aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

फाइनल खेल सकिन ६ सेकेन्डमात्रै बाँकी हुँदा नेपाली कराँते खेलाडी अयोग्य घोषित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ मंसिर २०७६
फाइनल खेल सकिन ६ सेकेन्डमात्रै बाँकी हुँदा नेपाली कराँते खेलाडी अयोग्य घोषित

काठमाडौं । फाइनल खेल सकिन ६ सेकेन्डमात्रै बाँकी रहँदा नेपाली कराँते खेलाडी अयोग्य घोषित भई स्वर्ण पदकविहीन भएका छन् । ८४ किलो तौल मुनीको कुमुतेमा नेपालका दिवश श्रेष्ठलाई खेल सकिन  ६ सेकेण्ड बाँकी रहँदा रेफ्रीले प्राविधिक कारण देखाउँदै अयोग्य घोषित गरेका थिए । उनी फाइनलमा आउट हुँदा पाकिस्तानी खेलाडी अवेस मोहम्मदले स्वर्ण जितेका छन् । उनलाई किन प्राविधि रुपमा अयोग्य घोषित गरियो खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस