aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
मस्कले कन्स्पिरेसी थ्योरीलाई समर्थन गरेकोमा माफी मागे
शुक्रबार, १५ मंसिर २०८०

मस्कले भने, ‘म उनीहरुले विज्ञापन गरून् भन्ने चाहन्न । यदि कसैले मलाई विज्ञापन वा पैसा मार्फत ब्ल्याकमेल गर्न जाँदैछ भने नरकमा जानुहोस् ।’ यद्यपि, मस्कले विज्ञापनदाताहरूको लामो विरोधले एक्स टाट...

युरोपमा गुगलको विशाल साइबर सुरक्षा केन्द्र स्थापना, ७ खर्ब लगानी
विहीबार, १४ मंसिर २०८०

म्युनिख र डबलिनमा साइबर सुरक्षा केन्द्र रहेको गुगलले आफ्नो मालागा साइटमा साइबर खतरासँग जुध्नका लागि उपकरण निर्माण गर्ने विज्ञहरू राख्ने बताएको छ । ...

एनसेलबाट अजियाटा बाहिरिने, शेयर आचार्यद्वयले किन्ने
बुधबार, १३ मंसिर २०८०

सन् २०२०/२१ देखि नै एनसेलको व्यापार लगातार खुम्चिरहेको थियो । सन् २०१९/२० मा ४६ अर्ब ८७ करोड रुपैयाँ बराबरको कारोबार गरेको एनसेल अजियाटा २०२०/२१ मा ४० अर्ब ४२ करोड रुपैयाँमा...

टिकटक बन्दबारे जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन
बुधबार, १३ मंसिर २०८०

नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे/नगरेका विषयमा २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले एक सार्वजनिक सूचना प्रकाशित गरी २४ घण्टाभित्र टिकटक...

सिजी मोटर्सको तीन नयाँ शोरुम सञ्चालन
सोमबार, ११ मंसिर २०८०

शोरुमका साथै ग्राहकहरूको सुविधाका लागि तीनै वटा स्थानहरूमा सर्भिस स्टेशन पनि छिटै नै सञ्चालनमा आउने कुरा कम्पनीद्वारा जारी विज्ञप्तिमा जनाएको छ । सिजी मोटर्सले बिक्री गर्ने नेटा भी हाल इभी...

नेपाल टेलिकमको ‘नमूना सेवा’ सुरु
आइतबार, १० मंसिर २०८०

जाजरकोट भेरी नगरपालिका–१ रिम्नामा मोबाइल टावर सञ्चालनको तयारी थालिएको छ । नेपाल टेलिकमको केन्द्रीय कार्यालयका प्रबन्ध निर्देशक सङ्गीता पहाडीको नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रमा अनुगमनलगत्तै टावर सञ्चालनको तयारी थालिएको हो ।

भिभो भी२९ फाइभजी सिरिज नेपाली बजारमा, कति पर्छ मूल्य ?
विहीबार, ०७ मंसिर २०८०

स्मार्टफोन खरिद गर्ने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने तपाईका लागि भिभो भी सिरिजको नयाँ स्मार्टफोन भी२९ फाइभजी र भी२९ई उपयुक्त हुनसक्छन् । ...

डिजिटल कारोबार गर्नेहरुको संख्या बढ्दो
विहीबार, ०७ मंसिर २०८०

प्रविधिको प्रयोग र पहुँच बढेसँगै पछिल्लो समय डिजिटल भुक्तानीको कारोबारमा उल्लेख्य वृद्धि भएको छ । कोभिड महामारी अगाडि सामान्य रुपमा अगाडि बढेको डिजिटल कारोबार त्यसयता भने निरन्तर बढिरहेको देखिन्छ ।

अफवाह फैलाउने मिडियालाई प्रेस काउन्सिलको स्पष्टीकरण
बुधबार, ०६ मंसिर २०८०

विभिन्न सामाजिक अभियन्ताको प्रदर्शनीको विषयलाई लिएर प्रायोजित एवं जनमानसलाई उत्तेजित, त्रसित पार्ने भाषाशैलीमा हिंसा, आतङ्कलाई प्रश्रय पुग्ने सामग्री सम्प्रेषण गरेको भन्दै आचारसंहिताबमोजिम कारबाही गरेको काउन्सिलले जनाएको हो । काउन्सिलका सहप्रशासकीय...

ईसेवा मनि ट्रान्स्फर मार्फत मनिग्रामको नगद रेमिट्यान्स सेवा शुरु
बुधबार, ०६ मंसिर २०८०

डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्स्फर र विश्वको अग्रणी रेमिट्यान्स् कम्पनी मनिग्रामबीचको लामो समयदेखि बैंक र इसेवा वालेटमा भएको साझेदारी अब नगद रेमिट्यान्स भुक्तानीमा पनि सुरू भएको छ । यो...

