aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 
कोरोना संक्रमण: हुवेई प्रान्तमा रहेका नेपालीलाई स्वदेश फर्काइँदै
आइतबार, १९ माघ २०७६

कोरोना भाइरसले विश्व आक्रान्त बनिरहेका बेला चीनको हुवेई प्रान्तमा रहेका नेपालीलाई सरकारले नेपाल फर्काउने भएको छ । कोरोना भाइरस प्रभावित क्षेत्र हुवेई प्रान्तमा रहेका नेपाली नागरिकमध्ये संक्रमण नभएका ...

विकासे मन्त्रालयको भएन खर्चमा सुधार
आइतबार, १९ माघ २०७६

आर्थिक वर्षको दोस्रो चौमासिक समयावधि सकिन एक महिना बाँकी रहँदा पनि विकासे मन्त्रालयमा पुँजीगत खर्चमा सुधार देखिएको छैन ।प्रधानमन्त्री र मन्त्रीहरूले विकास र समृद्धिको मुख्य नारा पटकपटक रटान लगाउँदै आए...

चिनियाँ पर्यटकको आगमन घट्यो
आइतबार, १९ माघ २०७६

चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरस संक्रमणका कारण जनवरी महीनामा नेपाल घुम्न आउने चिनियाँ पर्यटकको आगमनमा प्रभाव पारेको छ । नेपाल आउने चिनियाँ पर्यटकको कुल संख्याको झन्डै ४० प्रतिशत जनवरीदेखि...

यसरी घटायो भारतले नेपाललाई दिने अनुदान
आइतबार, १९ माघ २०७६

भारतले वार्षिक रूपमा नेपाललाई दिँदै आएको अनुदान रकम यो वर्ष घटाएको छ । शनिवार भारत सरकारले आव सन् २०२०/२१ का लागि सार्वजनिक गरेको बजेटमा नेपाललाई रू. १२ अर्ब ८० करोड...

जन्मँदै छोरीलाई तीन लाख रुपैंयाँ
शनिबार, १८ माघ २०७६

प्रदेश मन्त्रिपरिषदको शुक्रबारको बैठकले बिमाका लागि दिने गरिएको रकम तीन लाख पुर्याउने निर्णय गरेको हो । नपढाउने र उमेर नपुगी बिहे गरिदिने चलनलाई फेर्न छोरीले परिवारबाट २० वर्षसम्म शिक्षा आर्जनको...

यतीमा ठट्टा ! मस्कट चर्को विवादमा
शनिबार, १८ माघ २०७६

भ्रमण वर्षको प्रवर्द्धन गर्न सरकारले यतीको यो स्वरूप अघि सारेको हो । यसबाट २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ । तर यतीको आधिकारिक प्रमाण कसैसँग छैन । पर्वतारोहीले नेपालको...

यस्तो बन्ने छ टुँडिखेल, सरकारले ल्यायो गुरुयोजना
शनिबार, १८ माघ २०७६

धानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौंको रानीपोखरी, टुँडिखेल, रंगशालालगायत क्षेत्रलाई समेटेर बृहत् गुरुयोजनाको कार्य अघि सारेको हो । ...

कति जब्बर मेडिकल कलेज, फेरी असुले अतिरिक्त शुल्क
शनिबार, १८ माघ २०७६

सरकारले शुल्क मापदण्ड तयार पारे पनि कार्यान्वयन गर्न मेडिकल कलेजले अटेर गर्दै आएका छन् । सरकारले तोकेको रकमबाट विद्यार्थीको सम्पूर्ण खर्च टार्न नसक्ने भन्दै मेडिकल कलेज सञ्चालकले विद्यार्थीसँग थप रकम...

नक्कली बैंक ग्यारेन्टी पेस गर्ने ठेकेदार थुनामा
शनिबार, १८ माघ २०७६

बालुवा–गिट्टी ठेक्का हत्याउनको लागि नक्कली बैंक ग्यारेन्टी बनाएर पेस गरेको आरोपमा भाग्यमानी कन्स्ट्रक्सनका सञ्चालक रामानन्द साहलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। ...

चीनमा रहेका बिद्यार्थीको प्रश्न - के हामी मरेपछि लास लिन मात्र आउने हो ?
शनिबार, १८ माघ २०७६

उद्धारका लागि नेपाल सरकारले प्रयास नगरेको गुनासो उनीहरूको छ । 'के सरकारले हामीलाई संक्रमण भएपछि वा हामी मरेपछि लास लेजाने रहेछ ?', विद्यार्थीले विच्याट समूहमा लेखेका छन्, 'बन्दी जीवन बिताइरहेका...

