aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
सरकारी वेरुजू ३६.७१ प्रतिशतले बढ्यो (प्रतिवेदनको सारांश सहित)
शुक्रबार, २९ चैत्र २०७५

आर्थिक वर्ष २०७४/७५मा बेरुजूको वृद्धि ३६ दशमलब ७१ प्रतिशतले वृद्धि भएको छ । शुत्रबार महालेखापरिक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा २०७४/ ७५ ६ खर्ब ८३ अर्ब ६६ करोड रुपैयाँ बेरुजू देखिएको प्रतिवेदन...

अब प्राधिकरण मोडेलमा सार्वजनिक संस्थान, मस्यौदा तयार पार्दै अर्थ
विहीबार, २८ चैत्र २०७५

राज्यले सेतो हात्तीको रुपमा पाल्दै आएको सार्वजनिक संस्थान अब प्राधिकरण मोडेलमा जाने भएको छ । सार्वजनिक संस्थानलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्न नयाँ मोडेलमा लैजाने तयारी थालिएको हो । प्राधिकरणले सबै...

‘नेकपाका महासचिवले किनेको जग्गाको धनीपूर्जा नक्कली’
विहीबार, २८ चैत्र २०७५

बालुवाटार स्थित ललिता निवासको जग्गा खरिद गरेका नेकपाका महासचिव विष्णु पौडेलको धनीपूर्जा नक्कली परेको सरकार प्रवक्ता तथा सूचना सञ्चार तथा प्रविधि मन्त्री गोकुल बास्कोटाले बताएका छन् । ...

मेलम्ची नआउनुको कारण दुई अर्ब २० करोड भ्रष्टाचार पो रहेछ !
विहीबार, २८ चैत्र २०७५

मेलम्ची खानेपानी आयोजनामा दुई अर्ब २० करोड रुपैयाँ हिनामिना भएको भेटिएको छ । कुल २५ अर्ब २० करोड खर्च हुँदा दुई अर्ब २० करोड रुपैयाँ भ्रष्टाचार भएको महालेखापरीक्षकको कार्यालयको निष्कर्ष छ ।...

हायात होटलले कानुन विपरित र अव्यावहारिक ढंगले जग्गा कब्जा गरेको ठहर
मंगलबार, २६ चैत्र २०७५

सरकारी स्वामित्वको तारागाँउ विकास समिति मातहको तारागाँउ रिजेन्सी (हायात) होटलले प्रयोग गरेको जग्गाको विषयमा अर्को छानविन समितिको प्रतिवेदन आउने भएको छ । ...

नयाँ प्रहरी ऐनः यस्तो छ प्रहरीको बढुवा,भर्ना,अवकाशको नियम
मंगलबार, २६ चैत्र २०७५

प्रतिस्पर्धाबाट बढुवा हुने भएको छ । गृह मन्त्रालयले अघि बढाएको नयाँ प्रहरी ऐनमा रिक्त पदमध्ये २० प्रतिशत ‘अन्तरसेवा प्रतिस्पर्धा’बाट बढुवा गर्ने प्रावधान राखिएको छ । ...

गृहको परिपत्र कार्यान्वयन नगर्न सर्वोच्चको आदेश, एकै विषयमा दोहोरो आदेश
मंगलबार, २६ चैत्र २०७५

सर्वोच्च अदालतले जन्मका आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरिकता दिन गृह मन्त्रालयले गरेको परिपत्र कार्यान्वयन नगर्न आदेश दिएको छ । ...

वर्ष २०७५ समद्धिको आधार वर्ष
सोमबार, २५ चैत्र २०७५

काठमाडौं, चैत २६ । वर्ष २०७५ मा विकास निर्माणका कामले साच्चै गति लिन नसके पनि नेपालीका लागि भने ऐतिहासिक रह्यो । संघीयता कानुनअनुसार राज्य संरचना कार्यान्वयनको वर्षको रुपमा यो वर्षलाई...

हेटौँडा उपमहानगरको आन्तरिक आय १५ प्रतिशतले वृद्धि
विहीबार, २१ चैत्र २०७५

प्रदेश नं ३ को हेटौँडा उपमहानगरपालिकाले गत वर्षको तुलनामा १५ प्रतिशतले आन्तरिक आय वृद्धि गरेको पाइएको छ । उपमहानगरपालिकाको चौथो नगरसभाका अवसरमा प्रस्तुत प्रतिवेदनमा आन्तरिक आयमा वृद्धि भएको पाइएको हो...

