aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
पर्यटन उद्यमी शाह नेपाल सम्मान २०७९ द्वारा सम्मानित
बुधबार, २४ फागुन २०७९

सगरमाथा प्रतिष्ठान नेपालद्वारा आयोजित नेपाल सम्मान २०७९ एवं अन्तर्राष्ट्रिय नारी सम्मान २०७९ समारोहमा नेपालमा पर्यटन व्यवसायको प्रवद्र्धनमा विशेष योगदान गरेका शाहलाई उक्त सम्मानबाट सम्मानित गरिएको हो । बेष्ट रिसोर्ट नेपालका...

सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्ने महिला सम्मानित
बुधबार, २४ फागुन २०७९

सो अवसरमा राज्यमन्त्री ठकुरीले समाजमा महिलाले कुनै पनि क्षेत्रमा साहसिक योगदान गर्न सक्छन् भन्ने दरिलो उदाहरण पेस गरेको उल्लेख गरिन । यस किसिमको कार्यक्रमले दिवसको औपचारिकता मनाउने मात्र नभई महिलाहरुको...

काठमाडौं–दुबई–काठमाडौं उडानमा चालकसहित सबै महिला क्रू
बुधबार, २४ फागुन २०७९

काठमाडौं–दुबई–काठमाडौ– उडान भरेका महिला चालक दललाई हौसला र प्रोत्साहन दिलाउन पर्यटनमन्त्री विमानस्थल पुगेर स्वागत गरेका हुन । महिला विमान चालकलाई विमानस्थलमा स्वागतपछि कुराकानी गर्दै पर्यटनमन्त्री किरातीले नेपालको उड्डयन क्षेत्रको इतिहासमा...

पोखरामा फागुपूर्णिमाको हर्षोल्लास, पर्यटकसमेत रमाए
सोमबार, २२ फागुन २०७९

पर्यटकहरु ‘ह्याप्पी होली’ भन्दै रङ्ग लगाएर खुसी साटासाट गरिरहेका थिए । आन्तरिक पर्यटकसहित भारतीय र तेस्रो मुलुकबाट घुम्न आएका पर्यटकहरु होलीमा सहभागी भएका हुन् । फागुपूर्णिमाका अवसरमा रेष्टुरेन्ट एन्ड बार...

लेकसाइडमा रंगिएर रमाए विदेशी पर्यटक
सोमबार, २२ फागुन २०७९

रेष्टुरेन्ट एण्ड बार एशोसिएसन रेवान पोखराले फागुपूर्णिमाका अवसरमा आयोजना गरेको होली महोत्सव कार्यक्रमा विभिन्न देशका पाँच सय बढी पर्यटकले एकअर्कामा होली रङ लगाएर रमाएका थिए । ...

कतारकी राजकुमारी म्याग्दीमा
सोमबार, २२ फागुन २०७९

यही मार्च महिनामा अन्नपूर्ण आरोहण गर्ने टोलीको लक्ष्य छ । राजकुमारी अल्थानीले यसअघि सगरमाथा, धौलागिरी, कञ्चनजङ्गा, लोहोत्से, आमादम्बा, मनास्लु, केटु लगायतका हिमालको आरोहण गरिसकेका छन । कीर्तिमानी आरोही पुर्जा र...

वायुसेवा निगमका दुई महिला पाइलटको पहिलो अन्तर्राष्ट्रिय उडान
आइतबार, २१ फागुन २०७९

“पाइलटद्वय भावना पन्त र सिर्जना गिरीले पहिलो पटक अन्तर्राष्ट्रिय उडान गर्नुभएको हो, निगमको उडान इतिहासमा यो पहिलो रेकर्ड पनि हो, आन्तरिकमा महिला पाइलटले उडाएको रेकर्ड छ, तर, अन्तर्राष्ट्रियमा यो पहिलो...

एलएलएल ट्राभल्सको शाखा नेपालमा खुल्यो
आइतबार, २१ फागुन २०७९

यसको केन्द्रिय कार्यालय अमेरिकाको ओहायो राज्यमा रहेको छ । यसलाई विश्वभरि फैलाउने उद्देश्यले हाल अष्ट्रेलिया, थाईल्यान्ड, युरोप, अफिका भारत रनेपालमा सञ्चालन प्रक्रियामा रहेको छ । र अन्य देशहरुमा समेत विस्तारको...

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा भैरवकुण्ड
आइतबार, २१ फागुन २०७९

यहाँको प्रख्यात धार्मिक तथा पर्यटकीयस्थल भैरवकुण्ड अहिले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । समुन्द्र सतहदेखि चार हजार दुई सय मिटर उचाइमा रहेको भैरवकुण्डमा जनैपूर्णिमाका दिन मेला लाग्ने...

नेपाल एयरलायन्सले दक्षिण कोरिया उडान गर्ने
आइतबार, २१ फागुन २०७९

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दक्षिण कोरियामा सिधा उडान गर्ने भएको छ । दक्षिण कोरियाको राजधानी सिओलस्थित इन्चोन इन्टरनेशल एयरपोर्टमा उडान गर्नका लागि प्रक्रिया अगाडि बढाइएको निगमका...

