aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 
पर्यटकले खचाखच रानीकोटदेखि नगरकोटसम्म, भौतिक दूरी खै ?
बुधबार, ०१ बैशाख २०७८

२०७७ को नयाँ वर्षमा सबै होटल सुनसान भएको पहिलोपटक हो, हरेक नयाँ वर्षमा एक महिनाअघिदेखि सबै होटल बुक हुन्थे, सबै होटल भरिन्थे”, होटल व्यवसायी लामिछानेले भने, “तर यस वर्ष पहिलोपटक...

‘मिनी ग्रेटवाल’मा पर्यटक ह्वारह्वारी
आइतबार, २९ चैत्र २०७७

बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट शुरु मुकुन्देश्वरी डाँडासम्म निर्माण गरिएको करीब चार किलोमिटर मिनी ग्रेटवाल पर्यटकको पहिलो रोजाइ बन्ने गरेको छ । बन्दीपुर गाउँपालिका कार्यालयले रु एक करोड खर्च गरेर...

यतीको ‘यति मिठो अफर’
मंगलबार, २४ चैत्र २०७७

यती एअरलाइन्सको एप्स डाउनलोड गरी रजिष्ट्रर गरेपछि एउटा युनिक कोड प्राप्त गर्न सकिने र फुडमाण्डुमा खानेकुरा अर्डर गर्दा कोड प्रयोग गरी रु. ५०० सम्म सहुलियत पाउने एअरलाइन्सका प्रवक्ता एवम् हवाई...

हराएका प्राचीन तीनवटा मूर्ति अमेरिकाद्वारा हस्तान्तरण
शुक्रबार, २० चैत्र २०७७

न्युयोर्क जिल्लाका न्यायाधिवक्ताको कार्यालयका प्रतिनिधिले त्यहाँस्थित नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमलाई ती मूर्ति हस्तान्तरण गरेका महावाणिज्यदूतावासले जनाएको छ । गैरकानूनीरूपमा प्राचीन सामग्रीको ओसारपसार एवं खरिदबिक्री गर्ने समूहबाट अमेरिकी गृहमन्त्रालय र...

गोसाइँकुण्डका होटल पूर्णरूपमा खुलाइने
शुक्रबार, २० चैत्र २०७७

गोसाइँकुण्डको धार्मिकमार्गअन्तर्गत चन्दनबारीसम्मको होटल तथा लजका विषयमा कुनै गुनासो नआएको र चोलाङपाटी, लौरीविनायक र गोसाइँकुण्डसमेतका स्थानमा रहेका नौ वटा होटल तथा लजले मात्र चर्को मूल्य असुल्ने गरेको जनगुनासो आएको रसुवाका...

यती एअरलाइन्सको बोर्डिङ पास लिने यात्रुलाई सहुलियत भौचर
विहीबार, १९ चैत्र २०७७

एअरलाइन्समा यात्रा गरिसकेपछि ग्यापु अनलाइन मार्फत् सामान खरिद गर्दा रु. २०० को सपिङ्ग भौचर र एक्सेलट्रिपको रिर्जभेसनमा रु.३०० को ट्राभल भौचर गरी जम्मा रु. ५०० मूल्य बराबरको सहुलियत दिने भएको...

पर्यटन गतिविधि सहजः एक महिनामा भित्रिए १५ हजार विदेशी नागरिक
विहीबार, १९ चैत्र २०७७

कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा पर्यटन गतिविधि सहज हुन थालेको छ । कोरोना महामारीका कारण नेपाल सरकारले गरेको बन्दाबन्दीपछि हालसम्मकै सबैभन्दा धेरै विदेशी पर्यटक मार्च महिनामा नेपाल भित्रिएका छन्

जलयात्रामा समस्या आएकोभन्दै प्रमले फुटाउन आदेश दिएको ढुंगालाई मुख्यमन्त्रीले संरक्षण गर्ने
बुधबार, १८ चैत्र २०७७

किराँत यायोक्खाका केन्द्रीय समितिका अध्यक्ष दिवस राईले किराँतका पुर्खाले  खुवालुङको पूजा गरेर नै सुनसरी, उदयपर, भोजपुर र धनकुटामा बस्ती विस्तार गरी बसोबास गरेको जानकारी दिँदै यसको संरक्षण गरी धार्मिक पर्यटनको...

मिस एयर हस्टेस इन्टरनेशनलको ताज अनुशालाई
सोमबार, १६ चैत्र २०७७

करिब १ महिना लामो बिभिन्न प्रशिक्षण सहित प्रतियोगीतामा प्रतियोगिलाई फाइनल प्रतिस्पर्धा उतारिएको थियो । नेपाल बायुसेवा निगम र गिता एभिएसनको मुख्य प्रायोजन साथै ट्रयाङ्कुलिटी स्पा र मुक्तिनाथ बिकास बैंकको सह...

बेइजिङ उड्यो निगमको वाइडबडी जहाज
आइतबार, १५ चैत्र २०७७

कोभिड महामारीबाट विश्व अर्थतन्त्र एवं सामाजिक अवस्थामा प्रतिकूल असर परिरहेका बेला पुनः त्यसको नयाँ स्वरुपले थप समस्या सिर्जना गरेको छ । नेपालको परिवेशमा नागरिकसम्म पहिलो मात्राको पहुँच सहज गराउन सङ्घीय...

