aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

पर्यटन बोर्डमा प्रमुख कार्यकारी पदका लागि आवेदन माग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ मंसिर २०७६
पर्यटन बोर्डमा प्रमुख कार्यकारी पदका लागि आवेदन माग

काठमाडौं । नेपाल पर्यटन बोर्डले प्रमुख कार्यकारी अधिकृत पदका लागि आवेदन माग गरेको छ । २१ दिनभित्र योग्यता पुग्ने नेपाली नागरिकले उक्त पदमा आवेदन दिन पाउने सूचनामा उल्लेख गरिएको छ ।

सूचनामा स्नाकोत्तर उतिर्ण गरेका ३५ देखि ६० वर्षका नेपाली नागरिकले आवेदन दिन पाउने छन् । वर्तमान प्रमुख कार्यकार अधिकृतको बोर्डमा समय सकिन लागेकाले नयाँ प्रमुख कार्यकारी अधिकृतको आवेदन माग गरेको हो । 


आवेदन पेश गर्नेले नेपालको पर्यटन क्षेत्रको योजना सहित समेत पेश गर्न पर्ने सूचनामा उल्लेख गरिएको छ । 

प्रतिक्रिया दिनुहोस