aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 
मनाङ पुग्ने रहर, बाटोको छैन भर !
बुधबार, २४ साउन २०८०

यिनै प्राकृतिक सुन्दर दृश्यलाई हिमालको काखमा बसेर अवलोकन गरी आफ्नै आँखामा कैद गर्ने सबैको सपना हुन्छ । देश तथा विदेशका विभिन्न भूभागबाट आउने पर्यटकलाई यही स्वर्गीय स्थान मनाङ पुग्न रहर...

पर्यटकीयस्थल मानुङकोटमा चहलपहल घट्यो
सोमबार, २२ साउन २०८०

तत्कालीन समयमा देशका विभिन्न जिल्लाबाट समेत आन्तरिक पर्यटक मानुङकोट आउँथे तर यतिबेला अहिले सो स्थानमा पर्यटकको चहलपहल घटेको छ । विशेष गरी जाडो महिनामा कुहिरो र सूर्योदय हेर्न मानुङकोटमा पर्यटकको...

द क्लिफमा तयार भयो वाल क्लाइम्बिङ, कति लाग्छ शुल्क ?
आइतबार, २१ साउन २०८०

विभिन्न रेकर्डधारी बन्जी, स्विङ, स्काइ साइक्लिङ लगायत एड्भेन्चर सन्चालनमा ल्याएको द क्लिफले नयाँ एड्भेन्चर वाल क्लाइम्बिङ सुरु गरेको छ । करिब ३५ फिट अग्लो क्लाइम्बिङ वाल रिसोर्ट परिसरमा निर्माण गरिएको हो...

ऐतिहासिक ज्यामरुककोट पर्यटकीय गन्तव्य बन्दै
विहीबार, १८ साउन २०८०

उत्तरतर्फ धौलागिरि, नीलगिरिलगायतका नौ वटा हिमशृङ्खला । दक्षिण फर्कंदा बागलुङको चर्चित धार्मिक तथा पर्यटकीयस्थल पञ्चकोटको सुन्दर दृश्य । माथितिर गौश्वारा र डोलेको घना जङ्गल र हरियाली । तल्लोपट्टी बेनी बजारको...

पर्यटक आगमन उत्साहजनक, सात महिनामा पाँच लाख भित्रिए
मंगलबार, १६ साउन २०८०

अध्यागमन विभागका अनुसार सन् २०२३ को जनवरीमा ५५ हजार ७४ जना पर्यटक नेपाल भित्रिए । सो महिनामा सबैभन्दा बढी पर्यटक भारतबाट आएको देखिन्छ । २०२३ को जनवरीमा भारतबाट मात्रै १६...

बेमौसममा पनि सौराहा पर्यटकमय, होटल व्यवसायी उत्साहित
सोमबार, १५ साउन २०८०

साउन र भदौ महिना पर्यटनका हिसाबले बेमौसम मानिन्छ । यो समयमा होटलमा काम गर्ने मजदुर, कर्मचारीमध्ये अवस्था हेरेर आधालाई बिदासमेत दिने गरिन्छ । यही समयमा स्वदेशी र विदेशी पर्यटक गत...

हवाई सुरक्षा थप प्रभावकारी बनाउन ‘टास्क फोर्स’ समिति गठन
शुक्रबार, १२ साउन २०८०

हवाई सुरक्षा सुधार थप प्रभावकारी बनाउन ‘टास्क फोर्स’ समिति गठन गरिएको छ । वायुसेवा सञ्चालक संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै उक्त समिति गठन गरेको जानकारी दिइएको हो । यसले हवाई दुर्घटनाको कारण,...

हवाई सेवामा लगाएको भ्याट फिर्ताको माग गर्दै सर्वोच्च अदालतमा रिट
शुक्रबार, १२ साउन २०८०

नेपालका पर्यटन व्यवसायीको छाता संस्था नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले हवाई सेवामा लगाएको भ्याट फिर्ताको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ । सरकारले आर्थिक वर्ष...

रत्नमन्दिर हेर्न कहिले पाइन्छ ?
बुधबार, १० साउन २०८०

लेकसाइडस्थित क्रिष्टल प्यालेसका सञ्चालक पर्यटन व्यवसायी मुना पौडेलले पनि आफ्नो होटलमा आएका पर्यटकले रत्नमन्दिर भित्र हेर्न नपाएको गुनासो गर्ने गरेको बताउ । उनले भने, “हामीले होटलमा आउने पर्यटकलाई रत्नमन्दिर घुम्नका...

बन्दीपुरका १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा
बुधबार, १० साउन २०८०

तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिकाले १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा तयार गरेको छ । गाउँपालिका र मदानी मिडिया प्रालिको सहकार्यमा उक्त सूचना सात भाषामा तयार गरिएको हो । ती...

