aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 
सगरमाथासहित छवटा हिमाल सफा गरिँदै
मंगलबार, २१ माघ २०७६

नेपालको छवटा हिमाल एकैपटक सफा गरिने भएको छ । अत्यधिक पर्यटकको आकर्षणमा रहेका विश्वको सर्वोच्च शिखर सगरमाथा, ल्होत्से, मकालु, धवलागिरि, पुमोरी र आमादब्लम हिमाल एकैपटक सफा गरिन लागिएको हो । ...

टोखा–नुवाकोट सुरुङमार्ग सम्भव
मंगलबार, २१ माघ २०७६

काठमाडौँ उपत्यकालाई कम समय र दूरीमा चीनको सिमाना रसुवागढीसँग जोड्ने उद्देश्यसहित प्रस्तावित राजधानीको टोखा–नुवाकोट सुरुङमार्ग प्राविधिक रूपमा सम्भव देखिएको छ । चिनियाँ प्राविधिक टोलीले एक महिना लगाएर गरेको प्रारम्भिक अध्ययनले सो...

चीनमै रोकिए व्यापारीका तीन सय कन्टेनर
मंगलबार, २१ माघ २०७६

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि नेपाल–चीन सिमानामा आवागमनमा रोक लगाइँदा नेपाली व्यापारीका ३०० भन्दा बढी कन्टेनरहरू रोकिएका छन् । नेपाल–हिमालय सीमापार वाणिज्य संघका अनुसार चीनको केरुङ र खासामा यी कन्टेनर...

कोरोनाको असर लसुनमा, ह्वातै बढ्यो मूल्य
मंगलबार, २१ माघ २०७६

काठमाडौंमा लसुनको मूल्य प्रतिकिलो दुई सय रुपैयाँले बढेको छ । काठमाडौंको बजारमा पुसको तेस्रो सातासम्म प्रतिकिलो दुई सय ५० रुपैयाँ रहेको सुकेको लसुनको औसत मूल्य अहिले बढेर पाँच सय ५०...

पैसा खर्च गर्नै जान्दैनन् प्रदेश र स्थानीय सरकार
मंगलबार, २१ माघ २०७६

संघीय सरकारबाट प्रदेश तथा स्थानीय सरकारलाई विकास निर्माणका लागि ठूलो मात्रामा अनुदान जाने गरे पनि त्यसको प्रभावकारी उपयोग भने हुन नसकेको देखिएको छ । केन्द्र सरकारले प्रदेश र स्थानीय तहलाई...

ब्रोइलरको मासु अहिलेसम्मकै महंगो
मंगलबार, २१ माघ २०७६

कुखुराको मासु छोइनसक्नु भएको छ। पुस पहिलो साता प्रतिकिलो २ सय ५० रुपैयाँमा बिक्री भएको मासु अहिले ४ सय २० रुपैयाँ पुगेको छ।व्यवसायीले जानाजान मूल्य बढाउँदा सरकार भने मुकदर्शक बनेको...

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो, ग्यासको बढ्यो
मंगलबार, २१ माघ २०७६

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको खुद्रा विक्री मूल्य घटाएको छ । निगमले सोमवार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको प्रतिलिटर १ रुपैयाँले घटाएको हो ।

सुकुमबासीलाई जग्गा दिन कानुनी आधार तयार
सोमबार, २० माघ २०७६

सरकारले भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन कानुनी आधार तयार गरेको छ । भूमिहीन सुकुमबासी, अव्यवस्थित बसोबासीको समस्या सधैंका लागि समाधान गर्न र भूमिमा पहुँच स्थापना गर्न कानुनी...

१५ दिन भित्रै हट्दैछन् उपत्यकाका यि १८ पेट्रोल पम्प
सोमबार, २० माघ २०७६

उपत्यकाको सडक सुधार तथा ट्राफिक व्यवस्थापन कार्यक्रम अन्तर्गत उपत्यकाका सडक छेउका १८ वटा पेट्रोल पम्प हटाइने भएका छन् । सडक छेउका पेट्रोल पम्प हटाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट नेपाल आयल...

चार्जिङ स्टेसन : साधारणमा पनि सुपर चार्जिङ बराबरको लगानी
सोमबार, २० माघ २०७६

नेपाल विद्युत् प्राधिकरणले सुपर चार्जिङ स्टेसन बराबरको लगानीमा साधारण चार्जिङ स्टेसन निर्माणको प्रक्रिया अघि बढाएको छ । हाल ६३ अर्ब रुपैयाँ लागतमा ५० वटा स्टेसन निर्माणका लागि ग्लोबल टेन्डर आह्वान...

