aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
मर्मत गरेको ५ घण्टामै बिग्रियो ‘सगरमाथा’, अक्सिजन नहुँदा १५२ यात्रु अलपत्र !
मंगलबार, ०२ साउन २०८०

विमानको ककपीट (पाइलट रहने स्थान) मा अक्सिजन सकिएको भन्दै ‘सगरमाथा’ विमानलाई क्वालालम्पुरमै थन्क्याइएको छ । सो विमानले मंगलबार बिहान ९ः३५ मा क्वालालम्पुरबाट भैरहवा हुँदै काठमाडौंसम्म १५२ यात्रु बोकेर उडान भर्ने...

हवाई उडान सामान्य प्रभावित, आकाशमा फन्को लगाए
सोमबार, ०१ साउन २०८०

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले पछिल्ला दिनमा प्रतिकूल मौसमका कारण आन्तरिक उडान केही मात्रामा प्रभावित हुँदै आएको बताउनुभयो । इनरुट वेदर बिग्रिएर उडान प्रभावित भएर उडान ढिलो भए पनि...

वायुसेवा निगमद्वारा दुई कोषलाई ८३ करोड बढी भुक्तानी
सोमबार, ०१ साउन २०८०

निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजका लागि लिएको ऋण दायित्वको २०८० साल असार महिनाको किस्ताबापत दुई कोषलाई भुक्तानी दिएको हो । यसअघि निगमले २०७९...

‘रोयल ट्रेक’लाई प्रवर्द्धन गरिँदै
आइतबार, ३१ असार २०८०

संरक्षण र प्रवर्द्धनको अभावमा पदमार्गहरू हराउँदै गएको वास्तविकतामा ऐतिहासिक महत्त्वको रोयल ट्रेकको महत्त्वलाई उजागर गर्ने लक्ष्यका साथ हामीले हाइकिङ सम्पन्न गरेको हौँ । विगत तीन वर्षदेखि क्लबले प्रत्येक महिनाको अन्तिम...

सवा अर्बको बजेट ल्याउँदै पर्यटन बोर्ड, यस्ता छन् प्राथमिकता
शनिबार, ३० असार २०८०

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले निकट भविष्यमै अष्ट्रेलियामा पनि सिधा उडान गर्ने योजना बनाएकाले बोर्डले अष्ट्रेलिया गन्तव्य प्रवर्द्धनको योजना बनाएको निर्देशक लामिछानेको भनाइ छ । उनले पछिल्लो समय अष्ट्रेलियाबाट पनि...

सहश्राब्दी पदमार्गलाई पर्यटकीय गन्तव्य बनाइने
शुक्रबार, २९ असार २०८०

सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)ले नेपालमा मात्रै पाइने चरा ‘काँडे भ्याकुर’ ठूलो सङ्ख्यामा पाइने स्थानका रूपमा चासो र चर्चा कमाएको छ । तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोडिने ७२ किलोमिटर दूरीसहितको क्षेत्रफलमा...

पर्यटकको घुईंचो लाग्छ भानुभक्तको जन्मस्थलमा, यसो भन्छन् पनाति
शुक्रबार, २९ असार २०८०

भानुभक्तका ८२ वर्षीय पनाति हरिनाथ शर्मा आचार्यको मनमा पनि यो कुरा गढेको रहेछ । सरकारले पर्याप्त ध्यान दिन नसकेका कारण भानुको जन्मस्थल ओझेलमा परेको उनको गुनासो छ । ...

हिमालय एयरलाइन्सको टिकट अब अनलाइनबाटै
विहीबार, २८ असार २०८०

यसका साथै रिफन्ड रिक्वेस्ट, टिकटको मूल्य खोजी, बुकिङ व्यवस्थापनसहित अतिरिक्त सेवा उपभोग गर्न सकिनेछ । एयरलाइन्सले ब्यागेज प्रि–बुकिङ, सिट र खाना सेलेक्सन, लाउन्ज सेवा बुकिङ, संयुक्त सेवा चयन गर्नेजस्ता अन्य...

केबलकार सर्किट पर्यटनमा नयाँ आयाम, यसमा लगानी गर्दा राम्रो प्रतिफल पाइन्छ: ढकाल
बुधबार, २७ असार २०८०

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार सर्किट पर्यटन क्षेत्रमा नयाँ आयाम हुने बताएका छन् । लुम्बिनी केबलकार लिमिटेडले पाल्पाको वसन्तपुरमा गरेको भारतीय पत्रकारसँगको सात्क्षातकारमा ढकालले नेपालमा एक पछि...

पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
बुधबार, २७ असार २०८०

माथि हिमाल । तल पोखरा उपत्यका । थुम्कोमा अर्मलाकोट गाउँ । धेरै ढुङ्गाले बान्की मिलाएर छाएको छानो त केही जस्तापाताले छाइएका घर । ढुङ्गाकै गारो, ढुङ्गाकै बाटोले गाउँको पहिचान दिलाउँछ...

लाम्जुरापासमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो मनाङ एयर, पाँच जनाको शव फेला
मंगलबार, २६ असार २०८०

मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं ५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।सोलुखुम्बुबाट काठमाडौँका लागि उडान भरेको हेलिकोप्टर सर्केबाट सम्पर्कविहीन भएको थियो । उक्त हेलिकोप्टर दुर्घटनाग्रस्त...

हेलिकप्टरमा सवार यात्रु सबै मेक्सिकन (नामसहित)
मंगलबार, २६ असार २०८०

सोलुखुम्बुबाट काठमाडौँका लागि उडान क्रममा सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बु र रामेछापको सीमा क्षेत्र लाम्जुरा पासस्थित लिखुपिके–५ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । उक्त हेलिकप्टर सवार रहेका यात्रु...

मनाङ एयरको हेलिकोप्टर खोज्न अल्टिट्युड एयरको हेलिकोप्टर परिचालन
मंगलबार, २६ असार २०८०

नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलका अनुसार विवेक खड्काको नेतृत्वमा अल्टिट्युड हेलिकोप्टर परिचालन गरिएको छ । सोलुखुम्बुको सुर्केबाट विहाना ९ः५२ बजे काठमाडौँका लागि उडेको कल साइन ९एनए–एमभी भएको हेलिकोप्टर...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको पार्किङ शुल्क घटाउन माग
मंगलबार, २६ असार २०८०

ध्यानाकर्षणपत्रमा विमानस्थल निर्माणको सूत्रधार, अभियानकर्ता एवं उपभोक्ताको नाताले विमानस्थलसँग सङ्घको गहिरो चासो जोडिएको उल्लेख गर्दै राष्ट्रिय गौरवको परियोजनाका रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रवाह हुने सेवा–सुविधा अन्तर्राष्ट्रियस्तरकै हुनुपर्नेमा जोड दिइएको...

पदयात्रा पर्यटनसँग जोडिदै कफुचे हिमताल
आइतबार, २४ असार २०८०

कास्कीको मादी गाउँपालिका–१ मा पर्ने कफुचे हिमताललाई पदयात्रा पर्यटनसँग जोड्ने गरी पहल बढाइएको छ । पछिल्ला समयमा यस क्षेत्रमा बढ्दै गएको पर्यटकको आकर्षणसँगै स्थानीय तहदेखि प्रदेश र सङ्घ तीनवटै सरकारको...

मन्त्रालयले सोध्यो क्यानका महानिर्देशक अधिकारीलाई दोस्रो स्पष्टीकरण
विहीबार, २१ असार २०८०

पर्यटनमन्त्री सुदन किरातीले ‘के कति कारणले स्पष्टीकरणको जवाफ नदिएको हो’ भन्ने बेहोराको दोस्रो स्पष्टीकरण सोधेका छन् । यसअघि गत असार ११ गते सात दिनको समय राखी सोधिएको स्पष्टीकरणको जवाफ नआएपछि...

लुम्बिनीमा रोपेका करोडौं रुपैयाँका विरुवा नष्ट, आधा शताब्दीसम्ममा पनि पूरा भएन गुरुयोजना
मंगलबार, १९ असार २०८०

जापानी आर्किटेक्चर प्राध्यापक कान्जो टांगेले सन् १९७८ मा लुम्बिनी गुरुयोजना सरकारलाई हस्तान्तरण गरेका थिए । ६ वर्ष लगाएर बनेको गुरुयोजना सन् १९९५ मै सक्ने लक्ष्य थियो । त्यो गुरुयोजना हस्तान्तरण...

पर्यटन मन्त्री र महानिर्देशक अधिकारीबीचको स्पष्टिकरण प्रकरण सोसियल मिडियामा छरपष्ट
सोमबार, १८ असार २०८०

मन्त्री किरातीले स्पस्टीकरण सोधेको एक साता पुगेकै दिन सामाजिक सञ्जाल ट्विटरमार्फत महानिर्देशक अधिकारीले प्राधिकरण स्वायत्त निकाय भन्दै स्पष्टीकर दिन अस्वीकार गरेका हुन्। स्वायत्त  निकाय भएकोले कुनै पनि निर्णय गर्दा प्राधिकरण...

सुनसान बन्दै लमजुङका घरबास
सोमबार, १८ असार २०८०

वर्षायाममा बाटो अवरुद्ध हुने, यात्रा कठिन हुने, दृश्य राम्रो अवलोकनमा स्पष्टता नहुनेलगायका कारण असार लागेदेखि यहाँका होमस्टेमा पर्यटक सुनसान बन्न थालेको घरबास सञ्चालकको भनाइ छ । नेपालकै पहिलो ‘स्मार्ट भिलेज’...

छ महिनामा भित्रिए चार लाख ७६ हजार पर्यटक
आइतबार, १७ असार २०८०

सन् २०२३ को छ महिनामा चार लाख ७६ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यो सन् २०१९ को तुलनामा ८३ प्रतिशत ‘रिकभर’ हो । सन्...