
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष फुटबल खेल अन्तरगतको फुटबलको फाइनलमा नेपाल र भुटानले एक एक गोल गरेका छ्न् । खेल शुरु भएको १७ मिनेटमा अभिषेक रिजालले पहिलो गोल गरेका छन् । भने भुटानका चेन्चो ग्याल्सेनले गोल गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस