शनिबार श्री एयरलाइन्सको जहाजमा समस्या देखिएपछि धनगढीका लागि उडान उडेको प्लेन पुन काठमाडौं फर्किएको थियो । श्री २२५ उडान नम्बरको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं विमानस्थलमा नै फर्किको थियो ।...
माथि चढ्नको लागि लिफ्ट र भर्याङ पनि उपलब्ध छ । माथि पुग्न वा हिँडेर पनि लिफ्टको प्रयोग गर्न सकिन्छ। टावरको शीर्षमा हिड्ने ठाउँ २००० वर्ग फिट छ र यसको वरिपरि...
उनका अनुसार पार्कमा पूर्वाधार निर्माण, सरसफाइ, वृक्षरोपणलगायत कार्य गर्न वालिङ नगरपालिका, संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी), दियालो, वालिङ होल्डिङ बहुउद्देश्यीय सहकारी संस्था र विद्यालय प्रशासन सहयोग गर्दै आएका छन्...
सांसद भट्टराईले नेपालमा अन्तराष्ट्रिय विमान स्थल बनाउने हो भने निजगढभन्दा अर्को विकल्प नभएको पनि बताएका छन् । उनले भने, ‘ नेपालमा आफ्ना इच्छा अनुसार योजनाहरु ल्याउने गरिएका छन् । केहि...
शिल्पकलाको दृष्टिले पलाञ्चोक भगवतिको मूर्ति अद्दितीय मानिन्छ । नक्शाल भगवती र शोभा भगवती, पलाञ्चोक भगवती एकै शिल्पकारले तयार गरेको जनाइएको छ । एउटै ढुङ्गाबाट बनेको उक्त मूर्ति अठार हात भएको,...
प्रवक्ता सिटौलाका अनुसार टर्मिनल भवनमा धेरै भीडभाड हुने गरेको र यात्रुलाई सास्ती भइरहेकाले ट्राफिक व्यवस्थापनमा समस्या भएको साथै दुर्घटनाको जोखिमसमेत बढेकाले सो निर्णय गरिएको हो । अन्तर्राष्ट्रिय टर्मिनलमा साँझदेखि राति...
पर्यटनमन्त्री सुदन किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई स्पष्टीकरण सोधका छन्। मन्त्री किरातीले हवाई सुरक्षा, क्यान विभाजन, निर्माण कार्य लगायतका विषयमा प्रश्न उठाउँदै स्पष्टीकरण मागेका हुन्। ...
अबु धाबी अन्तर्राष्ट्रिय विमानस्थलबाट जुलाई ७ सम्म ९ लाखभन्दा बढी यात्रुले यात्रा गर्ने अपेक्षा गरिएको छ। यी यात्रुहरू ५९ देशका १०९ गन्तव्यतर्फ ५,००० भन्दा बढी उडानहरूमा सवार हुनेछन्। अबु धाबीबाट...
ठूला दरका भारतीय नोटलाई वैधानिकता दिन पोखराका पर्यटन व्यवसायीले माग गरेका छन् । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आइतबार आयोजित वैदेशिक मुद्राको प्रयोग र समस्या विषयक अन्तक्र्रियामा व्यवसायीले ठूला दरका भारतीय...
नेपालमा मात्र देखिएको मन्दी थियो भने पर्यटकलाई त्यति असर गर्ने थिएन । विश्वव्यापी मन्दी भएका कारण समय पर्यटन क्षेत्रमा असर पर्ने देखिएको छ । नेपालका गन्तव्य विश्वव्यापी रुपमा नै चर्चित...
फेवाताल किनारमा आयोजित प्रतियोगितामा सातै प्रदेशबाट र चीनबाट गरी एक सय ६० जनाको सहभागिता छ । प्रतियोगितामा सिचुवान ड्रागन बोट टोली, युवान बोट टोली एसजी ड्रागन बोट टोली सिङ्गापुर, चाइना–नेपाल...
बंगलादेशका विभिन्न सहरका प्रतिष्ठित संघ संस्था तथा ९० भन्दा बढी पर्यटन व्यवसायीहरूको उपस्थितिमा होटल संघ नेपालको नेपाली प्रतिनिधिमण्डलका २४ होटल सदस्यहरूले बीटुबी कार्यक्रम सम्पन्न गरेका छन् । सो अवसरमा सम्बोधन...
त्यस्तै, काठमाडौंदेखि भद्रपुरसम्म जान ४ हजार ५०५ रुपैयाँ, काठमाडौंदेखि खानी डाँडा एक हजार ९९५ रुपैयाँ, काठमाडौंदेखि धनगढी ७ हजार ७ सय रुपैयाँ र काठमाडौंदेखि डोल्पा जना ४ हजार २१५ रुपैयाँ...
यद्यपि पोखरेली र यहाँका पर्यटन व्यवसायी अझै पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन्छ भन्नेमा ढुक्क हुन नसकेपछि आशा भने पलाएको छ । उनीहरुले ढिलै भए पनि चार्टर्ड उडान हुुनुलाई सकारात्मक सुरुवातका...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गत जनवरी १ (पुस १७ गते) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको थियो । विमानस्थल रु २२ अर्ब लगानीमा निर्माण भएको हो । विमानस्थल उद्घाटनको दिन हिमालय...
पर्वतारोही शर्मिला लामा सम्मानित भएकी छिन् । लामा एभरेष्ट क्लाइमेट एक्सन अवार्ड २०२३ बाट सम्मानित भएकी हुन् । उनलाई उपराष्ट्रपति राम सहाय यावदले काठमाडौंमा आयोजित एक समारोहका बीच उक्त अवार्ड...
नेपाल र भारतबीचको सम्बन्ध दुई हजार तीन सय वर्षअघि देखिको व्यापार सम्बन्धिबाट सुरु भएको बताउँदै मन्त्री किराँतीले प्रधानमन्त्रीको भारत भ्रमणले भारतसँगको सम्बन्ध थप सुमधुर बनेको बताए । उनले रामबिना नेपाल...
काठमाडौंबाट २७ किलोमिटरको दूरीमा पर्ने ‘ट्रयाम्प जिपलाइन’मा आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको छ । धादिङको थाक्रे गाउँपालिका–७ सातघुम्तीस्थित ‘नौबिसे ट्रयाम्प अग्र्यानिक रिसोर्ट एन्ड जिपलाइन’ नियमित सञ्चालनमा आएको एक वर्षमै करिब...
बैंक र जंगल भिल्ला रिसोर्टबीच भएको सम्झौता अनुसार पटिहानी–२२, भरतपुर, चितवनमा अवस्थित सो रिसोर्टले प्रदान गर्ने विभिन्न सेवाहरुमा हिमालयन बैंकका कार्डबाहक तथा ग्राहकवर्गहरुलाई १० देखि १५ प्रतिशत सम्मको छुट प्रदान...
झन्डोत्तोलन गर्दै अध्यक्ष राईले पर्यटकहरूलाई आफ्नो देशको झन्डामार्फत आकर्षित गरेर पर्यटन प्रवर्द्धन गर्न झन्डाहरू राखिएको जानकारी दिए । आगामी दिनमा यस स्थानमा बाँकी भएका संसारका सबै देशका झन्डा पनि राखिने...