पोखरामा ‘सेमी हाइ अल्टिच्युड’ खेल मैदानको शिलान्यास
आइतबार, १५ चैत्र २०७७

चालु आवमा खेल मैदानका लागि रु ५० लाख बजेट विनियोजन गरिएकामा सो बजेटबाट खेल मैदान सम्याउने र तारबारको काम गरिने प्रमुख जिसीले बताए । उनले भने, “विश्वकै उत्कृष्ट ठाउँमध्ये पोखरामा...

दुई दिनदेखि अन्तरराष्ट्रिय विमानस्थलको उडान प्रभावित
शनिबार, १४ चैत्र २०७७

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकप्टरसहित १९ हवाइसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । अन्तरराष्ट्रियमा तीन नेपालीसहित ३० वायुसेवा प्रदायकले उडान भर्दै आएकामा अहिले कोभिड–१९ महामारीपछि अहिले १९ वायुसेवा...

नेपाली श्रमिकहरुका लागि मानसिक स्वास्थ्य सम्बन्धि तालिम
विहीबार, १२ चैत्र २०७७

यस्तै संघका स्वास्थ्य समितिका संयोजक डा।सञ्जीव सापकोटाले संघले टेलिहेल्थको माध्यमबाट देश विदेशमा रहेका नेपालीहरुलाई सहयोग पु¥याउनका लागि पहल गरिरहेको जानकारी गराए । कार्यक्रममा नेपाल पर्वातारोहण संघका महासचिव  कुलबहादुर गुरुङ्गले गैरआवासीय...

कानून नमान्ने पर्यटन कम्पनीलाई कारबाही गर्न माग
विहीबार, १२ चैत्र २०७७

कोरोना महामारीपछि अस्तव्यस्त बनेको पर्यटन क्षेत्रमा श्रमिकको उत्थानलाई जोड दिंदै यूनिट्राभले मंगलवार ज्ञापनपत्र बुझाएको हो । पर्यटन क्षेत्रमा गर्नुपर्ने सुधार र श्रमिकको जीवन रक्षाको माग गर्दै विभिन्न १७ बुँदामार्फत संस्कृति,...

यती एअरलाइन्सलाई अन्तराष्ट्रिय उडानको अनुमति अन्तिम चरणमा
बुधबार, ११ चैत्र २०७७

यती एअरलाइन्सले आगामी दिनमा मध्यम दूरीमा उडान गर्नका लागि मध्यम सिट जहाज भित्र्याउने लक्ष्य समेत राखेको छ । यती एअरलाइन्स र यती गुप्रले ट्राभल एजेन्सी, ट्रेकिङ कम्पनी र होटलमार्फत स्वदेशी...

नेपालगञ्ज–पोखरा उडानका यात्रु बढेसँगै व्यवसायी उत्साहित
मंगलबार, १० चैत्र २०७७

नाट्टा नेपालगञ्ज च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले पनि उडान सेवा पुनः सञ्चालनसँगै यात्रुलाई निकै सहज बनाएको बताए । “लामो समयपछि एउटा प्रयासको शुरुआत गरेका थियौँ, यसले सकारात्मक नतीजा दियो’’, सिग्देलले भने,...

पर्यटन श्रमिकको पारिश्रमिक ४० प्रतिशत बढाउन माग
मंगलबार, १० चैत्र २०७७

पर्यटन श्रमिकको पारिश्रमिक ४० प्रतिशतले वृद्धि गर्नुपर्ने, कानून नमान्ने पर्यटन कम्पनीलाई बारबाही गर्नुपर्नेलगायत माग गर्दै पर्यटन क्षेत्रका श्रमिक मजदूरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमक्ष ज्ञापन बुझाएका छन् । पर्यटन क्षेत्रको...

भिसा सकिएका पर्यटक आफ्नो देश फर्कन् मानेनन्
सोमबार, ०९ चैत्र २०७७

म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले अवैधरूपमा बसेका नागरिकको विषयमा सूचना नआएको र जानकारी आएमा पक्राउ गरेर अध्यागमन कार्यालयमा बुझाई स्वदेश फिर्ती प्रक्रिया अघि बढाउने बताए । ...

होटल र रेष्टुराँलाई बिजुलीको शुल्कमा छुट दिने सरकारको निर्णय
आइतबार, ०८ चैत्र २०७७

लामो कसरतपछि सरकारले होटल र रेष्टुराँहरुलाई विद्युतको डिमाण्ड शुल्कमा छुट दिएको छ । सरकारले होटल तथा रेष्टुराँलाई करिब ६ महिनाको छुट दिने निर्णय गरेको हो । सरकारले कोरोना महामारीका कारण...

(तस्बिरमा हेर्नुहोस) पर्यटकीय गाउँ रामकोट
विहीबार, ०५ चैत्र २०७७

तनहुँको बन्दीपुर गाउँपालिका–३ मा अवस्थित पर्यटकीय गाउँ रामकोट । यस गाउँलाई गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँको रुपमा छनौट गरेको छ । ...