aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 
महँगी ७ प्रतिशतले बढ्यो, कस्तो छ आर्थिक अवस्था ?
मंगलबार, २४ माघ २०७९

गतवर्षको यही अवधिमा बजार महँगी ५.६५ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फिति ५.६२ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फिति ८.५७ प्रतिशत रहेको छ ।

को बन्दैछ राष्ट्रपति ? प्रचण्ड, ओली र देउवाको यस्तो छ तयारी
मंगलबार, २४ माघ २०७९

यसैबीच, शीर्षनेताले सीमा सुरक्षाका सन्दर्भमा समेत छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरक्षा निकायले सीमा सुरक्षाका विषयमा गरेको ब्रिफिङमा प्रधानमन्त्री प्रचण्डसहित देउवा, ओलीसमेत सहभागी भए । ...

राजस्व संकलन र खर्च दुवैमा व्यापक भ्रष्टाचार, जनताको करमाथि अत्याचार
मंगलबार, २४ माघ २०७९

यस्तै, झुट्टा विवरण दिने, गैरकानुनी रूपमा सम्पत्ति आर्जन गर्ने प्रवृत्ति पनि रहेको छ । ...

रवि लामिछाने विरुद्ध अमेरिकामा ९ मुद्धा, ३ अझै विचाराधिन
मंगलबार, २४ माघ २०७९

रवि लामिछानेविरुद्ध अमेरिकाको मेरिल्यान्डस्थित अदालतमा चालू (रातो घेरा) र बन्द अवस्थामा रहेका मुद्दा । ...

विदेशबाट ल्याउने सबै सामानमा न्यून बीजकीकरणको समस्या
मंगलबार, २४ माघ २०७९

खरिद गरिएका उपकरणको १३ प्रतिशत मूल्य अभिवृद्धि कर र १५ प्रतिशत भन्सार शुल्कबापतको रकम लिई छाडेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ । ‘सामान सधैं रोकेर राख्न पनि मिलेन,’ कार्यालय...

रविले जवाफ दिनै पर्ने यी १२ प्रश्न आधारहीन हुन् ?
सोमबार, २३ माघ २०७९

रवि नेपालको नागरिक नै नरहेकाले उनका सारा सार्वजनिक पद खारेज भएको फैसला सर्वोच्च अदालतको संवैधानिक इजलासले दिएको होइन ? सर्वोच्चको पूर्ण पाठमा यो विषयमा विस्तृत विश्लेषण आउँदै छ भनेर अपेक्षा गर्नु...

जग्गाको वर्गीकरण नहुँदा कित्ताकाट ठप्प
सोमबार, २३ माघ २०७९

जग्गा वर्गीकरण नहुँदा बैङ्क तथा वित्तीय संस्थाले धितो राख्नसमेत आनाकानी गर्दा उद्योगी व्यवसायी निकै मर्कामा परेको ढल्केबरका युवा उद्यमी तथा मिथिला उद्योग वाणिज्य सङ्घका अध्यक्ष तेजनारायण साहले बताए । जग्गा...

तरकारीमा बिचौलियाको बिगबिगी, लागत उठाउनै धौ–धौ
सोमबार, २३ माघ २०७९

अहिले उनमा वितृष्णा पैदा भएको छ। तरकारीसँगै उनको सपना पनि बारीमै कुहिने अवस्थामा पुगेको नमिठो अनुभव उनी सुनाउँछिन् । ...

रास्वपा बाहिरिँदा घेराबन्दीमा प्रचण्ड, के फेरि विश्वासको मत लिनु पर्छ ?
सोमबार, २३ माघ २०७९

तर लामिछाने नेतृत्वको पार्टी सरकारबाट अलग हुने निर्णयसँगै प्रधानमन्त्री दाहाल थप अप्ठेरोमा भने परेका छन् । विश्वासको मत लिँदा प्रतिनिधिसभाका दुई सदस्य मात्र प्रधानमन्त्री दाहालको विपक्षमा थिए । ...

प्रधानमन्त्रीकै मन्त्रालयमा यस्तो, सहसचिवलाई सचिव बनाउन करोडौंको सेटिङ
सोमबार, २३ माघ २०७९

वनकै विज्ञका रूपमा रहेका कन्फर्म सचिव हुँदाहुँदै सरकारले एसम्यान बनाउने उद्देश्यका साथ कृषितर्फका सहसचिवलाई वन मन्त्रालयको कायमुकायम सचिव बनाएको स्रोतको दाबी छ । ...

