aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

(तस्बिरमा हेर्नुहोस) पर्यटकीय गाउँ रामकोट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ चैत्र २०७७
(तस्बिरमा हेर्नुहोस) पर्यटकीय गाउँ रामकोट

तनहुँको बन्दीपुर गाउँपालिका–३ मा अवस्थित पर्यटकीय गाउँ रामकोट । यस गाउँलाई गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँको रुपमा छनौट गरेको छ । तस्वीर: कृष्ण न्यौपाने, रासस

प्रतिक्रिया दिनुहोस