२३ कात्तिक २०७५ र ३० असार २०७६ को निर्णयको कागज फेला नपरेको भनी जवाफ पठाएकोप्रति सर्वोच्चले ध्यानाकर्षण गराउँदै अन्तिमपटक यसको जवाफ पठाउन भनेको छ । सर्वोच्चले भनेको छ, ‘सामान्य प्राविधिक...
यही चैतमा लिने भनिएको उक्त परीक्षा आयोगको नियमावली पारित नहुँदा अनिश्चित देखिएको हो । यद्यपि आयोगले नियमावलीको मस्यौदा तयार भइसकेको दाबी गरेको छ । प्रधानमन्त्री अध्यक्ष रहेको आयोगमा अध्यक्षसँग सल्लाह...
बारम्बार हट्नका लागि सूचना निकाले पनि उनीहरूले अटेर गरिररहेकाे उनकाे भनाइ छ । उनका अनुसार समितिले एक महिने, १५ दिने र सात दिने गरेर तीन/चारपटक सूचना निकाल्नुका साथै, स्टलैपिच्छे पत्र...
केन्द्रीय बैङ्कले एक हप्ता अवधिका लागि जारी गरेको रिपो आगामी बिहीबार परिपक्व हुनेछ । ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाले अनलाइन बिडिङ प्रणालीमार्फत बिहीबार अपरान्ह ३ बजेभित्र...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा धितोपत्र बोर्डले गठन गरेको 'नेप्सेको विद्युतीय प्रणाली तथा डिस्प्ले बोर्ड खरिदसम्बन्धी छानबिन समितिले स्वचालित विद्युतीय कारोबार प्रणालीका लागि सफ्टवेयर खरिदमा अनियमितता भएको निष्कर्ष निकालेको हो।
छानबिन समितिको सदस्यमा हाडजोर्नी विभागका डाक्टर विष्णु पोखरेल, आर्थिक प्रशासन महाशाखा प्रमुख रमेश पण्डित र प्रतिष्ठानका कानुनी सल्लाहकार अबइन्द्र निरौला छन्। समितिले आरोपित अधिकृत साह र सम्बन्धित व्यवसायीहरूसँग पनि आवश्यक...
कूल ७७ हजार ९ सय २७ स्वीकृत दरबन्दी रहेको नेपाल प्रहरीमा केन्द्र मातहत २५ देखि ३० हजार प्रहरी राखेर बाँकीलाई प्रदेश मातहत पठाउने विषयमा छलफल सुरु भएको छ । प्रदेश...
पूर्वअधिराजकुमारी सिंहले अटेर गरेपछि केही समयअघि मात्रै नेपाल ट्रस्टले पत्रिकामा सूचना निकालेर घरजग्गा खाली गर्न भनेको छ । अब उनले घरजग्गा खाली गर्ने समय २२ दिन मात्रै छ। ...
सांसद विरोध खतिवडाले गाँजामाथिको कानुनी प्रतिबन्ध फुकुवा गर्न दर्ता गरेको प्रस्तावमा ४६ जना सांसदले समर्थन जनाएका छन्। मुलुकलाई आर्थिक रूपमा सक्षम बनाउन, प्राकृतिक उपचारका लागि औषधि उत्पादन गर्न,किसानको जीवनस्तर उकास्न...
यसअघि सातवटा विद्युत् आयोजना निर्माण सम्पन्न भएर उत्पादन नै सुरु गरेका छन्, अब तीनवटा आयोजना पनि एक वर्षभित्र सम्पन्न हुनेगरी धमाधम निर्माणको काम हुँदैछ । ...
पोखरामा रहेका प्याराग्लाइडिङ, अल्ट्रालाइट, बञ्जिजम्प, जिप फ्लायर यतिबेला चिनियाँ पर्यटकका कारण भरिभराउ हुुनुपर्ने सिजन भए पनि सो क्षेत्र सुनसान जस्तै छ । सङ्क्रमणका कारण नेपालमा रहेकामध्ये केही पर्यटकले बस्ने समय...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय स्थानीय तहमा हुने भ्र्रष्टाचारविरुद्धको निगरानीलाई तीव्रता दिन थालेको छ । स्थानीय तहमा भ्रष्टाचार बढेको भन्दै सेवाग्राहीबाट गुनासो आउने क्रम बढेपछि अख्तियारले स्थानीय तहसम्मै पुगेर...
अध्यक्ष ओलीले उद्घाटन भाषणका क्रममा एमसीसीबारे बोले पनि प्रतिवेदनमा त्यसलाई प्रवेश गराइएको छैन। अमेरिकाले अघि सारेको इन्डो प्यासिफिक रणनीति (आइपीएस) माथि भने आक्रमक टिप्पणी गर्दै यसलाई चीन घेर्ने रणनीतिका रुपमा...
बागलुङको गलकोट नगरपालिका–३ हटिया बजारमा रहेको गलकोट घुम्टे कपास उद्योगमा मङ्गलबार आगलागी भएको छ । आगलागी हुँदा कपास उद्योग पूर्णरूपमा क्षति भएको छ । विद्युत चुहिएर आगलागी भएको कपास उद्योगमा...
नेपाल दूरसञ्चार कम्पनी (टेलिकम)ले इन्टरनेट प्रोटोकल टेलिभिजन (आईपीटीभी) सञ्चालनको तयारी गरेको छ । कम्पनीले तारसहितको टेलिफोन (ल्याण्डलाइन) मार्फत भ्वाइस, डेटा र भिडियो सञ्चालन गर्न प्रक्रिया अगाडि बढाएको हो । यसका...
मन्त्रिपरिषद्को निर्णयबाट दूतावास भवन बोलपत्र आह्वान गरेर बिक्रीका लागि जर्मनका लागि नेपालका राजदूतलाई जिम्मा दिएपछि प्रक्रिया अगाडि बढेको छ । पश्चिम जर्मनको बोनस्थित नेपाल सरकारको स्वामित्वमा रहेका दुईटा घर र...
सरकार देशभरका विभिन्न भागमा अतिक्रमणमा परेका सरकारी, सार्वजनिक र गुठीको जग्गा फिर्ता गर्ने अभियानमा लागेको छ । भुमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले अतिक्रमणमा परेका मध्ये १ सय २५ विघा...
वैदेशिक रोजगार विभागले रोजगार अनुमति प्रणाली ९ईपीएस० मार्फत कोरिया भाषा परीक्षामा उत्तीर्ण ५९ जनाविरुद्ध अनुसन्धान गर्न प्रहरीलाई पत्र लेखेको छ। ...
भारतीय पाम आयल व्यवसायीहरूले पाम आयल आयात गर्दा नेपाललाई दिइरहेको भन्सार दर छूट हटाउन भारत सरकारसँग लबिइङ शुरू गरेका छन् । भारतका तेल उत्पादकहरूको छाता संगठन सोलभेन्ट एक्सट्र्याक्टर्स एशोसिएशन अफ...
नेपाल बैंकर्स संघले ब्याजदर अन्तर गणना विधि (स्प्रेड दर) पुनरवलोकन गर्न बुझाएको पत्रमाथि नेपाल राष्ट्र बैंकले अध्ययन शुरू गरेको छ । बैंकहरूको नाफा बढ्न नसकेको भन्दै संघले स्प्रेड दर पुनरवलोकन...