दुई वर्षको अवधिमा सरकारले असाधारण उपलब्धि हासिल गर्योः सरकार
सोमबार, २० माघ २०७६

विनिमय अपचलन तथा अवैध हुन्डी कारोबार कसुरमा ३ सय ६ जनाविरुद्ध ४ अर्ब ८६ करोड ५ लाख रुपैयाँ बिगो दाबी गर्दै अदालतमा मुद्दा दायर गरिएको छ । ...

बालुवाटार जग्गा प्रकरणका सम्पूर्ण मिसिल माग
सोमबार, २० माघ २०७६

न्यायाधीशद्वय सुवेदी र ढुगेलको इजलासले लिखत बदरको माग गरिएका कित्ता नम्बर ३३ को जग्गा फिर्ता गर्ने सम्बन्धी मन्त्रिपरिषदको निर्णय माग गरेको छ । सो निर्णय २०४७ जेठ १७ गते भएको...

नेकपाको पाइला एमसिसी नभित्र्याउने बाटोतर्फ लम्कँदै
सोमबार, २० माघ २०७६

सत्तारुढ नेकपाको केन्द्रीय कमिटी बैठकमा अधिकांश सदस्य अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को विपक्षमा उभिएपछि त्यसबारे निर्णय गर्न तीन सदस्यीय कार्यदल गठन भएको छ। ...

कोरोना प्रभाव : पर्यटनमा चीनको विकल्प खोज्न अध्ययन समिति गठन
सोमबार, २० माघ २०७६

नेपालको प्रमुख पर्यटकीय स्रोत बजारका रूपमा रहेको उत्तरी छिमेकी चीनमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मुलुकको पर्यटन क्षेत्रमा पर्ने सम्भावित जोखिम न्यूनीकरण र वैकल्पिक बजारको खोजी गर्न सरकारले उच्चस्तरीय अध्ययन...

सावधान ! कुहिएको चामल बजारमा ल्याउने तयारीमा खाद्य कम्पनी
सोमबार, २० माघ २०७६

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले थापाथलीस्थित अञ्चल कार्यालयको गोदाममा कुहिएको ४ सय ८७ क्विन्टल २२ किलोग्राम बासमती चामल प्रशोधन गरेर बिक्री गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन कुरिरहेको छ...

अरुण तेस्रोको फाइनान्सियल क्लोजर बिहीवार
सोमबार, २० माघ २०७६

लामो समयदेखि रोकिएको अरुण तेस्रो जलविद्युत् परियोजना (९०० मेगावाट) को वित्तीय स्रोत व्यवस्थापन (फाइनान्सियल क्लोजर) बिहीवार हुने भएको छ । बिहीवार काठमाडौंमा नेपाल र भारतका गरेर आधा दर्जन बैंकसँग ऋण...

बनेको १० वर्षपछि पुल सञ्चालन
आइतबार, १९ माघ २०७६

मोरङको रतुवामाई र झापा गौरीगञ्जको सिमाना भएर बग्ने रतुवा खोलामाथिको पक्की पुल निर्माण सम्पन्न भएको १० वर्षपछि सञ्चालनमा आएको छ। ...

भारतको बजेट सार्वजनिक भएसँगै नेपालमा आयकर घट्ने सङ्केत
आइतबार, १९ माघ २०७६

भारत सरकारले बजेटमार्फत् करका दरमा भारी छुट दिएसँगै नेपाललाई पनि कर घटाउन दबाब परेको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले शनिबार बिहान ३ खर्ब ७९ अर्ब ७७ करोड अमेरिकी डलर...

ब्रोइलर कुखुराको मूल्य अहिलेसम्मकै उच्च
आइतबार, १९ माघ २०७६

ब्रोइलर कुखुराको मूल्यले अहिलेसम्मकै रेकर्ड तोडेको छ । शनिबारदेखि लागू हुने गरी जिउँदो ब्रोइलरको मूल्य दुई सय ७० रुपैयाँ लागू भएपछि यो रेकर्ड तोडिएको हो । ...

दुई दशकदेखि बन्द हेटौँडा-काठमाडौँ ‘रोपवे’ पुनः सञ्चालन !
आइतबार, १९ माघ २०७६

विगत दुई दशकदेखि बन्द भई अहिले अस्थिपञ्जरका रूपमा मात्र सीमित रहेको हेटौँडा-काठमाडौँ रज्जुमार्ग (रोपवे) पुनः सञ्चालनमा ल्याउने तयारी थालिएको छ। बागमती प्रदेश सरकारले यसको तयारी स्वरूप अध्ययन थालेको छ । ...