कठै, स्थानीय तहको यस्तो छ हालत !
शनिबार, १८ माघ २०७६

स्थानीय तहको वार्षिक, आवधिक र रणनीतिक योजनाको अभावमा संघीय सरकारको दिगो विकासको लक्ष्य हासिल गर्न कठिन बन्दै गएको स्थानीय शासन विज्ञको अनुभव छ । स्थानीय तहलाई पाँच वर्ष, १० वर्ष...

लाइसेन्स प्रिन्ट हुन् अझै छ महिना लाग्ने
शनिबार, १८ माघ २०७६

स्मार्ट लाइसेन्स लागू गरिएपछि प्रिन्ट गर्न बाँकी काम थपिँदै आएको थियो । हाल यस्ता लाइसेन्सको सङ्ख्या सात लाख रहेको हमालले जानकारी दिनुभयो । प्रिन्ट कागजको समस्या नरहेको उनकाे भनाइ छ...

खुम्चियो बैंकहरुको मुनाफा
शनिबार, १८ माघ २०७६

एनआईसी एसियाले ३३, लक्ष्मी बैंकले २४.७६, सनराइजले १९, सानिमाले १७ र एभरेस्ट बैंकले साढे पाँच % नाफा बढाएका हुन् भने सिटिजन्स, सिद्धार्थ र नेपाल बैंकको नाफा घटेको छ । यसअघिको...

श्रीमती भेट्न चीन गएका नेपाली डाक्टरलाई कोरोनाले पार्यो अलपत्र
शनिबार, १८ माघ २०७६

चीनले हुपेई प्रान्तको सदरमुकाम उहानलाई सिल्ड गरेपछि उनी नेपाल फर्किन नपाउने भएका हुन्। झापाको दमकस्थित लाइफलाइन अस्पतालका शल्य चिकित्सक उनी डिसेम्बर १० मा ७ वर्षीया छोरी स्मारिकालाई लिएर चीन घुम्न...

यसरी चकनाचुर बन्दैछ मोदीको सपना
शुक्रबार, १७ माघ २०७६

जब गत वर्ष मोदी सरकार फेरि सत्तामा आयो त्यस लगत्तै २०१९ जुलाईको बजेट अगाडि आर्थिक सर्वेक्षणमा भारतीय अर्थव्यवस्थालाई ५ वर्षमा ५  ट्रिलियन बनाउने घोषणा गर्‍यो। यो अनुमान गरिएको थियो कि...

के गर्दैछन् महरा डिल्लीबजार कारागारमा ?
शुक्रबार, १७ माघ २०७६

उनलाई भेट्न सामान्य कार्यकर्ता र आफन्तबाहेक भिआइपी भने जाँदैनन् । 'अरू कैदीलाई भेट्न फाट्टफुट्ट रूपमा भए पनि शीर्ष नेताहरू आइरहेका हुन्छन्,' कारागार प्रशासनका एक कर्मचारीले भने, 'तर महराज्यूलाई भेट्न शीर्ष...

के सुनिल शर्मासँग शिक्षामन्त्री डराएकै हुन् ?
शुक्रबार, १७ माघ २०७६

नोबेल मेडिकल कलेजले अघिल्ला ४ वर्षमा अतिरिक्त ३५ करोड ४७ लाख रुपैयाँ उठाएको राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिनबाट खुलेको थियो। गत वर्ष शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बढी रकम फिर्ता गर्न निर्देशन...

होसियार ! यसरी भयो निसासिएर ३१ जनाको मृत्यु
शुक्रबार, १७ माघ २०७६

अनुसन्धानका क्रममा उनीहरूको मृत्यु अक्सिजनको कमीबाट भएको खुलेको थियो । पुस २० गते वीरेन्द्रनगर नगरपालिका–२ कोलडाँडाका हरिबहादुर कामी र उनकी पत्नी चन्दा कोइला बालेर सुतेका थिए । भोलिपल्ट बिहान चन्दा मृत र...

यस्ता सांसदबाट के गर्नु आश
शुक्रबार, १७ माघ २०७६

काग्रेंस नेता प्रकाशमान सिंहले १ लाख ३२ हजार ७ सय ३१ रुपैयाँ उपचार खर्चबापत लिएका छन् । सांसद भरतकुमार शाहले २० हजार ३ सय ७१, वृशेषचन्द्र लालले २३ हजार १...

नेकपाका सदस्य एमसीसीको विपक्ष, यसरी  जारी छ फकाउने प्रयास
शुक्रबार, १७ माघ २०७६

अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विपक्षमा निरन्तर उभिएका स्थायी कमिटी सदस्य भीम रावललाई मत्थर पार्ने कोसिस भएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहालले उनलाई भेटेरै एमसिसीबारे मौन बसिदिन...