aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
एपबाट श्रीमान श्रीमतिको गोप्य रूपमा जासुसी
सोमबार, ११ कार्तिक २०७६

अर्को सुरक्षा कम्पनी ईसेटले स्टकरवेअरको सम्बन्धमा गर्न सकिने केही कदमहरू भएको बताएको छ। ईसेटका जेक मुर भन्छन्स् ,'आफ्नो मोबाइलमा कुन कुन एपहरू छ भनेर हेर्ने र समयसमयमा भाइरस छ कि भनेर...

डिजिटल अर्थतन्त्रको फ्रेमवर्कका लागि आठ वटा क्षेत्र समावेश
शनिबार, ०९ कार्तिक २०७६

सन् २०२२ सम्ममा विकासशील राष्ट्र तथा सन् २०३० भित्र दिगो विकास लक्ष्य हासिल गरी मध्यम आयको मुलुक बन्ने लक्ष्यतर्फ अग्रसर रहेको, देशका सामु रहेका चुनौतीलाई सम्बोधन गर्ने बृहत् उद्देश्यका साथ...

टेलिकमको तिहार बम्पर उपहार, विभिन्न अफर ५ दिनमा सक्नुपर्ने
शुक्रबार, ०८ कार्तिक २०७६

विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले ८ज्ञद्धज्ञछ३ मा डायल गर्नु पर्नेछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको...

सेलपे सेवाको स्टल एक्टिभेसन शुरु
शुक्रबार, ०८ कार्तिक २०७६

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्य विशेषतामा विना वालेट कारोबार गर्न सकिने,बास्तविक समयमा भुक्तानि २४सै...

उपत्यकाका लथालिंग खम्बाका तार भूमिगत गरिने
शुक्रबार, ०८ कार्तिक २०७६

पहिलो चरणमा विमानस्थल, कलङ्की, सिनमङ्गल, पुतलीसडक, सिंहदरबार हुँदै थापागाउँ, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, त्रिपुरेश्वर हुँदै महाराजगञ्ज, विमानस्थलदेखि कलङ्कीसम्म, सिंहदरबार पुतलीसडकको क्षेत्रमा रहेका अव्यवस्थित टेलिफोनका तार तथा अन्य सेवा प्रदायकको तार भूमिगत...

डिजिटल नेपालको कार्यढाँचा स्वीकृत, सूचना प्रविधिको प्रयोग बढ्ने
विहीबार, ०७ कार्तिक २०७६

आठ वटा कार्यक्षेत्र ९डोमिन० र ८० वटा क्रियाकलाप (पहल)भएको फ्रेमवर्क कार्यान्वयनसँगै मुलुकमा जारी सूचना महामार्ग (अप्टिकल फाइबर नेटवर्क) बिछ्याउने कार्यले पनि तीव्रता पाउनेछ । यी पहलले वर्तमान नेपाल कम्युनिष्ट पार्टी (नेकपा)नेतृत्वको...

फाइभ–जीका लागि ८० हजारभन्दा बढी आधार स्टेसन निर्माण
बुधबार, ०६ कार्तिक २०७६

टेलिकम क्षेत्रको व्यवसायको आयतनमा जनवरीदेखि अहिलेसम्ममा गत बर्षको तुलनामा २३.९ प्रतिशतले वृद्धि भएको चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले मङ्गलबार जानकारी गराएको तथ्याङ्कमा उल्लेख छ । ...

ओपोको नयाँ फोन बजारमा, मुल्य कति होला ?
मंगलबार, ०५ कार्तिक २०७६

रेनोटू एफमा कम्पनीले ४ हजार एमएएच क्षमताको शक्तिशाली ब्याट्री जडान गरेको छ । त्यसैगरी यसमा ६.५ईञ्चको मल्टि(टच, ३९४ पीपीआईमा २३४०८१०८० पिक्सेल क्यापेसिटिभ स्क्रिनको ब्यवस्था गरिएको छ । स्क्रिनको सुरक्षार्थ फोनमा...

टेलिकमले इन्टरनेट महसुल घटायो
मंगलबार, ०५ कार्तिक २०७६

यसअघि ११० एमबीपिएस ब्याण्डविथ रेन्जको महसुल दरप्रति एमबीपिएस रु चार हजार २०० रहेकामा अब दुईदेखि २० एमबीपिएसको व्याण्डविथ रेन्जको महसुल दरप्रति एमबीपिएस रु दुई हजार ५०० मात्र कायम गरिएको कम्पनीले...

छैटौँ विश्व इन्टरनेट सम्मेलन शुरु
आइतबार, ०३ कार्तिक २०७६

नयाँ चीन स्थापना भएको ७० औँ वार्षिकोत्सव र इन्टरनेट सुरु भएको ५० औँ वार्षिकोत्सवका अवसरमा गरिएको इन्टरनेट सम्मेलनको मुख्य नारा ‘खुलापन र सहकार्यका लागि बौद्धिक अन्तरसम्बन्ध, साइबरस्पेसका योगदानमूलक भबिष्य’ रहेको...

