aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपालले भुटान विरुद्ध एक गोल गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ मंसिर २०७६
नेपालले भुटान विरुद्ध एक गोल गर्यो

काठमाडौं ।  १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष फुटबल खेल अन्तरगतको फुटबलको फाइनलमा नेपालले भुटान विरुद्ध एक गोल गरेको छ । खेल शुरु भएको १७ मिनेटमा अभिषेक रिजालले पहिलो गोल गरेका छन् ।    

प्रतिक्रिया दिनुहोस