डिशहोम मेगास्टार घोषणा हुँदै, विजेताले नगद दश लाख पाउने
बुधबार, ०६ मंसिर २०८०

असोज १ गतेदेखि मंसिर ११ गते दिउँसो १२ वजेसम्म डिशहोम रिचार्ज तथा नयाँ कनेक्सन जडान गर्ने ग्राहकहरु यो योजनामा सहभागी हुन सक्नेछन् । यस अभियानका बम्पर विजयी ग्राहक सिजनकै मेगास्टार...

‘ग्यालेक्सी एस२३ एफ इ’ नेपाली बजारमा, किस्तामा पनि खरिद गर्न सकिने
मंगलबार, ०५ मंसिर २०८०

सामसङ नेपालले ग्यालेक्सी एस सिरिजको नयाँ मोडल ‘ग्यालेक्सी एस२३ एफ इ’ नेपाल भित्र्याएको छ । ‘एस२३ एफ इ’ सर्वश्रेष्ठ विशेषताहरुका साथ पूर्ण रुपमा सुसज्जित छ र गेमिङ्गमा रुची राख्नेहरुका लागि...

‘टिकटक चलेको भए खबर गरौँ’
सोमबार, ०४ मंसिर २०८०

नेपालमा अझै पनि टिकटक प्रयोग भइरहेको हुनसक्ने भन्दै प्राधिकरणले त्यस्तो भेटिए खबर गर्न एक सार्वजनिक सूचना जारी गरेको हो । सरकारको निर्णय कार्यान्वयनका लागि सबै इन्टरनेट सेवा प्रदायक र मोवाइल...

सामाजिक सञ्जाल निर्देशिकाः के गर्न पाइन्छ के गर्न पाइदैन ?
सोमबार, ०४ मंसिर २०८०

अश्लील शब्द, तस्वीर, भिडियो, अडियो एनिमेसन प्रसारण, प्रकाशन, टिप्पणी गर्न बन्देज गरिएको छ । मित्थ्या सूचना, भ्रामक सूचना, दुष्प्रचार, सूचना तोडमरोड प्रकाशन वा प्रसारण गर्नेलाई कारवाही हुने छ । ...

'टिकटक बन्द विरुद्ध परेको मुद्दा हेर्न भ्याइएन'
सोमबार, ०४ मंसिर २०८०

सरकारले सार्वजनिक शिष्टाचारविरुद्धका सामाग्री टिकटकले नहटाएको र प्रयोगकर्ताको विवरण सरोकारवालालाई उपलब्ध नगराएको भन्दै नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । ...

टिकटक बन्द विरुद्धको सुनुवाइ न्यायाधीश चुडालकोमा
सोमबार, ०४ मंसिर २०८०

टिकटक प्रतिबन्धको निर्णयविरुद्ध सर्वोच्चमा १० वटा रिट दर्ता भएका छन् ।  गत कात्तिक २७ गतेको मन्त्रिपरिषद्‌ बैठकले सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । ...

टिकटक बन्द गर्ने सरकारी निर्णय विरुद्ध आज सुनुवाइ हुँदै, २६ देशमा के कारणले बन्द छ ?
सोमबार, ०४ मंसिर २०८०

यसबारे मुद्दा गएको खण्डमा अदालतले कुनै एउटा सेवा प्रदायक बन्द गर्ने निर्णय भन्दा पनि यस्तो निर्णयले नागरिकको मौलिक हक हनन हुन्छ वा हुँदैन भनेर हेर्न सक्ने कानुनका जानकारी बताउँछन। सरकारले...

सामाजिक सञ्जाल नियमनको आवश्यकता, निर्देशिकामा के छ ?
आइतबार, ०३ मंसिर २०८०

आत्मसम्मान, गोपनीयता तथा चरित्रमा आघात पु¥याउने, जातीय भेद्भाव, छुवाछूतलाई दुरुत्साहन गर्ने, श्रमप्रति अवहेलना गर्ने, अपराध दुरुत्साहन गर्ने, शान्ति सुरक्षा भङ्ग हुने कार्यलाई बढावा दिने वा प्रचलित कानुनबमोजिम प्रकाशन वा प्रसारण...

टेक्नो मोबाइलका दुई नयाँ फोन बजारमा, यस्ता छन् विशेषता
आइतबार, ०३ मंसिर २०८०

६००० एमएएचको ब्याट्रीका साथ आउने पोभा ५ को डिस्प्ले ६.७८ इन्चको रहेको छ । यसमा जडित 'भ्यापर च्याम्बर' ले फोन नतात्ने र ६ एनएम प्रोसेसरले ल्यागिङ्ग समस्या पनि नहुने वितरक...

यहूदी विरोधी पोस्टलाई समर्थन गरेपछि इलोन मस्क समस्यामा
आइतबार, ०३ मंसिर २०८०

एप्पल र डिज्नीले एलोन मस्कको विरोधी सेमिटिक पोस्टलाई समर्थन गरेपछि ट्विटरमा आफ्ना विज्ञापनहरू रोकेका छन्। यसैबीच, टेस्ला इंकका धेरै शेयरधारकहरू पनि मस्कको विरुद्धमा छन्। मस्कलाई पदबाट हटाउनु पर्ने उनको भनाइ...