टोखा नुवाकोट सडक र तमोरमा लगानी जुटाउने प्रस्ताव दर्ता
बुधबार, २० चैत्र २०७५

चीनका ठूला कम्पनीहरु मध्ये एक चाईना मेशिनरी ईन्जिनियरिङ कर्पोरेशन (सिएमइसी)ले सरकार समक्ष नेपालको खानेपानी, जलविद्युत (हाईड्रोपावर) र सडक तथा सुरुङ मार्ग निर्माण गर्ने आशय सहित प्रस्ताव दर्ता गरेको छ । ...

जापानले श्रम समझदारीको मस्यौदा पठायो
बुधबार, १८ पुस २०७५

जापान सरकारले नेपालबाट कामदार लैजाने गरी श्रम समझदारी गर्न अवधारणासहितको मस्यौदा पठाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार कामदार स्रोतका रुपमा नेपाललाई छनोट गरिएको जानकारीसहित कामदार भर्ति...

वीरेन्द्रको सम्पत्ति भाडामा लिएर व्यवसाय गर्न पाइने
सोमबार, १६ पुस २०७५

हाल नेपाल ट्रस्टको मातहतका रहेको राजा वीरेन्द्रको जग्गा जमिन तथा भौतिक सम्पतिको संरक्षण गर्ने र निश्चित समयका लागि भाडामा दिएर आर्थिक उपार्जन गर्ने लक्ष्यका साथ कानुन निर्माणको प्रक्रिया अगाडि बढाइएको...

नेपालले एक करोड खर्चिएर पहिलोपटक बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट गर्ने, कार्यक्रमको प्रभावकारी कार्यान्वय गर्न नेतृत्व निजी क्षेत्रलाई
मंगलबार, १० पुस २०७५

नेपालले एक करोड रुपैयाँ खर्च गरेर पहिलोपटक नेपालमा अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट आयोजना गर्ने भएको छ । नेपाल पर्यटन बोर्डले उक्त रकम निजी क्षेत्रमार्फत खर्चने भएको छ । ...

काम नगरे रोक्का गर्ने सर्तमा प्रदेशले १० करोड र स्थानीय तहमा ५० लाखभन्दा माथिका आयोजनाले अनुदान पाउने
आइतबार, १६ मंसिर २०७५

अर्थ मन्त्रालयले आयोजना-कार्यक्रम संचालन गर्नुपर्ने आवश्यकता र प्राथमिकताको पुष्ट्याईं सहित विशेष अनुदान माग गर्ने प्रस्तावनाको ढाँचा सहितको कार्यविधि तयार पारेको हो । ...

वित्तीय जवाफदेहिता सुनिश्चित गर्न आर्थिक कार्यविधि ऐन ल्याइँदै
विहीबार, १३ मंसिर २०७५

वित्तीय संघीयताको माथिल्लोस्तरदेखि तल्लो तहसम्म प्रभावकारी कार्यान्वयन गर्न सो ऐन ल्याउने आर्थिक कार्यविधि ऐन आवश्यक भएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताउँदै आएका छन् । ...

विकासका काममा सरकारको गति र मति सुध्रिएन, दाताहरूद्वारा कार्यशैली सुर्धान दबाब
आइतबार, ०९ मंसिर २०७५

सरकारले आर्थिक समृद्धिको नारा अगाडि सारेको छ । तर, आयोजनाको कार्यान्वयन पक्ष असाध्यै फितलो रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नै स्वयम् सरकारको काम कारबाहीबाट सन्तुष्ट छैनन् । उनले...

सरकारले सहमति दिन्छ पैसा दिँदैन, ६१ अर्बका आयोजन अलपत्र
बुधबार, ०५ मंसिर २०७५

आर्थिक वर्ष २०७३/७४ यता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका विभिन्न १६ वटा आयोजनाले सरकारबाट ६० अर्ब ७४ करोड रुपैयाँ रकम उपलब्ध गराउने सहमति पाएका छन् । तर, ती आयोजना कुनैले...

अख्तियारको आँखा चिनीको अनियमितता गर्ने माथी
मंगलबार, ०४ मंसिर २०७५

सङ्घीय संसद् प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले बजारमा चिनीको मूल्यवृद्धि गराउन प्रत्यक्ष सहयोग गरी ठूलो आर्थिक चलखेल भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विस्तृत छानबिन गर्न निर्देशन दिएको छ । ...

एक करोड जरिवाना उठाउनै बाँकी
सोमबार, ०३ मंसिर २०७५

अघिल्लो वर्षबाट जिम्मेवारी सरिआएको जरिवाना रकम रु एक करोड २० लाख १४ हजार ११२ रहेकामा र चालू वर्षको नयाँ लगत रु १० लाख ९० हजार ५६० रहेको उक्त अदालतले जनाएको...