकाहरुले यस्तो व्यवस्था गर्ने भए
शुक्रबार, ०५ भदौ २०७७

उपत्यकामा दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि क्वारेन्टाइनले मात्र काम नगर्ने र निश्चित सङ्ख्यामा नियमित परीक्षण गर्ने सहितको आइसोलेसन कक्ष आवश्यक पर्ने उपत्यका नगरपालिका फोरमका सचिव एवं मध्यपुर थिमी नगरपालिकाका...

५२ हजार ९६३ जना स्वदेश फर्किए , कुन देशबाट कति जना नेपाल आए ?
शुक्रबार, ०५ भदौ २०७७

नेपाल सरकार, कूटनीतिक निकाय र गैरआवासीय नेपाली सङ्घको पहलमा ३० भन्दा बढी मुलुकमा अलपत्र परेका, भिसाको समय सकिएका, आफन्त भेटघाटमा गएर उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका नेपालीको...

मुलुकका अधिकांश विश्वविद्यालयको अवस्था लथालिंग
विहीबार, ०४ भदौ २०७७

बर्सेनि अर्बौं रकम लगानी भइरहेका मुलुकका अधिकांश विश्वविद्यालय लथालिंग हालतमा छन्। सरकारले पदाधिकारी नियुक्त नगर्दा विश्वविद्यालयहरू चलायमान बन्न सकेका छैनन्। जसका कारण लगानीको सदुपयोग हुन सकेको छैन। ...

१३ खर्ब ४६ अर्ब ऋण
विहीबार, ०४ भदौ २०७७

सरकारले गत आर्थिक वर्षसम्म आन्तरिक र बाह्य गरी १३ खर्ब ४६ अर्ब ऋण उठाएको छ। अर्थ मन्त्रालयका अनुसार गत वर्षसम्म ६ खर्ब १३ अर्ब आन्तरिक ऋण र ७ खर्ब ३३...

स्वाब दिएकाबाटै समुदायमा फैलियो कोरोना !
विहीबार, ०४ भदौ २०७७

राजधानीको एक निजी अस्पतालमा कार्यरत भक्तपुर जिल्लावासी एक जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भयो। संक्रमण पुष्टि भएपछि जब स्वास्थ्य कार्यालयबाट उनको कन्ट्याक्ट ट्रेसिङको काम गरियो तब कार्यालयका कर्मचारी नै अचम्भित...

मेलम्चीमा गेट फ्रेम परिवर्तन गर्न अध्ययन
विहीबार, ०४ भदौ २०७७

मेलम्ची खानेपानी आयोजनाको सुरुङ प्रवेशद्वार ९गेट०को फ्रेम परिवर्तन गर्न भारतीय कम्पनीका इन्जिनियरहरूले स्थलगत अध्ययन गरेका छन् । पीआईएल कम्पनी अमहदाबादका दुई समूहले मेलम्ची प्रवेशद्वार भत्किएको सुरुङ स्थल अध्ययन गरी पुनः...

उपत्यका निषेधाज्ञाः के हुन्छ फलफूल र तरकारीको कारोबार ?
विहीबार, ०४ भदौ २०७७

काठमाडौं उपत्यकामा बुधबार मध्यरातदेखि लाग्ने एक साताव्यापी निषेधाज्ञामा तरकारी तथा फलफूलको आपूर्ति तथा वितरणमा कुनै अवरोध नहुने जनाइएको छ तर देशकै ठूलो फलफूल तथा तरकारी बजार व्यवस्थापन समिति भने वितरण...

महासंघ चुनावका लागि तीन मोडालिटी प्रस्ताव
विहीबार, ०४ भदौ २०७७

नेपालका उद्योगी व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको चुनावका लागि मोडालिटी तयार गर्न गठित समितिले महासंघलाई तीनओटा मोडालिटीमा चुनाव गर्न सकिने सुझाव दिएको छ । बुधवार मोडालिटी तयार गर्न...

उपत्यकामा आजदेखि निषेधाज्ञा, यस्ता छन् सञ्चालन र निषेध हुने क्षेत्र
विहीबार, ०४ भदौ २०७७

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आज बिहीबारबाट १० भदौसम्म निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा जारी भएसँगै १० गतेसम्म बिनाकाम कुनै पनि नागरिक घरबाट बाहिर निस्कन पाइनेछैन भने...

