aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

मर्मत सम्भारका लागि मनकामना केबुलकार सेवा बन्द रहने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ चैत्र २०७९
मर्मत सम्भारका लागि मनकामना केबुलकार सेवा बन्द रहने

काठमाडौं । मनकामना केबुलकारको टावर मर्मत सम्भार कार्यको लागि बुधबार १ दिनको  लागि केवुलकार सेवा बन्द हुर्ने भएको छ । जस अनुसार केवुलकार टावरको मर्मत संभार सकिए लगत्तै बिहीबारबाट केबुलकार सेवा नियमित सुचारु हुर्ने कम्पनीले जनाएको छ ।

उक्त अवधिभरी केवलकार बटम स्टेशनमा रहेको रेष्टुरेण्ट सेवा भने यथावत् रहनेछ । कम्पनीले मनकामना केवलकारलाई  नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टममा स्तरउन्नती गरेको छ ।

साथै यसबाट यात्रु महानुभाबमा पर्न जाने असुबिधाको लागि कम्पनि क्षमाप्राथी रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस