aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

जिसस मोरङको प्रमुखमा एमालेका राई विजयी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ असार २०७९
जिसस मोरङको प्रमुखमा एमालेका राई विजयी

जिल्ला समन्वय समिति मोरङको प्रमुखमा  नेकपा (एमाले)का अजम्बर राई विजयी भएका छन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका अनुसार उपप्रमुखमा पनि एमालेकै उषा झा विजयी भएकी छिन् । सदस्यमा एमालेकै उमा नेपाली, उर्बसी कुमारी थारू, हरिमाया विश्वकर्मा, तुलसीप्रसाद घिमिरे, देवमणि कटुवाल र मित्रप्रसाद ढकाल विजयी भएका छन् । 

प्रतिक्रिया दिनुहोस