aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
ठमेलमा पर्यटक छन्, व्यापार छैन
शुक्रबार, २४ चैत्र २०७९

काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय विदेशी पर्यटकको सङ्ख्या उल्लेख्य मात्रामा बढे पनि त्यहाँको व्यापार भने बढ्न सकेको छैन । नेपालमा मार्च महिनामा कोरोना महामारीपछिकै सबैभन्दा धेरै पर्यटक भित्रिए...

वायुसेवा निगमका यी आठ घटनाले आजित बने मन्त्री किराँती
शुक्रबार, २४ चैत्र २०७९

किराँती पर्यटन मन्त्री बन्दै गर्दा धेरैले निगममा अब सुधार हुने अपेक्षा गरेका थिए । मन्त्री  किराँती आफैले पनि मन्त्रीको कुर्सीमा बस्दै गर्दा नेपाल वायुसेवा निगम सुधार गर्छु भनेर प्रतिबद्धता व्यक्त...

पर्यटक आगमनसँगै हिमाल आरोहण गर्ने बढे, तीन सयबढीले लिए अनुमति
बुधबार, २२ चैत्र २०७९

विभागका अनुसार अनुमित लिएकाहरुमा ३९ वटा टिम रहेको छ  । जसमा २४२ जना पुरुष र ६२ जना महिला रहेका छन् । यो सिजनका लागि ४८ देशका पर्यटकहरुले हिमाल आरोहणको अनुमति...

पोखराको पर्यटन व्यवसाय संकटमा
मंगलबार, २१ चैत्र २०७९

पोखराका पर्यटन व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर पर्यटन क्षेत्रमा निकै लगानी गरिरहेका समयमा विश्वव्यापी कोरोना देखिएपछि पर्यटन क्षेत्र ठप्प भयो । कोरोनापछिको पर्यटन चलायमान हुन्छ र लयमा फर्किन्छ...

पर्यटन उद्योगमा थपिंदैछ आशा, तीन महिनामै भित्रिए दुई लाख २७ हजार पर्यटक
सोमबार, २० चैत्र २०७९

पछिल्लो तथ्याङ्कमा महामारीपछि मार्च महिनामा हालसम्मकै सर्वाधिक सङ्ख्यामा पर्यटक आएको देखिन्छ । कोभिड–१९ महामारीका कारण घटेको विदेशी पर्यटकको सङ्ख्या सन् २०२२ मा भने केही बढेको थियो । सो वर्ष छ...

मार्चमा करिब एक लाख पर्यटक भित्रिए
आइतबार, १९ चैत्र २०७९

सो अवधिमा सार्क राष्ट्रबाट ३३ हजार ४५४, अन्य एशियाली राष्ट्रबाट १५ हजार ६४३, यूरोपबाट २३ हजार २६५, ओसियन राष्ट्रबाट तीन हजार ९५८ जना पर्यटक नेपाल आएका छन् । साथै क्यानडाबाट...

मर्मत सम्भारका लागि मनकामना केबुलकार सेवा बन्द रहने
आइतबार, १९ चैत्र २०७९

मनकामना केबुलकारको टावर मर्मत सम्भार कार्यको लागि बुधबार १ दिनको  लागि केवुलकार सेवा बन्द हुर्ने भएको छ । जस अनुसार केवुलकार टावरको मर्मत संभार सकिए लगत्तै बिहीबारबाट केबुलकार सेवा नियमित...

वन्यजन्तु अवलोकनको नयाँ गन्तव्य बन्दै पिप्रहर
आइतबार, १९ चैत्र २०७९

पूर्व–पश्चिम राजमार्गको नारायणघाटबाट करिब ३० किलोमिटर पश्चिम यात्रा गरेपछि रजहर बजारबाट दक्षिणतर्फ करिब एक दशमलव पाँच किलोमिटर यात्रा पिप्रहर पुगिन्छ । यहाँ घुम्न आउने पर्यटकका लागि बास बस्नका लागि सामुदायिकरूपमा...

सडकमा खाँदै रमाइलो गर्ने हो ? यता छ यस्तो अवसर
आइतबार, १९ चैत्र २०७९

सडक खाना महोत्सवका दिन बजारमा रहेका होटल अगाडि नै बसेर पर्यटकले खान पाउनेछन् । “साथै तीन दिनसम्म नै विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ, विभिन्न जातजातिका संस्कृति प्रदर्शन गरिनेछ”,अध्यक्ष प्रधानले भने...

कीर्तिमानी आरोही फुर्वातेञ्जिङ शेर्पा सदभावनादूत नियुक्त
शनिबार, १८ चैत्र २०७९

दोलखा गौरीशङ्करको रोलवालिङका फुर्वातेञ्जिङ शेर्पाले १५ पटक सगरमाथा आरोहण गर्नुका साथै सबैभन्दा छिटो तीन दिनमा दुईपटक सगरमाथा आरोहण, बिना अक्सिजन दुईपटक सगरमाथा आरोहण र कम उमेरमा (२४ वर्षको उमेरमा नौपटक)...

