aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 
राष्ट्रको विरुद्ध मैले गद्दारी गरेको छैन, प्रमाणित गर्न चुनौती दिन्छु : अर्थमन्त्री
विहीबार, ०२ असार २०७९

विद्युतीय गाडीमा के गल्ती भयो रु व्यवसायीलाई मर्का परेको हो र रु मर्का परेको भए खरिद गर्ने व्यक्तिलाई पर्छ । बढी मूल्यको गाडी किन्दा थोरै कर बढी तिर्ने कुरा हो...

११ महिनामा ३६ प्रतिशत मात्र पुँजीगत खर्च, एक महिनामा ७३ प्रतिशत खर्च होला ?
विहीबार, ०२ असार २०७९

आर्थिक वर्षको अन्त्यमा विकास खर्च गर्ने परम्परगत प्रणाली र निर्माण होलिडेका कारण यस वर्ष पनि विकास खर्चमा वृद्धि नहुने निश्चित रहेको छ । यो सँगै चालु आर्थिक वर्षमा विनियोजत बजेटको...

गण्डकीको बजेटमा समावेश प्रदेश गौरवका आयोजना
विहीबार, ०२ असार २०७९

गौरवको आयोजनाका रुपमा रहेको औद्योगिक क्षेत्र स्थापनाका लागि सरकारले यसअघि देखि नै बजेट व्यवस्था गरे पनि जग्गा अभावका कारण कामले गति लिन सकेको छैन । कतिपय जिल्लाका स्थानीय तहमा ‘उद्योग...

बागमती प्रदेश सरकारद्वारा कृषि अनुदान खारेज
विहीबार, ०२ असार २०७९

कृषि क्षेत्रलाई निर्वाहमुखी अवस्थाबाट आधुनिकीकरण, विशिष्टीकरण, यान्त्रिकीकरण, औद्योगीकरण र व्यवसायिकीकरण गरी रुपान्तरण गर्न कृषि तथा पशुपन्छी पालनमा संलग्न किसान, व्यवसायी र सहकारीलाई प्रोत्साहन र बजारको पहुँच सहजीकरण गर्न जोड दिएको...

कर्णालीको बजेटः प्राथमिकतामा भौतिक पूर्वाधार र सडक
विहीबार, ०२ असार २०७९

अतिविपन्नको आवास निर्माणका लागि रु ४८ करोड ९५ लाख, सङ्घीय सरकार र स्थानीय तहको साझेदारीमा वीरेन्द्रनगरको बृहत् खानेपानी आयोजना सञ्चालन गर्न रु पाँच करोड, सङ्घ र स्थानीय तहको साझेदारीमा ‘एक...

प्रदेश १ बजेट : आर्थिक वृद्धिदर बढ्ने अनुमान
विहीबार, ०२ असार २०७९

चालु आवसहित पछिल्लो चार वर्षमा प्रदेशको वार्षिक औसत आर्थिक वृद्धिदर चार दशमलव दुई प्रतिशत रहेको उल्लेख छ । कोरोना महामारीका कारण विगतदेखि  रोकिएको निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम आगामी आवका...

काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी
विहीबार, ०२ असार २०७९

धुलिखेलमा सम्पन्न भएको निर्वाचनमा गठबन्धन दलको तर्फबाट उपप्रमुखमा नेपाली कांग्रेसका रिमबहादुर तामाङ विजयी भएका छन् । यस्तै सदस्यमा नेकपा (माओवादी केन्द्र)का कमलराज गिरी, कृष्णकुमारी राई र रष्मिता भण्डारी,  कांग्रेसकी अप्सरा...

सुदूरपश्चिम प्रदेश बजेट : ‘आत्मनिर्भर कृषि, प्रदेशको समृद्धि’
विहीबार, ०२ असार २०७९

प्रदेशसभाको बुधबारको बैठकमा सरकारका आर्थिक मामिलामन्त्री प्रकाश रावलले प्रस्तुत गरेकोआव २०७९/८० को बजेटमा ‘आत्मनिर्भर कृषिः प्रदेशको समृद्धि’, नमूना गाउँ आफैँ बनाऔँ, ‘प्रदेश सरकारः कृषकको अभिभावक’, ‘एक खेतमा तीन बालीः उत्पादन...

लुम्बिनी प्रदेश बजेट : राजधानीको व्यवस्थापनमा जोड
विहीबार, ०२ असार २०७९

प्रदेश गौरवका आयोजनाका लागि विनियोजित बजेट प्रदेश गौरवका आयोजनाबाहेक अन्य आयोजनामा रकमान्तर गर्न नपाइने व्यवस्था मिलाइएको छ । ...

एसपीपीबारे प्रधानमन्त्रीले सदनलाई जवाफ दिनुपर्छः नेका सांसद थापा
बुधबार, ०१ असार २०७९

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले अमेरिकाले प्रस्ताव गरेको भनिएको स्टेट पार्टनरसिप प्रोगग्राम (एसपीपी) बारे प्रधानमन्त्री शेरबहादुर देउवाले सदनलाई स्पष्ट जवाफ दिनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा समय मागेर...

यस्तो थियो सात वटै प्रदेश सरकारको चालु आवको बजेट
बुधबार, ०१ असार २०७९

संवैधानिक प्रावधानअनुसार सात वटा प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने भएका छन् । सातवटै प्रदेश सरकारले आज अपरान्ह आगामी आर्थिक वर्षको विनियोजन विधेयक २०७९ प्रदेश सभामा प्रस्तुत...

मधेस प्रदेशको आगामी आर्थिक वर्षको बजेट आज
बुधबार, ०१ असार २०७९

मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आजको प्रदेशसभा बैठकमा प्रस्तुत गर्दैछ । असार १ गते आगामी आवको बजेट ल्याउनुपर्ने व्यवस्थाअनुरुप आज दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकमा...

अर्काको श्रीमानलाई मेरो भन्दै महिला र बालिकामाथि कुटपिट गर्ने राज्यमन्त्री ओलीलाई मुख्यमन्त्रीको संरक्षण
बुधबार, ०१ असार २०७९

कुटपिटमा परेकी पीडित मिना भण्डारी बस्नेतले मन्त्री वलीविरुद्ध मंगलबार दाङमै किटानी जाहेरी दिएकी थिइन् । किटानी जाहेरी परेपछि मुख्यमन्त्री केसीले दाङका प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई बारम्बार फोन गरी...

६ घण्टे कार्यक्रमको उद्घाटनमा प्रधानमन्त्रीले ६ जना मन्त्री लिएर जाने
बुधबार, ०१ असार २०७९

चार चरणमा आयोजना हुने कार्यक्रममा विभिन्न विषयका विज्ञले आफ्नो कार्यपत्र प्रस्तुत गर्ने तयारी गरेको संघका अध्यक्ष डा. बद्री केसीले जानकारी दिए । ...

आज सातै प्रदेश सरकारले बजेट ल्याउँदै
बुधबार, ०१ असार २०७९

संविधानतः संघ सरकारले १५ जेठमा बजेट घोषणाा गरेपछि प्रदेश सरकारले १ असारमा बजेट सार्वजनिक गर्न लागेका हुन् । सातै प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याइसकेका छन् । ...

आज ११ बजे बस्ने संसद बैठकमा ११ मन्त्रीले जवाफ दिने
बुधबार, ०१ असार २०७९

संसद सचिवालयका अनुसार गृह, अर्थ, स्वास्थ्य, संघीय मामिला, ऊर्जा, पर्यटन, भौतिक पूर्वाधार, सहरी, उद्योग, कानुन र सञ्चार मन्त्रीले सांसदहरूले उठाएका प्रश्नमा जवाफ दिने छन् । ...

जिसस मोरङको प्रमुखमा एमालेका राई विजयी
बुधबार, ०१ असार २०७९

मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका अनुसार उपप्रमुखमा पनि एमालेकै उषा झा विजयी भएकी छिन् । ...

बर्दिया जिससमा कांग्रेसको प्यानलै निर्विरोध
बुधबार, ०१ असार २०७९

जिसस उपप्रमुखमा अमिताकुमारी यादव तथा सदस्यमा विनय राजभण्डारी, तीर्थप्रसाद जैसी, पुरैलाल थारू, सुनिता नेपाली, छवि भाट,  विमला थारू र खगिसरा कामी विक निर्विरोध निर्वाचित भएका छन् । ...

विमानस्थललाई सफाइको नमूना बनाउँछौँ  : मन्त्री आले
मंगलबार, ३१ जेठ २०७९

विमानस्थलमा सरसफाइसम्बन्धी काम गर्ने कर्मचारीहरुलाई वार्षिक रुपमा पुरस्कृत गर्ने व्यवस्था मिलाउनसमेत मन्त्री आलेले विमानस्थल प्रमुखलाई निर्देशन दिए । ...

प्रतिनिधिसभा : कार्यसूचीबाट अर्थमन्त्रालय हटाउन माग
मंगलबार, ३१ जेठ २०७९

“यति गम्भीर विषयमा प्रश्न उठिसकेपछि कार्यसूचीमा रहेको अर्थ मन्त्रालयको छलफल कार्यसूचीबाट हटाइयोस्,” उनले भने, “फेरि हामी एमालेका तर्फबाट उनका (अर्थमन्त्रीका) जवाफहरु सुन्न र उनको यो विषयमा छलफल गर्न बिल्कुलै तयार...