बजेट संसदमा प्रस्तुत गर्नुभन्दा अगाडि अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेर करको दर हेरफेर गरेको भन्नेबारे प्रश्न उठ्दा पनि अर्थमन्त्री संसदमा उपस्थित भएर जवाफ नदिएको भन्दै एमालेले अर्थमन्त्री पदमा बसिरहन...
गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सोमबार पारित भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्णयार्थ प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतले पारित भएको हो...
प्रतिनिधिसभाको आजको बैठक अहिले आधा घण्टाका लागि स्थगित भएको छ । नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईद्वारा संसद्मा प्रस्तुत जरुरी सार्वजनिक महत्वको विषयमाथि सांसदहरुले बोल्नेक्रम सकिएपछि सभामुख सापकोटाले बैठक...
नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले आगामी आर्थिक वर्षको बजेटमार्फत विभिन्न सामानको भन्सार तथा करको दर हेरफेर भएको भन्दै आपत्ति जनाएका छन् । उनले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत...
अर्थमन्त्री शर्माले हाल यो शुल्क ३,५०० रुपैयाँ प्रति मे. टन कायम गरेका छन । अर्थमन्त्रीले भन्सारका दरमा गरेको विभेदकारी नीतिका कारण सञ्चालित ३० डण्डी उद्योगहरुमध्ये स्पञ्ज आईरन तथा पत्रु पगालेर...
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले तीन दिन भित्रमा यान्त्रिक कुचो (ब्रुमर) सञ्चालनमा ल्याइने बताएका छन् । प्रमुख साहको अध्यक्षतामा आज बसेको कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरुको प्रश्नको जवाफ दिँदै उनले बु्रमर...
प्रतिनिधिसभा सदस्य डा. डिला सङ्ग्रौलाले स्वास्थ्य बीमाबारे सरकारको दृष्टिकोण प्रष्ट पार्न माग गरेकी छिन् । स्वास्थ्य मन्त्रालयका लागि विनियोजित बजेटमाथि आज भएको छलफलमा भाग लिँदै उनले अहिले नेपालमा झन्डै २०...
गृहमन्त्री बालकृष्ण खाणले राज्यले गर्न नसकेको काम सहकारीले गरेको बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कून) को आयोजना एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको...
अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रकमबाट ग्रामिण अर्थतन्त्र सुधारमा टेवा पुगेको बताएका छन् । आइएमई ग्रुप अन्तर्गतको रेमिट्यान्स कम्पनी आइएमई लिमिटेडको २२ औं बार्षिकोत्सवलाई सम्बोधन गर्दै...
राष्ट्र बैंकका अनुसार जोखिममा आधारित प्रणालीको प्रयोग गरी ग्राहक मूल्यांंकन पद्धति कायम गर्नको लागि ग्राहक र ग्राहकको हितकारीको पहिचान गर्ने, ग्राहक र ग्राहकको हितकारीबारे आवश्यक सूचना संकलन गर्ने र आवश्यकताअनुसार...
प्रदेशसभाको १०औँ अधिवेशनको ११औँ बैठकमा सभामुख राजबहादुर शाहीले नीति तथा कार्यक्रम पारितका लागि सभामा प्रस्ताव पेश गर्न मुख्यमन्त्री जीवनबहादुर शाहीलाई समय दिएका थिए । ...
राष्ट्रपति विद्यादेवी भण्डारीले कतारका लागि आवासीय नेपाली राजदूतमा नरेशविक्रम ढकाललाई आज नियुक्त गरेकी छिन ।राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफाशिमा ढकाललाई राजदूतमा नियुक्त गरेकी हुन । ...
राष्ट्रिय युवा परिषद अन्तर्गत १३ जिल्लाका युवा समितिका अध्यक्षहरुले पद तथा गोपनियताको सपथ लिएका छन । गत जेठ १६ गते राष्ट्रिय युवा परिषदका अध्यक्ष समेत रहनुभएका युवा तथा खेलकुद मन्त्री...
अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले पूर्वका उद्योगी, व्यवसायीसँग भेट गरेका छन् । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको भेटमा उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघको प्रदेश नम्बर १ का...
पाँच वर्ष अघि यहाँ लगभग १७ वर्षसम्म कर्मचारीले शासन चलाएका थिए । त्यसैले, पहिलो कार्यकालमा हामी आउनासाथ काम गर्न सक्ने वातावरण थिएन । तर, अहिले त्यस्तो छैन । हामीसँग प्रोजेक्ट...
किन सँधै विवाद भइरहन्छ उपत्यकाको फोहोर व्यवस्थापन स्थान उक्त बञ्चरेडाँडा डाँडाको खोँचमा रहको गहिरो ठाउँको । यसको छेउबाट कोल्पुखोला बग्छ । २०५२ सालमा काठमाडौंको मूलपानीबाट उक्त स्थानमा डम्पिङ साइट सारियो...
उक्त चक्रपथले वाग्मती प्रदेशभित्रका १३ वटै जिल्लाको यातायातको सहजप्रबन्धदेखि नागरिकको अपेक्षालाई समेत सम्बोधन गर्नेछ । प्रदेशका सबै जिल्लालाई जोड्नको लागि र यातायातमा सहज वातावरण निर्माण गर्नको लागि उक्त चक्रथप यसैवर्षभित्र...
आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न प्रादेशिक पर्यटन गुरुयोजना निर्माण गरी कार्यान्वयन प्रारम्भ गर्ने र मनोरञ्जन तथा फुर्सदको समय उपयोग गर्न आउने पर्यटकलाई ध्यानमा राखी ‘हिल स्टेशन’ पूर्वाधार विकासमा निजी...
उनले प्रदेशसभा नियमावली, २०७४ को नियम ३५(१) बमोजिम प्रदेशसभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन । यसअघि प्रदेश प्रमुख खापुङलाई प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले नीति तथा...
प्रदेशको राजधानी दाङलाई लुम्बिनी प्रदेशको स्थायी राजधानी निर्माणको योजनालाई प्रदेश गौरवको आयोजनाका रुपमा अघि सारेको नीति तथा कार्यक्रमा उल्लेख छ छ । प्रदेश सरकारले लुम्बिनी र राप्ती प्रादेशिक अस्पताललाई गौरवको...