पद प्रदर्शक नभएका पर्यटकले पदयात्रा गर्न नपाउने
शनिबार, १८ चैत्र २०७९

नेपालमा पदयात्रालाई सुरक्षित बनाउन एवं पदयात्रीको सेवा, सुविधा र सुरक्षालाई प्रत्याभूत गर्न र पदयात्रामा हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्न व्यवस्था गरिएको टिम्सलाई प्रभावकारी सञ्चालन र थप व्यवस्थिन गर्न बोर्डले मापदण्ड बनाएको...

निर्माणाधीन बागमती माछा पोखरीमा लाग्यो पर्यटकको घुईंचो, यस्तो छ विशेषता
शनिबार, १८ चैत्र २०७९

मानव निर्मित तालमा निर्माणकै चरणमा ३१ साना र एउटा ठूलो डुङ्गा सञ्चालनमा रहेको बागमती नगरपालिका १२ का वडाध्यक्ष ओमबहादुर श्रेष्ठले जानकारी दिए । एक सय एक बिघामा पानी र २०...

साहसिक पर्यटनको गन्तव्य क्लिफले शुरू गर्यो ‘क्रेन स्वीङ’
शुक्रबार, १७ चैत्र २०७९

साहसिक पर्यटनको लोकप्रिय गन्तव्य द क्लिफले नयाँ साहसिक खेल ‘क्रेन स्वीङ’ सञ्चालनमा ल्याउने भएको छ । क्लिफले अबको एक साता भित्रमा क्रेन स्वीङ सुरू गर्ने तयारी गरिरहेको क्लिफका सञ्चालक राजु...

पर्यटक लोभ्याउने पटिहानी, स्वदेशी र विदेशी पाहुनाको गन्तव्यस्थल बन्दै
विहीबार, १६ चैत्र २०७९

पटिहानी आइपुग्ने पर्यटकले चितवन राष्ट्रिक निकुञ्जसँगै बग्ने राप्तीमा घडियाल गोहीका साथै एकसिङ्गे गैँडालगायत वन्यजन्तु अवलोकन गर्न पाउँछन् । महँगा पर्यटकलाई तान्नका लागि यहाँ ठूला–ठूला सुविधा सम्पन्न होटल  निर्माण गरिएको वडाध्यक्ष...

नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण
सोमबार, १३ चैत्र २०७९

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमलाई स्पष्टीकरण सोधेको छ । निगमले मलेसियाको क्वालालम्पुरमा नियमित उडानको सम्भावना हुँदाहुँदै चार्टर्ड उडानको अनुमति माग गरेपछि क्यानले स्पष्टीकरण सोधेको हो ।

हवाई सुरक्षाप्रति आक्रामक बन्दै प्राधिकरण
आइतबार, १२ चैत्र २०७९

मुलुकमा बढ्दो हवाई सुरक्षामा देखिएका जोखिमीलाई मध्यनजर गरी प्राधिकरणले विभिन्न तवरले सुक्ष्म निगरानी बढाएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए । “हवाई सुरक्षाका विषयमा प्राधिकरणले सुक्ष्म निगरानी गरिरहेको छ । हवाई...

मकैबारी बन्यो पर्यटकीय गन्तव्य, एक अर्ब लगानीमा रिसोर्ट
आइतबार, १२ चैत्र २०७९

पर्यटन क्षेत्रको अन्योलपूर्ण अवस्थामा पनि वरिष्ठ पर्यटन व्यवसायी आङ्छिरिङ शेर्पाको समूहले भने काठमाडौँ उपत्यका नजिकै लतिलपुरको लाकुरी भञ्ज्याङमा ‘द टेरेसेस रिसोर्ट एण्ड स्पा’ रिसोर्ट सञ्चालनमा ल्याएको छ । रिसोर्टमा शेर्पाको...

हिमाल आरोहणका लागि ६८ पर्यटकले लिए अनुमति, तीन करोडबढी रोयल्टी संकलन
आइतबार, १२ चैत्र २०७९

विभागका अनुसार सगरमाथा हिमाल आरोहणका लागि ८ देशका १५ जना पर्यटकले अनुमति लिएका छन् । जसमा ५ महिला र १० पुरुष रहेका छन् । आरोहणको अनुमति लिएकाहरुबाट २ करोड १६...

लयमा फर्किदैँ बन्दीपुरको  होटल व्यवसाय
आइतबार, १२ चैत्र २०७९

पछिल्ला दिन ‘पहाडकी रानी’ले परिचित बन्दीपुरमा आन्तरिक एवं बाह्य पर्यटकको चहलपहल बढेको छ । पर्यटकको चहलपहल भएसँगै बन्दजस्तै भएको यहाँको होटल  व्यवसायले पनि गति समात्न थालेको छ । बन्दीपुरका  होटल...

बुद्धले देवतादेखि दानवसम्मलाई महासमय सूत्र सुनाएको यो ठाउँ, पर्खिरहेछ विकास
आइतबार, १२ चैत्र २०७९

उनका अनुसार त्रिपिटकमा गरिएको ब्याख्याअनुसार कपिलवस्तु महावनमा बुद्धले देशना गरेको र जहाँ युगान्दर पर्वत, भागीरथि नदी र एक गुफा रहेको भन्ने छ । यो स्थान कपिलवस्तुका अन्य कुनै स्थानमा नभएकाले...