यसअघि बहराइनस्थित नेपाली राजदूतावासले विज्ञप्ति जारी गर्दै उक्त टोली त्यहाँको समयानुसार बिहान सवा ९ बजे बहराइन डिफेन्स फोर्सको सैन्य विशेष विमानमार्फत नेपाल प्रस्थान गरेको जनाएको थियो । आरोही टोलीमा बहराइन...
झण्डै चार रोपनी क्षेत्रफलमा फैलिएको मन्दिरमा शिवरात्री र बालाचर्तुदशी पर्वमा ठूलो मेला लाग्ने गर्छ । विशेष पर्वबाहेक मन्दिरमा दैनिक पूजाआजासमेत हुने गरेको छ । जिल्लाकै पुरानो र महिमा बोकेको शिवालयका...
बोर्डका अनुसार ब्रान्डिङका काममा भिक्षुभिक्षुणीले लगाउने चिबरका विभिन्न रंग प्रयोग गरिएको छ । ब्रान्डिङपछि त्यहाँबाट प्रकाशन हुने पुस्तक, ब्रोसर, झोला तथा श्रव्य दृष्यका सामग्रीबाट एउटैखाले सन्देश प्रवाह हुने छ । त्यस्तै...
महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लागेको छ । महाशिवरात्रिका लागि पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि नै खुला गरिएको छ । ढोका खुल्नुअघिदेखि नै...
चारैतिर घना जङ्गलले घेरिएको रावाबेँसी गाउँपालिका–६ हौँचुरको पोखरी नजिकै गुरुङ गाउँ । तस्बिरः केदार मगर÷रासस ...
चरिचरन रहेको अष्ट्रेलियन क्याम्पलाई पहिला स्थानीयवासीले ठूलो खर्कका रूपमा चिन्थे । माछापुच्छे« र अन्नपूर्ण हिमाल आँखै अगाडि देखिने, मिलेको भूबनोट र प्राकृतिक सौन्दर्यले भरिपूर्ण उक्त ठूलो खर्कमा २० वर्षभन्दा अघि...
भैरहवाको दोस्रो टर्मिनल भवन निर्माणको लागि जम्मा आठ करोड अमेरिकी डलर (करिब नौ अर्ब रुपैयाँ) लाग्ने अनुमान गरिएको थियो । अहिले भवनकोे डिजाइन परिवर्तन गरेर आर्थिक चलखेल गर्न मिल्ने गरी...
सो पसल शुरु भएको दिनदेखि नै निकै राम्रो व्यापार भएको स्मरण गर्दै उनले भने, “दैनिक रु एक लाख ५० हजारसम्मको व्यापार भयो ।” आफूलाई भने होटलमै लगाव भएकाले साझेदारीको होटल...
यो प्रतिष्ठानलाई पर्यटन तथा होटलसम्बन्धी तालिम सञ्चालनको उत्कृष्ठ केन्द्र मानिन्छ । प्रतिष्ठानबाट तालिम लिनेहरुलाई रोजगारीमा समेत पहिलो प्राथमिकतामा राख्ने गरिन्छ । ...
प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरको ४४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कोभिड–१९ पछिको नयाँ परिवेशमा हस्पिटालिटी पार्टनर–पार्क भिलेज रिसोर्ट, एयरलाइन्स पार्टनर टर्किस एयरलाइन्स, र हाइजिन...
रु पाँच हजार १०० को रसिद काटेर विशेष पूजा गर्ने भक्तजनका तर्फबाट दुई जना र रु ११ हजारको रसिद काटेर गरिने विशेष पूजाको रसिदका चार जना कर्तालाई पशुपतिनाथको दर्शन गराइने...
लामो समयसम्म रिक्त रहेको बेलायतको पर्यटन दूतमा नियुक्त भएपछि श्रेष्ठले बेलायतबाट पर्यटकहरू नेपाल पठाउन सहयोग गर्ने र नेपाललाई थप चिनाउन लागी पर्ने बताए । ...
अरुण तेस्रो जलविद्युत् आयोजना निरीक्षणका लागि नेपाल सरकारका ५ जना सचिव संखुवासभा पुगेका छन् । ९०० मेगावाट क्षमताको सो बहुपतिक्षित आयोजनाको निरीक्षणमा बुधबार गृहसचिव महेश्वर न्यौपाने, ऊर्जा सचिव दिनेशकुमार घिमिरे,...
निकै लामो समयदेखि चर्चा र विवादको विषय बनिरहेको फेवातालको पछिल्लो क्षेत्रफल हालै सार्वजनिक भएको छ । सरकारद्वारा गठित फेवातालको चारकिल्ला निर्धारण, सीमाङ्कन तथा नक्साङ्कन समितिले तयार पारेको प्रतिवेदन यही फागुन...
नदी दोहन भइरहे पनि कारबाहीको दायरामा ल्याउने स्थानीय प्रहरी, प्रशासन र सरोकारवाला निकाय भने गम्भीर नदेखिएको नागरिक अगुवा बताउँछन् । मध्यपहाडी लोकमार्ग, कालिगण्डकी करिडोर सडक नदी किनाराबाटै भएर जाने भएकाले...
नेपालको मौलिक खानाको परिकारलाई विश्वमाझ पस्केर नेपाल र नेपालीको शान र गरिमालाई पनि उँचो बनाउन भूमिका खेलेका छन । भारत हुँदै बेलायतमा सेफ पेसामा जमेका साहले नेपाली खानालाई विश्वभर प्रवद्र्धन...
पछिल्लोपटक भाडादर समायोजन भएको दुई साता नबित्दै फेरि भाडादर वृद्धि गर्ने तयारी गरिएको हो । भाडादर वृद्धिका लागि एयरलाइन्स अपरेटर्स एशोसिएसन अफ नेपाल (आन) ले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) मा...
भारतको मथुरा जिल्लाको वृन्दावनमा अवस्थित पर्यटकी धार्मिकस्थल प्रेम मन्दिर परिसरको सुन्दर बगैँचा । तस्बिरः रासस ...
समूहगत परिसूचकमै देखिएपनि म्यचुअल फण्डलाई कम्पनीको रुपमा गणना गर्न नमिल्ने उनको भनाई छ । यसर्थ सूचीकृत कम्पनीहरुको समूहगत परिसूचकका रुपमा ११ समूहलाई मात्र गणना गरिने जानकारी पराजुलीले गराएका छन् ।
राजभाइका पिता शेरबहादुर र बाजेहरु सिगात्सेको थकाली अर्थात् कर उठाउने व्यक्तिका रूपमा काम गर्थे। त्यसैक्रममा चीनबाट सामान ल्याउने क्रममा भीमसेनको मूर्ति पनि साँखु आएको विश्वास गरिन्छ । ल्हासाबाट खासा हुँदै...