aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
वायुसेवा संघ अध्यक्ष रामेश्वर थापामाथि कारबाही, क्यानले पत्र काट्यो
सोमबार, ११ भदौ २०८०

काममा बाधा पुर्‍याएकाले थापालाई कारबाहीस्वरूप १० हजार रुपैयाँ जरिवाना लगाउने निर्णय गरेको क्यानले जानकारी दिएको छ । ...

एक अर्ब लगानीको ‘सिद्धार्थ भिलासा बन्बास’ दशैँ अगाडि सञ्चालन हुने
आइतबार, १० भदौ २०८०

सिद्धार्थ बुटिक होटल बौद्धमा आयोजना गरिएको ‘फेस टु फेस’ कार्यक्रममा पर्यटन व्यवसायीहरूसँग बोल्दै सिद्धार्थ ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेले उक्त जानकारी दिए । स्थानीय व्यवसायी बासु ढुङ्गानाले निर्माण गरेको रिसोर्टमा सिद्धार्थ...

अन्नपूर्ण गाउँपालिकाले पर्यटनमार्फत गर्यो एक करोड आम्दानी
शुक्रबार, ०८ भदौ २०८०

गाउँपालिकाभित्र रहेका चर्चित पर्यटकीयस्थल भुरुङ तातापानी, पाउद्वार तातोपानी कुण्ड र पुनहिललाई आय ठेक्का लगाएको गाउँपालिकाले खोप्रा, मोहरेडाँडा, घोरेपानीलगायतका पर्यटकीयस्थलमा सञ्चालित होटलबाट व्यवसाय कर सङ्कलन गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत...

पर्यटकको आकर्षण केन्द्र बन्यो झाँगाझोली
बुधबार, ०६ भदौ २०८०

यहाँ दैनिक तीन सयदेखि चार सयसम्म आन्तरिक पर्यटकको भ्रमणमा आउने गर्दछन् । प्राकृतिक रुपले धनी झाँगाझोलीको विकासका लागि तीनवटै सरकारले ध्यान दिन सके पर्यटन क्षेत्रमा कायापलट हुन सक्ने सम्भावना देखिएको...

थाई एयरवेज इन्टरनेशनलले नोभेम्बरबाट पुनः उडान सञ्चालन गर्ने
मंगलबार, ०५ भदौ २०८०

बैंकक स्थित मुख्यालय रहेको थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक थाई एयरवेजले काठमाडौंका लागि उडान पुनः सञ्चालन गर्ने भएको छ । कोरोना महामारीका कारण रोकिएको उडान पुनः सञ्चालन हुने भएको हो । ...

पर्यटकको आकर्षण बन्दै रोला झरना
मंगलबार, ०५ भदौ २०८०

पैसठ्ठी मिटर अग्लो झरनाको दृश्यावलोक गर्ने, दहमा पौडी खेल्दै रमाउने र शीतलताको अनुभूति गर्ने पर्यटकको दैनिकजसो भीड लाग्ने गरेको स्थानीय सूर्यमोहन बाँस्तोलाले जानकारी दिए । उनका अनुसार सुगमस्थान एवं प्रचुर...

‘पर्यटन ऐन संशोधन गर्छौं’ : मन्त्री किराती
आइतबार, ०३ भदौ २०८०

मन्त्री किरातीले पर्यटन क्षेत्रको विकासका लागि पर्यटन ऐनलाई संशोधन गर्न मन्त्रालय लागेको बताएका हुन्‌ । ...

मकवानपुरगढीमा आन्तरिक पर्यटकको घुइँचो
आइतबार, ०३ भदौ २०८०

वर्षायाममा धेरै मानिस खेतीपातीमा व्यस्त छन् । तर देशकै सबैभन्दा ठूलो ऐतिहासिक मकवानपुरगढी दरवार घुम्नेको सङ्ख्यामा भने कृषिको चटारो अनि झमझम परिरहेको पानीले पनि कमी ल्याउन सकेको छैन । झरीसँगै...

ओझेलमा चितवनको गौरीखोला झरना
शनिबार, ०२ भदौ २०८०

झरनासम्म पुग्नका लागि खानी गाउँसम्म मोटरबाटो निर्माण भएको छ । खानी गाउँबाट एक घण्टाको पैदल यात्रामा झरनासम्म पुग्न सकिन्छ । झरनासम्म पुग्नका लागि खानी गाउँबाट रेलिङसहितको सिँढी निर्माण गरिएको भए...

टाइगर प्यालेस होटलमा आए नयाँ लगानीकर्ता, दुई महिना भित्रै सञ्चालनमा आउने
शुक्रबार, ०१ भदौ २०८०

टाइगर इन्भेष्टमेन्ट इङ्कले सिल्भर हेरिटेजमा भएको अष्ट्रेलियन कम्पनीको सबै सेयर खरिद गरेको टाइगर प्यालेस रिसोर्टका अध्यक्ष बुद्धिसागर सुवेदीले आज  रिसोर्टमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनले खरिदबापत सरकारलाई लाग्ने...

नेपाल भ्रमणमा आएका बङ्गलादेशी पर्यटकलाई भव्य स्वागत
शुक्रबार, ०१ भदौ २०८०

पञ्चेबाजासहित पर्यटन व्यवसायीले बङ्गलादेशी पर्यटकलाई स्वागत गरेका हुन् । आजै साँझ हिमालय एयरलाइन्सबाट थप बङ्गलादेशी पर्यटक नेपाल आउने कार्यक्रम छ । आज र भोलि गरेर सात सय पर्यटक नेपाल आउने...

जहाज चार्टर्ड गरेर सात सय बङ्गलादेशी पर्यटक नेपाल आउँदै
शुक्रबार, ०१ भदौ २०८०

राजधानी ढाकामा रहेको माउन्टेन क्लबमार्फत बङ्गलादेशी पर्यटक नेपाल आउन लागेका हुन् । यसले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग पुग्ने पाण्डेले विश्वास व्यक्त गरे । एउटै कम्पनीमार्फत ठूलो समूहमा बङ्गलादेशी पर्यटक...

बन्दीपुर केबलकार असोजदेखि सञ्चालन गरिने
विहीबार, ३२ साउन २०८०

एशियाकै ठूलो भनिएको यहाँको सिद्धगुफा र हरियाली डाँडाको मनोरमदृश्य अवलोकन गर्दै उक्त केबलकारबाट यात्रा गर्न सकिनेछ । केबलकारको अहिले पुनःपरीक्षणको काम भइरहेको बन्दीपुर केबलकार एण्ड टुरिजमका निर्देशक तथा इञ्जिनियर हरिदत्त...

बाराही ग्रुपले छ अर्बमा पाँचतारे होटल बनाउँदै
विहीबार, ३२ साउन २०८०

होटलमा क्यासिनो, स्पा, फिटनेस सेन्टरलगायत सुविधा रहने छ । पब्लिक लिमिटेड कम्पनी रहेको बाराही सेदी लिमिटेडको आइपीओमा समेत जाने योजना बनाएको छ । सन् २०२४ भित्रै सञ्चालनमा ल्याउने योजना रहे...

पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिने
बुधबार, ३१ साउन २०८०

पर्यटकीय रुपमा सुन्दर पोखरालाई पर्यटन राजधानी घोषणासँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालन गर्न भारतीय सरकार र नेपालका एयरलाइन्स कम्पनीसँग छलफल गरी अन्तर्राष्ट्रिय उडानलाई नियमितता दिनतर्फ तीनै तहका सरकार र यहाँका पर्यटन...

वित्तीय खर्च बढ्दा सिटि होटलको खुद नोक्सानी बढ्यो
मंगलबार, ३० साउन २०८०

अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको वित्तीय खर्च ६४१ दशमलव ४६ प्रतिशत बढी भएको हो । सञ्चालनबाट आम्दानी अघिल्लो वर्षको तुलनामा १५० प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । अघिल्लो वर्ष...

सिम्रिक एयरले तिर्‍यो ५५ लाख बक्यौता, उडान प्रतिबन्ध फुकुवा
आइतबार, २८ साउन २०८०

सिम्रिक एयरले विमानस्थल सेवा शुल्कबापतको बक्यौता प्राधिकरणलाई तिरेसँगै उडानमा लगाएको प्रतिबन्ध फुकुवा गरिएको हो । ‘सिम्रिक एयर प्रालीले गत असार ३१ गतेसम्म ५५ लाख १२ हजार ११२ रुपैयाँ बक्यौता तिर्न...

सिम्रिक एयरले ४३ लाख बक्यौता तिर्यो
शनिबार, २७ साउन २०८०

उडानमा रोक लगाएपछि सिम्रिकले आर्थिक वर्ष २०७९र०८० को ४३ लाख बक्यौता शुक्रबार बुझाएको प्राधिकरणले जनाएको छ ।रोकेको उडान खुलाउने विषयमा भने थप निर्णय आउन बाकी रहेको प्राधिकरणले जनाएको छ ।...

भक्तपुरमा गैरसार्क राष्ट्रका पर्यटकबाट १४ करोड ३४ लाख शुल्क संकलन
शुक्रबार, २६ साउन २०८०

भक्तपुर नगरपालिकाले हाल खौमा, सानोब्यासी, ठूलोब्यासी, महाकाली, बेखाल, मूलढोका, कमलविनायक, च्याम्हासिंह, जगाति, भेलुखेल, राममन्दिर, बाराही, वंशगोपाल, भार्वाचो गरी १४ वटा काउन्टरबाट नगर प्रवेश गर्ने बाह्य पर्यटकसँग पर्यटन शुल्क सङ्कलन गर्दै...

सिम्रिक एयरका सबै हेलिकप्टर उडानमा रोक, अन्यलाई पनि कारबाही गरिँदै
विहीबार, २५ साउन २०८०

सिम्रिक एयरको अडिट गर्दा वित्तीय दायित्व अत्याधिक देखिएको छ । समयमा पाइलटहरूलाई तलब खुवाउन सक्ने समेत अवस्था छैन । यता विमानस्थल सेवा शुल्कबापतको ४६ लाख  ४३ हजार ९ सय रुपैयाँ...