अमेरिकी प्राविधिक कम्पनी सिथोसको आर्टिफिसयल इन्टिलिजेन्स सेवा
आइतबार, ०३ कार्तिक २०७६

पौडेलका अनुसार सिथोसले विकास गर्ने एआई बैंकिङ, बिमा, रियलस्टेट, हस्पीटालिटी लगायत विविध क्षेत्र तथा व्यापार व्यवसायमा प्रयोग गरेर खर्च कम गरी आम्दानी वढाउन सकिन्छ । आगामी दिनमा सिथोसले नेपालको सहकारी...

टेलिकमको कम्बो प्याकमा थप सुविधा, अन्य बम्पर अफर पनि
शुक्रबार, ०१ कार्तिक २०७६

एफटीटीएच कम्बो प्याक अन्तर्गत अन्य कम्बो प्याकको मूल्य उही भए पनि १५ एमबीपीएसको कम्बो प्याकको मूल्य भने घटाइएको छ । पहिलेको १ हजार २ सयको प्याकलाई १ हजार, ३ हजार...

ओपोको रेनो टु एफ नेपाली बजार
बुधबार, २९ असोज २०७६

ओपोले रेनो सिरिजअन्तर्गतको रेनो टु एफ नेपाली बजारमा ल्याएको छ । रेनो टु एफमा क्वाड क्यामेरा सेटअप, ८जीबी ¥याम, हिडेन फिंगरप्रिन्टलगायत  फिचर्स छन् । ओपो रेनो टु एफले रेनो सिरिजको...

इन्स्टाग्राममा आयो यस्तो नयाँ फिचर
बुधबार, २२ असोज २०७६

इन्स्टाग्रामले आफ्नो नयाँ अपडेट सँगै प्रयोगकर्ताको लागी नयाँ विशेषता सञ्चालनमा ल्याएको छ । ट्विटर लगायतले यस अघि नै सञ्चालनमा ल्याएको अँध्यारो अवस्था (डार्क मोड) इन्स्टाग्रमले पनि सुरु गरेको हो ।

कुलमानको व्यवस्थापनमा थप सहजता पक्का
शनिबार, १८ असोज २०७६

घिसिङले भने ‘अव सर्भर,मोनिटर लगायत हार्डवेयर र सफ्टवेयरमा पछिल्लो प्रविधि प्रयोग गरिएको छ, यसको प्रभावकारी संचालनबाट विद्युत प्रणालीको विश्वसनीयता, स्थायित्व र सुरक्षा बढाउँदै गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित हुनेछ ।’ ...

मोबाइल चाडमा अफर भित्र अफर, चलचित्रको टिकटदेखि ५० प्रतिशत छुट
शुक्रबार, १७ असोज २०७६

त्यसैगरी हरेक मोबाइलको खरिदमा सिनेमाको टिकट निशुल्क बितरण हुनेछ भने गल्फमा सहभागी भई २ स्कोर गरे साधारण मोबाईल, ३ स्कोर गरे आफुले खरीद गरेको मोबाईलमा ५० प्रतिशत छुट र ४...

नयाँ मोबाइल खरिद गर्ने योजना छ ? यी कुरामा ध्यान दिनुहोस
शुक्रबार, १७ असोज २०७६

यदी, तपाईसँग पर्याप्त पैसा छ भने चलेकै ब्रान्डको मोबाइल अलि धेरै रकम हालेर खरिद गर्दा फरक पर्दैन तर कतिपय चलेका कम्पनीहरुको मोबाइल पनि बजारमा आएर फ्लप खाएका छन् । त्यसैले...

एनसेलको दशैं अफर, रिचार्जमा डेटा बोनस
शुक्रबार, १७ असोज २०७६

दशैंमा एनसेलका ग्राहकले प्रत्येक १०० रुपैयाँभन्दा माथिको रिचार्जमा डेटा बोनस पाउन सक्नेछन् ।  एनसेल प्रालिले आफ्ना ग्राहकका लागि दशैं अफर ल्याएको छ । यसअन्तर्गत रु १०० देखि  १००० रुपैयाँसम्मको प्रत्येक...

अब सातै प्रदेशमा टेलिकमको फोरजी, यस्तो छ सुविधा
विहीबार, १६ असोज २०७६

नेपाल टेलिकमले फोरजी र एलटीई सेवाको नेटवर्क सातै प्रदेशका ३२ वटा जिल्लाका प्रमुख शहरहरुमा विस्तार गरेको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले सेवाको सफ्ट लन्चमार्फत फोरजीको औपचारिक शुरुवात गर्नुभएको...

एनसेलको ‘अनलिमिटेड रोमिङ’ डेटा प्याक अब १० देशमा
विहीबार, १६ असोज २०७६

एनसेलका ग्राहकले अब विभिन्न १० देशको भ्रमणमा रहँदा बिना कुनै झन्झट सुलभ दरमा डेटा रोमिङ सेवाको फाइदा लिन सक्नेछन् । एनसेल प्रालिले ‘अनलिमिटेड रोमिङ’ डेटा प्याक योजनामा असोज १६ गतेबाट...