कोरोनाका कारण थप १० को मृत्यु
विहीबार, ०४ भदौ २०७७

चार दिनदेखि एक निजी अस्पतालमा उपचार गराइरहेकी उनमा मंगलबार संक्रमण पुष्टि भएपछि कोरोना अस्पतालमा ल्याएको थियो । मधुमेह र निमोनिया देखिएकी उनको बुधबार दिउँसो मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

आईसीपीमा गोदाम नहुँदा बढ्यो ढुवानी खर्च
विहीबार, ०४ भदौ २०७७

नेपाल–भारत एकीकृत जाँच चौकी (आईसीपी) क्षेत्रमा ट्रान्सपोर्ट व्यवसायीको गोदाम नहुँदा नेपाली आयातकर्तालाई ढुवानीमा खर्चको अतिरिक्त भार थपिएको छ । ट्रान्सपोर्टमार्फत रक्सौलमा ल्याइएका मालसामान आईसीपीसम्म लैजान अनपेक्षित खर्च बेहोर्नु परेको आयातकर्ताले...

मल ल्याउने टेन्डर प्रक्रियामै झेल, युरिया र डिएपी मल आयातमा ४० करोड घोटाला
विहीबार, ०४ भदौ २०७७

यस वर्षको असारे धान रोपाइँ सकिएको लामो समय बितिसक्दा पनि सरकारले मल ल्याउन सकेको छैन । रोपाइँ सकिएको दुई महिना भइसकेको छ तर पनि पँहेलिएको धान खेतमा हाल्नुपर्ने मल कहिलेसम्म...

उपत्यका कोरोनाको 'हटस्पट’ बन्ने जोखिम
विहीबार, ०४ भदौ २०७७

काठमाडौं जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले उपत्यका कोरोना संक्रमणको ‘हटस्पट’ बन्ने खतरा रहेको औंल्याउँदै संक्रमितको उपचार गर्न तत्काल १० हजार शय्याको आइसोलेसन केन्द्र बनाउन सिफारिस गरेको छ । ...

वित्तीय क्षेत्रमा उत्साह देखिएन, निक्षेप र कर्जा दुवै घटे
बुधबार, ०३ भदौ २०७७

आर्थिक वर्षको पहिलो महिना (साउन) मा पनि वित्तीय क्षेत्रमा उत्साह देखिएन । यो अवधिमा वित्तीय प्रणालीमा न त कर्जा प्रवाह बढ्यो, न ठूलो निक्षेप नै थपियो । असारको तुलनामा निक्षेप र कर्जा...

अनियन्त्रित बन्दै कोरोना
बुधबार, ०३ भदौ २०७७

मंगलबार नेपालमा हालसम्मकै सबैभन्दा धेरै संख्यामा कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार मात्रै १ हजार १६ जनामा संक्रमण पुष्टि भएको छ । ...

टिकटकमा ट्राफिक बढेपछि घटाउन थालियो गुणस्तर
बुधबार, ०३ भदौ २०७७

छोटो भिडियो सेयरिङ गर्ने चिनियाँ एप केही सातायता विवाद र चर्चाको केन्द्रमा छ । भारत र अमेरिकाले आफ्नो राष्ट्रिय सुरक्षाका कारण देखाउँदै यो एपलाई प्रतिबन्ध लगाइसकेका छन् । ...

शिक्षक सक्रिय नहुँदा वैकल्पिक कक्षा प्रभावहीन
बुधबार, ०३ भदौ २०७७

कोरोना कहरका बीच केही शिक्षक विद्यार्थीलाई सिकाउन कम्मर कसेर लागेका छन्, तर देशभरका अधिकांश सामुदायिक विद्यालयका शिक्षक निष्क्रिय बस्दा वैकल्पिक कक्षा प्रभावहीन बनेको छ । विद्यालय बन्द हुँदा बालबालिकालाई...

कोरोना संक्रमणले बढायो स्यानिटाइजरको बजार
बुधबार, ०३ भदौ २०७७

कोरोना संक्रमणको प्रभावले समग्र उद्योग व्यवसाय शिथिल भइरहेका बेला स्यानिटाइजरको बजार भने ह्वात्तै बढेको छ । कोरोनाको विषाणु निष्क्रिय पार्न प्रयोग गरिने स्यानिटाइजरको माग बढेपछि अधिकांश स्वदेशी औषधि उद्योगले यसको...

उडान रद्द गरिँदा आप्रवासी नेपाली मर्कामा
बुधबार, ०३ भदौ २०७७

सरकारले विदेशमा अलपत्र नेपालीको स्वदेश फिर्तीका लागि तय गरेको उद्धार उडान स्थगित गरेसँगै घर फर्कने तयारीमा रहेका नेपाली थप अन्योलमा परेका छन् । सरकारले विदेशबाट उद्धार गरेर ल्याउने उडान तत्काल...

हिमालयन बैंक र सीडीसीबीच हबिबको शेयर विक्री सम्झौता स्थगित
बुधबार, ०३ भदौ २०७७

हिमालयन बैंकमा रहेको पाकिस्तानी हबिब बैंकको २० प्रतिशत संस्थापक शेयर बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेशन ग्रूप (सीडीसी)ले किन्ने सहमति भए पनि कोरोना महामारीका कारण हालका लागि स्थगित भएको छ । सीडीसीले...