aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
सन्दीपको कीर्तिमान सहित नेपालको सानदार जित
शुक्रबार, ०८ बैशाख २०८०

नेपाललाई पच्छ्याउने क्रममा  ओमानले २२६ रन मात्र जोड्यो । जम्मा ४६.३ ओभरमा नवौँ विकेट गुमाएको ओमानका अन्तिम ब्याट्सम्यान घाइते भएका कारण क्रिजमा आउन नसकेपछि नेपाल विजयी भएको थियो। ...

बनाए सन्दीपले क्रिकेटमा नयाँ विश्व कीर्तिमान
शुक्रबार, ०८ बैशाख २०८०

सोही ओभरमा लामिछानेले अर्को विकेट पनि लिए। ओभरको अन्तिम बलमा उनले जीसन मक्सुदलाई बोल्ड गरेका थिए। सोही खेलको १५ औँ ओभरमा फेरि उनले पहिलो बलमै अर्को विकेट लिए। ...

एकदिवसीयमा नेपालको रेकर्ड, ओमानलाई दियो ३११ रनको लक्ष्य
शुक्रबार, ०८ बैशाख २०८०

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा ३१० रनको र्कीतिमानी योगफल बनाएको हो । एकदिवसीय खेलमा नेपालले यसअघि आइसिसी विश्वकप...

मेलम्ची बगरमा खेलमैदान तयार, खेल सञ्चालनमा असहज
विहीबार, ०७ बैशाख २०८०

मेलम्ची युवा क्लबको आयोजनामा हुने प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः रु दुई लाख, एक लाख र ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । व्यक्तिगत लगानीमा ठुलो...

एसिसी प्रिमियर कपमा नेपालको सहज जित
मंगलबार, ०५ बैशाख २०८०

घरेलु मैदानमा आजदेखि सुरु भएको एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले मलेसियामाथि सहज जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा समूह ‘ए’ मा रहेको नेपालले मलेसियालाई...

आफ्नो तलबबाट मासिक तीन हजार खेलाडीलाई दिने शाहीको घोषणा
मंगलबार, ०५ बैशाख २०८०

‘आजको संसदबाट मैले घोषणा गरेको छु, मेरो हरेक महिनाको पारिश्रमिकबाट तीन हजार रुपैयाँ खेलाडीको नाममा जम्मा गरिदिनेछु’, उनले अगाडी भने, ‘हामी आठ सय ८४ जना छौँ, यदि हरेक सांसदले महिनाको...

एसीसी प्रिमियर कपः मलेसियाद्वारा नेपालसामु २३६ रनको लक्ष्य
मंगलबार, ०५ बैशाख २०८०

काठमाडौंमा आजदेखि सुरु भएको एसीसी प्रिमियर कपमा मलेसियाले नेपालसामु जितका लागि दुई सय ३६ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरथित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा समूह ‘ए’को खेलमा टस जितेर पहिला...

आईपीएलमा चेन्नईको रोमाञ्चक जीत
मंगलबार, ०५ बैशाख २०८०

विशाल लक्ष्य पछ्याउने क्रममा बेंग्लोरको सुरुवात खराब रह्यो र उसले पहिलो ओभरमै विराट कोहलीको विकेट गुमायो । कोहली ६ रन बनाएर आकाश सिंहको बलमा बोल्ड भए । चेन्नईले दोस्रो ओभरमै...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला छिट्टै बन्छः मेयर दाहाल
सोमबार, ०४ बैशाख २०८०

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला छिट्टै बन्ने बताएकी छिन् । बागमती प्रादेशिक क्रिकेट सङ्घ र भरतपुर महानगरपालिको संयुक्त आयोजना भएको १६ वर्षमुनिको क्रिकेट छनोट प्रतियोगिता शुभारम्भ...

फुटबल खेलेर कति कमाए नेमारले ?
विहीबार, ३० चैत्र २०७९

ब्राजिलका चर्चित फुटबल खेलाडी नेमार दसिल्वालाई नचिन्ने फुटबलपे्रमि विश्वमा सायदै होलान् । व्यवसायिकरुपमा सान्तोष एफसीबाट आफ्नो करिअर सुरु गरेका उनी बार्सिलोना हुँदै अहिले पेरिस सेन्ट जम्र्यान (पिएसजी)बाट खेलिरहेका छन् ।...

तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री ढकाल सम्मानित
विहीबार, २३ चैत्र २०७९

राजदूत भरतकुमार रेग्मीले राजदूतावासमा नेपाली ढाका टोपी र खादा लगाएर सम्मान गरेको रेफ्री ढकालले बताए । ...