ठमेलमा बढ्यो पर्यटकको चहल पहल, व्यवसायीमा थपियो उत्साह
शनिबार, २० फागुन २०७९

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्मा अहिले ठमेलमा विदेशी पर्यटक बढ्न थालेको बताउछन् । “ठमेलका भित्री गल्लीमा विस्तारै विदेशी पर्यटक देख्न थालिएको छ”, उनी भन्छन् । ठमेलमा ८० प्रतिशत...

पर्यटकको चलहपहल बढ्दै, दुई महिनामै भित्रिए एक लाख २८ हजार जना
शुक्रबार, १९ फागुन २०७९

सन् २०२३ को सुरुवातदेखि नै नेपालको पर्यटकीय गतिविधिमा सुधार आएको छ । पर्यटकीय गतिविधिका लागि अफसिजन मानिने महिनामा पनि विदेशी पाहुना आउनेक्रम उत्साहजनक देखिएकोले पर्यटन क्षेत्रमा सकारात्मक संकेत देखिएको हो...

पाहुना पर्खदै बेनीका होटल
विहीबार, १८ फागुन २०७९

टीकाबहादुर श्रेष्ठ र मन छन्त्यालले विसं २०३१ मै गाएको यो गीतजस्तै सुन्दर छ अहिले पनि बेनी बजार । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा अवस्थित बेनी जति राम्रो छ, यसको सांस्कृतिक...

फेब्रुअरीमा आए ७३ हजार पर्यटक
बुधबार, १७ फागुन २०७९

अङ्ग्रेजी वर्ष सन् २०२३ को फेब्रुअरी महिनामा ७३ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको दोस्रो महिना हवाई मार्ग भएर ७३ हजार...

होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षका लागि ५ जनाको आकांक्षा, सर्वसम्मतको प्रयास जारी
मंगलबार, १६ फागुन २०७९

होटल तथा पर्यटन व्यवसायी संघ, बागमती प्रदेशको नयाँ नेतृत्व चयन हुने भएको छ । बुधबार प्रदेशको दामन, चित्लाङमा बस्ने संघको दोस्रो साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने भएको हो । संघको...

हट एयर बेलुनलाई प्रवद्र्धन गर्न पर्यटन बोर्डले सहयोग गर्ने
मंगलबार, १६ फागुन २०७९

बोर्डका सीइओ डा. धनञ्जय रेग्मीले हट एयर बेलुन कार्यक्रम थप प्रचार गरी पर्यटकहरुको मनोरञ्जनको लोकप्रिय माध्ययम बनाउनका लागि पर्यटन बोर्डले सक्दो पहल गर्ने बताए । उनले भने, ‘देशविदेशमा हुने प्रचार...

आन्तरिक र बाह्य पर्यटकको रोजाइमा ‘चन्द्रागिरि डाँडा’
मंगलबार, १६ फागुन २०७९

मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट दक्षिण–पश्चिम क्षेत्रमा अवस्थित रमणीयस्थल चन्द्रागिरि डाँडाबाट काठमाडौँ उपत्यकाका साथै धादिङ, नुवाकोट, मकवानपुरलगायतका स्थलको मनोरम दृश्य देखिने र यहाँ विकास भएको एकीकृत पर्यटकीय संरचनामा रमाउन पाउने भएपछि...

पर्यटकको मन लोभ्याउने गुप्तेश्वर गुफा
आइतबार, १४ फागुन २०७९

पोखराका प्रमुख पर्यटकीय स्थलमध्ये गुप्तेश्वर महादेव गुफा, फेवाताल, पातलेछाँगो, पुग्दीको बुद्ध शान्ति स्तुप र शिव महादेवको मूर्ति एकै क्षेत्रतर्फ पर्ने र ती सबै पर्यटकीय गन्तव्य एकै दिन अवलोकन गर्न सकिने...

विदेशी पर्यटकको खर्चबारे अध्ययन गर्दै पर्यटन बोर्ड
आइतबार, १४ फागुन २०७९

नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको औसत खर्चको यकिन तथ्याङ्क लिन अध्ययन सुरु गरेको छ । बोर्डले विदेशी पर्यटकको औसत खर्चदर पत्ता लगाउने उद्देश्यले आजदेखि सर्भेक्षण सुरु गरेको...

भोजपुरका पर्यटकीय क्षेत्र ओझेलमा
शुक्रबार, १२ फागुन २०७९

भोजपुरमा धेरै धार्मिक तथा पर्यटकीय क्षेत्र भए पनि ती क्षेत्र ओझेलमा पर्ने गरेका छन् । राणाकालीन समयमा डोली पैसा छापिएको टक्सार, बालागुरु षडानन्द अधिकारीले पहिलो संस्कृत पाठशाला स्थापना गरेको ऐतिहासिक...