राजस्व छली नियन्त्रण प्रभावकारी हुन सकेन
सोमबार, २३ माघ २०७९

जसका कारण विभागको नेतृत्वले प्रभावकारी रूपमा काम गर्न सकेको देखिँदैन । जसका कारण राजस्व छली गर्नेहरूको मनोबल बढेर जान सक्ने खतरा देखिएको छ । राजस्व छलीको मनोबल बढ्ने अवस्था आउनु...

रास्वपाले सरकार छाडेसँगै सातदलीय गठबन्धन सरकारलाई धक्का
सोमबार, २३ माघ २०७९

नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतले सांसद र मन्त्री पद नरहने निर्णय गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुनः नागरिकता प्रमाणपत्र लिएर गृहकै दौडमा लागेका...

श्रीमतीको हत्या गरेर माटोमा पुर्ने पक्राउ
आइतबार, २२ माघ २०७९

स्थानीयले हिजो दिउँसो ४:५० बजे गाडिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव फेला परेपछि अनुसन्धानका क्रममा बस्नेतलाई पक्राउ गरिएको डीएसपी पाठकले बताए । ...

नेपाल–भारत उर्जा बैठकमा यस्तो छ व्यापारिक साझेदारीको एजेण्डा
आइतबार, २२ माघ २०७९

सो बैठकमा नेपाल पक्षको नेतृत्व घिमिरे स्वयं र भारतीय पक्षको नेतृत्व त्यहाँका विद्युत् सचिव आलोक कुमारले गर्दै छन् । ...

निर्माण कम्पनीले अलपत्र पारे म्याग्दीको मुहार फेर्ने आयोजना
आइतबार, २२ माघ २०७९

निर्माण व्यवसायीलाई राजनीतिक दल, जनप्रतिनिधि र प्रशासनको अघोषित संरक्षणमा रहेका ठेकेदारले तत्काल काममा फर्किने संकेत समेत दिएका छैनन् । ...

प्राणघातक क्यान्सरलाई जित्न र जोगिन यसरी सकिन्छ
आइतबार, २२ माघ २०७९

क्षयरोग, एचआईभी एड्स र औलोले भन्दा बढी क्यान्सरबाट मृत्यु भएको देखिन्छ । नेपालमै ६० देखि ७० हजारभन्दा बढी क्यान्सर रोगी रहेको अनुमान छ । ...

८२ करोडको चिट्ठा जिते दुबईमा नेपालीले
आइतबार, २२ माघ २०७९

उनले भने, “सबैको पहुँचले भ्याउँदैन । पालजीले पनि २० जना साथीसँग मिलेर चिठ्ठा भर्दै आउनुभएको रहेछ । कतिपयको पैसा जान्छ पनि, उहाँका लागि सुखद संयोग भयो, उहाँले पुरस्कार जित्नुभयो ।”

सबै दलहरूको सहमतिमै राष्ट्रपति बनाउन जोड
आइतबार, २२ माघ २०७९

इतिहासमै प्रमुख प्रतिपक्षी दलको समेत विश्वासको मत लिएर सरकारको नेतृत्व गरेको माओवादीले सकभर सबै दलहरूको सहमतिमै राष्ट्रपति बनाउन जोड गरेको हो । तर, नेकपा (एमाले)ले भने यसलाई प्रधानमन्त्रीले गठबन्धनको सहमति...

कुमारी आमा भनिएकी निहारिका र शिवराजले विवाह गर्ने
शनिबार, २१ माघ २०७९

निहारिका र शिवराजबीच मिलापत्र हुनुअघि एक–अर्कालाई आरोप–प्रत्यारोप लगाइरहेका थिए । छोराको डीएनए जाँचपछि शिवराजलाई सजायँ दिलाउने अवस्थामा निहारिका पुगेकी थिइन् तर दुईबीचको आपसी समझदारीले सम्बन्ध विवाहसम्म पुगेको छ । ...

युट्युब हेरेरै आकाशमा प्यारासुट सरर...
शनिबार, २१ माघ २०७९

युट्युब हेर्नकै लागि नेपालगन्जसम्म पुगेको टक्कबहादुर सम्झन्छन् । नेपालगन्जमा इन्टरनेट पहुँच राम्रो भएकोले प्याराग्लाइडबारेमा सबै जानकारी हासिल गर्न सफल भए । ...