चलचित्रमा पात्र चयन कसरी हुन्छ ?
बुधबार, २२ चैत्र २०७९

गत आइतबार साँझ नेपाली कलाकारसँग अन्तक्र्रिया गरेका भारतीय निर्देशक, कलाकार तथा कथाकार डाक्टर चन्द्रप्रकाश द्विवेदीले भारतमा एकै एजेन्सीले लाखौँ कलाकारलाई अनुबन्धित गरेर काम दिइरहेको जानकारी दिए । “मैले पछिल्लो चलचित्र...

महिला फुटबल एसियाली छनोट स् पहिलो चरणको खेल मङ्गलबारदेखि
मंगलबार, २१ चैत्र २०७९

ओलम्पिकको एसियाली छनोटको पहिलो चरणमा नेपाल समूह ‘सी’ मा परेको छ । नेपालको समूहमा भियतनाम छ । सो समूहमा रहेका अफगानिस्तान र प्यालेस्टाइनले खेल नखेल्ने भन्दै नाम फिर्ता लिएका थिए...

सशस्त्रका सुरजले पाए प्रज्ञा स्मृति साइक्लिङ म्याराथनको उपाधि
शनिबार, १८ चैत्र २०७९

यसैगरी पुरुष जुनियरतर्फ मोरङका किरण लिम्बूले एक घण्टा ५५ मिनेट ३९ सेकेन्डमा निर्धारित दूरी पार गरी प्रथम स्थान हात पारे । ललितपुरका अश्विन खत्रीले दुई घण्टा १२ मिनेट तीन सेकेन्डमा...

यी दुई गल्फर, जसले बोकेका छन् देश चिनाउने सपना
शनिबार, १८ चैत्र २०७९

केही समयअघि बङ्गलादेशको राजधानी ढाकामा सम्पन्न ३६औँ बङ्गलादेश एमेच्योर गल्फ च्याम्पियनसीपमा यही तामाङ र आचार्यको जोडी नेपालका लागि स्वर्ण पदक जित्न सफल भएको थियो । आचार्य चार वर्षको उमेरदेखि नै...

एनएनआइपीए स्पोर्टस अवार्ड हुने, विजयी खेलाडीले नगद एक लाख पाउने
शनिबार, १८ चैत्र २०७९

अवार्डमा ओलम्पिक कमिटीबाट आधिकारिकता प्राप्त २७ खेलका उत्कृष्ट खेलाडीलाई जनही १० हजारले सम्मान गरिने आयोजकले जनाएको छ । त्यस्तै उत्कृष्ट खेलाडीमध्ये एक पुरुष र एक महिलालाई सर्वोत्कृष्ट खेलाडी स्वरुप सम्मानपत्र...

प्रधानमन्त्री त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालले मार्‍यो बाजी
शुक्रबार, १७ चैत्र २०७९

पहिलो हाफसम्म एक÷एक गोलको बराबरीमा सकिएको खेलमा नेपालले खेलको दोस्रो हाफमा एक गोल थप्दै च्याम्पियन बन्न सफल भयो । ...

नेपाल र लाओसबीचको खेल बराबरी
शुक्रबार, १७ चैत्र २०७९

बोनपाचन बोनकोङकोको पासमा नेपाली डिफेन्डरहरु बिट भइसकेको अवस्थामा फौथाभोङले हाफ भली प्रहारमा गोल गरेका हुन् ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिपकराज सिंह ठकुरी, मनिष डाँगी र मणिकुमार लामा पहिलो राजाईँमै मैदान...

भुटानविरुद्ध नेपालको बराबरी प्रदर्शन, फाइनलमा प्रवेश
मंगलबार, १४ चैत्र २०७९

खेलको १९ औँ मिनेटमा भुटानका लागि तेञ्जिङ नोर्बुले हेडमार्फत गोल गर्दै निकै दबाबमा राखे पनि नेपालले खेलको अन्तिम समयमा गोलको खडेरी तोडेको थियो । ...

गण्डकी प्रदेश सरकारबाट क्रिकेट खेलाडी नगदसहित पुरस्कृत
मंगलबार, १४ चैत्र २०७९

कार्यक्रममा मुख्यमन्त्री अधिकारीले प्रदेशबाट सहभागी खेलाडीलाई हौसला दिँदै प्रोत्साहन गर्नका लागि नगदसहित सम्मान गरिएको बताए । उनले खेलाडीले मेहनतपूर्वक अनुशासित भएर खेल खेलेको बताए । ...