नयाँ पर्यटकीय गन्तव्य पुम्दीकोटको विशाल मूर्ति
मंगलबार, ०९ साउन २०८०

पोखरा आउने स्वदेशी एवम् विदेशी पर्यटकले नछुटाउने गन्तव्यका रुपमा विकास भएको विशाल महादेवको मूर्तिका कारण यससँगै जोडिएका बाटाघाटा पनि निर्माण भएका छन् भने पर्यटक लक्षित विभिन्न पूर्वाधार बन्ने क्रम पनि...

मौद्रिक नीतिले होटल तथा पर्यटन क्षेत्रको समस्या सम्बोधन गर्न सकेन: हान
मंगलबार, ०९ साउन २०८०

होटल संघ नेपाल (हान)ले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०।८१ को मौद्रिक नीतिले होटल तथा पर्यटन क्षेत्रको मौजुदा समस्या सम्बोधन गर्न नसकेको जनाएको छ । कोभिड–१९, रुस...

बजेट विनियोजनभन्दा अगाडि नै पर्यटन बोर्डका रेग्मीको कमाउधन्दा !
शनिबार, ०६ साउन २०८०

आर्थिक वर्ष २०७९र०८० को बजेट तथा कार्यक्रम शीर्षक ३.४.१.३ मा International Sustainable Mountain Development Conference मा २० लाख रुपैंया बिनियोजित गरेको थियो । उक्त कार्यक्रमका बारे बजेटमा भएको प्रष्टिकरणमा पर्वतीय...

धर्म र पर्यटनलाई जोड्दै च्यवन धाम, महायज्ञबाट ण्ठ्यो एक करोड ४१ लाख
शुक्रबार, ०५ साउन २०८०

वर्षौंदेखि सेती नदीले कटान गरेको भूगोल र ढुङ्गाका कारण विगतमा हिंडडुल गर्दा समेत त्रसित हुनुपर्ने अवस्थामा स्थानीय सकृयता, स्थानीय तह एवम् प्रदेशको सहयोगमा यस स्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास...

मनाङमा २० हजार विदेशी पर्यटक
शुक्रबार, ०५ साउन २०८०

पदमार्गअन्तर्गत लमजुङको सदरमुकाम बेँसीसहरबाट पर्यटकले यात्रा सुरु गरेर मनाङको ताल, धारापानी, सदरमुकाम चामे हुँदै माथिल्लो मनाङ, पिसाङ, हुम्दे, भ्राका, मनाङगाउँ, खाङ्सार, थोराङ्ला भञ्ज्याङ हुँदै थोराङला पास गरी मुक्तिनाथ पुग्ने गर्छन्...

अन्नपूर्ण पदमार्गमा भित्रिए २० हजार पर्यटक
विहीबार, ०४ साउन २०८०

सोमध्ये एक हजार चार सय २१ जना सार्क राष्ट्रका रहेका छन् भने अन्य पर्यटक जापान, चीन, युरोप, अमेरिका र कोरियका रहेका छन् । यो सङ्ख्या सन् २०२२ को तुलनामा झन्डै...

चिडियाखानाको आम्दानी १७ करोड ७५ लाख
विहीबार, ०४ साउन २०८०

यो आम्दानी अघिल्लो आर्थिक वर्षको भन्दा रु तीन करोड बढी हो । गत आर्थिक वर्षका लागि रु २० करोडको लक्ष्य लिएको चिडियाखानाले लक्ष्यभन्दा तीन करोड कम आम्दानी गरेको चिडियाखानाका सूचना...

एक करोड ३४ लाख लागतमा हतुवागढीमा पदमार्ग निर्माण गरिँदै
बुधबार, ०३ साउन २०८०

एक करोड ३४ लाख रुपैयाँ लागतमा पदमार्ग निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ । यसलाई मुख्य पर्यटन क्षेत्रको रुपमा स्थापित गराउने लक्ष्यका साथ निर्माण थालिएको गाउँपालिकाको भनाइ छ । आन्तरिक तथा...

लुम्बिनी केबलकारले ल्यायो ‘मर्निङ अफर’, टिकट आधा सस्तो हुने
बुधबार, ०३ साउन २०८०

लुम्बिनी केबलकारले साउन र भदौ महिनाका लागि टिकटदर आधा सस्तो हुने गरी ‘मर्निङ अफर’ ल्याएको छ । साउनको पहिलो बुधबारदेखि लागु हुने गरी हरेक बुधबार बिहान ९ बजेदेखि १२ सम्म...

स्वीस टुरिजम अवार्ड २०२३ का लागि काठमाडौं महानगर छनोट
मंगलबार, ०२ साउन २०८०

यो अवार्ड वितरण विगत १५ वर्षदेखि भइरहेको छ । अवार्डका लागि स्थानीय तह (महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका) ले आवेदन दिन सक्नेछन । आवेदकमध्येबाट निश्चित सङ्ख्यामा अवार्डका लागि मनोनयन गरिन्छ । ...